सय किलो भनिएकोे सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राम मात्रै

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका

काठमाडौं सुन तस्करी प्रकरणः अनुसन्धान रोकियो तस्करी रोकिएन !

काठमाडौं / सुन तस्करीसम्बन्धी सरकारी अनुसन्धान समितिको म्याद सकिएपछि अनुसन्धान रोकिएको छ । सरकारले गृह मन्त्रालयका सहसमचिव ईश्वरराज पौडेललको संयोजकत्वमा गठन गरेको अनुसन्धान समितिको म्याद असार मसन्त सकिएको छ ।

५ सय रुपैयाँले घट्यो सुनको भाउ

काठमाडौ / सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । बुधबार सुन ५६ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । तेजावी सुन ५६ हजार दुई सय रुपैयाँमा कारोबार

असारसम्म सबै तहमा बैंक पुर्‍याउने लक्ष्य विफल

काठमाडौं, २ साउन / न्यूनतम पूर्वाधार नहुँदा गत असार मसान्तभित्र सबै स्थानीय तहमा बैंक पुर्‍याउने सरकारी लक्ष्य पूरा हुन नसकेको अधिकारीहरूले बताएका छन् । ७५३ स्थानीय तहमध्ये १३० स्थानमा अझै

उकालो लागेको शेयर बजार आठ अंकले घट्यो

काठमाडौँ, १ साउन / आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८।०५ अंकले घटेर एक

साउन १ गतेदेखिे शेयर कारोबार अनलाइनमार्फत हुने

काठमाडौँ, ३० असार / तपाई शेयर कारोबार गर्नुहुन्छ रु काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । तपाई

दुई दिन देखि सुन चाँदीको मूल्य स्थिर

काठमाडौं / विगत दुई दिन देखि सुन चाँदीको मूल्य स्थिर छ । शुक्रबार सुन प्रतितोला ५७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि यहि मूल्यमा कारोबार भएको

दुर्गम जाँदै बैंक

काठमाडौँ / मुलुकको पुनर्सरचनापछि स्थानीय तहमा बैंक तथा वित्तीय संस्था विस्तार गर्नुपर्ने सरकारको नीतिकअनुसार मकवानपुरका दुर्गम स्थानमा बैंक शाखा विस्तार हुन थालेका छन । मकवानपुरको दुर्गम कैलाश गाउँपालिकाको केन्द्र रहेको

बैंकहरूलाई ब्रोकर लाइसेन्स दिइने

काठमाडौं / आर्थिक वर्ष २०७५र७६ को मौद्रिक नीति सार्वजनिक नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५र७६ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बुधबार मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका

आजको भाउ : सुन तोलामा ५७ हजार ८००

काठमाडौं / शुक्रबार सुन तोलाको ५७ हजार ८ सय रुपैयाँ कायम भएको छ । बिहिबार पनि यहि मूल्यमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला ५७ हजार ५०० रुपैयाँमा कारोबार

आर्थिक र कर–गैरकर राजश्व विधेयक पारित

हेटौंडा / प्रदेश नं ३ को आज बसेको प्रदेशसभा बैठकले आर्थिक विधेयक २०७५ तथा कर र गैरकर राजश्व विधेयक २०७५ बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश

रोकिएन सुन तस्करीः नाकढुंगाबाट ९ केजी सुन बरामद !

काठमाडौँ / प्रहरीले उपत्यकामा भित्रिने मुख्य नाका नागढुंगाबाट ९ किलो सुन बरामद गरेको छ । आईतबार ६ केजी र शनिबार ३ केजी सुन बरामद भएको हो । आईतबार सुनसहित सिन्धुलीपाल्चोकका

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ / निरन्तर ओरालो लाग्दै आएको शेयर बजारको नेप्से परिसूचक आज पनि दोहोरो अंकले घट्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १४.०१ प्रतिशतले ओरालो लागेर एक हजार १८४ बिन्दुमा