सय किलो भनिएकोे सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राम मात्रै

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका

बढ्यो सार्वजनिक सवारीसाधनको भाडा

काठमाडौं । सार्वजनिक सवारीसाधनको भाडा बढेको छ । पछिल्लो सयम इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौं ।  आज विहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  हिजो बुधबार प्रतितोला एक लाख ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहीबार प्रतितोला ९८ हजार ९००

ग्यास बिक्रीवितरण ठप्प

काठमाडौं । एलपी ग्यास उद्योगहरुले आजबाट बिक्रेताहरुलाई ग्यास बिक्रीवितरण बन्द गरेका छन् । नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा ग्यास उद्योगहरुले बिक्रेताहरुलाई ग्यास बिक्रीवितरण रोकेका हुन् । राष्ट्रिय पेट्रोलियम

किन बढ्दैछ तेलको मूल्य ?

एजेन्सी । केही समययता पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेको छ । नेपालमा पेट्रोलियम पदार्थ भारतबाट आउने गर्छ । अहिले भारतमा दैनिकजसो पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । करिब चार

आज नेपाली बजारमा घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो मंगलबार प्रतितोला एक लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९८ हजार ८००

इजरायलले निमार्ण क्षेत्रमा नेपाली श्रमिक लैजाने

काठमाडौं । इजरायलले निमार्ण क्षेत्रमा नेपाली श्रमिक लैजाने भएको छ । इजरायलले झण्डै एक हजार नेपाली कामदार लैजाने भएको हो । इजरायलले निमार्ण क्षेत्रमा नेपाली श्रमिक लैजाने सन्दर्भमा आवश्यक छलफल

रुस र युक्रेन युद्ध : स्टील आपूर्ति श्रृङ्खलामा अबरोध

एजेन्सी । रुस–युक्रेन युद्धको प्रभाव विश्व स्टील आपूर्ति श्रृङ्खलामा देखा परेको छ । स्टील उत्पादनमा विश्वकै ठुला मानिएका रुस र युक्रेन दुबै देश द्धन्द्धमा होमिएपछि स्टील आपूर्ति श्रृङ्खलामा अबरोध पुगेको

आजबाट निष्कासनमा आयो बलेफी हाइड्रोपावरको आईपीओ, कति कित्ता ?

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आइपीओ निष्काश गरेको छ । बलेफी हाइडोपावरले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आइपीओ निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । कम्पनीले दोस्रो

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो आइतबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार

कुखुराको मासुको मूल्य वृद्धि, प्रतिकेजी ४८०

ताप्लेजुङ । ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ । सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलो रु १०० ले वृद्धि भएको हो । फुङ्लिङ बजारमा ब्रोइलरको मासु

क्यानडाले रुसी तेल र ग्यास नकिन्ने देशहरुलाई इन्धन उपलब्ध गराउने

एजेन्सी – क्यानडाले विश्वव्यापी ऊर्जा संकट समाधान गर्न थप तेल, ग्यास र युरेनियम उपलब्ध गराउन तयार रहेको जनाएको छ । युक्रेनमाथिको आक्रमणका कारण रुसबाट आउने तेल र ग्यासको आपूर्ति अबरुद्ध

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न माग

काठमाडौं । मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलिरहेकै बेला नेपाल कांग्रेसका एक केन्द्रीय सदस्यले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्नुपर्ने माग गरेका छन् । पार्टी कार्यालय सानेपामा आइतबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा