सय किलो भनिएकोे सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राम मात्रै

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका

उपत्यकाको डिल्लीबजारमा एटिएम तोडफोड

काठमाडौं / उपत्यकाको डिल्लीबजारस्थित हिमालय बैंकको एटिएम बक्स तोडफोड गर्ने कार्यमा संलग्न कञ्चनपुर भिमदत्त नगरपालिका–१ घर भएका १८ बर्षीय कमल ठगुनालाई प्रहरीले पक्राउ गरेको छ । ठगुनासहितका २ जनाले गए

विदेशबाट ७८ अर्ब ल्याउँदै बैंक

काठमाडौं / लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि बैंकहरुले विदेशी बैंकहरुबाट करिब ७८ अर्ब रुपैयाँ ल्याउने पक्रिया सुरु गरेका छन् । नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले प्राथमिक पुँजी (कोर क्यापिटल)

सियारीको बजेट रु ३९ करोड

बुटवल / रुपन्देही जिल्लाको सियारी गाउँपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि रु ३९ करोड नौ लाख ८६ हजार बजेट सार्वजनिक गरेको छ । सियारी गाउँपालिकाको तर्फबाट तेस्रो गाउँसभामा गाउँसभा उपाध्यक्ष

करीब दश अंकले घट्यो शेयर बजार

काठमाडौँ / शेयर बजार करीब १० अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक ९.७२ अंकले घटेर एक हजार २१० बिन्दुमा आइपुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको

काठमाडौँको बजेट तेह्र अर्ब

काठमाडौँ / काठमाडौँं महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को लागि रु १३ अर्ब दुई करोड १२ लाख ३७ हजारको बजेट प्रस्तुत गरेको छ । कामपाले आज यहाँ आयोजना गरेको नगरसभाको तेस्रो

शेयर बजार : एक अर्ब भन्दा बढीको कारोबार

काठमाडौँ / धितोपत्र बजारमा यस साता रु एक अर्ब १२ करोड ३१ लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल ४९ लाख ६१ हजार

स्थानीय तहको सीमाः १० प्रतिशतसम्म ऋण उठाउन पाउने

काठमाडौं / आगामी बर्षको बजेट निर्माणको गृहकार्यमा रहेका स्थानीय तहलाई आन्तरिक ऋणको सीमा निर्धारण गरिएको छ । राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्त आयोगले सबै निकायहरुबाट प्राप्त हुने राजश्व रकमको १०

नेपाली र चीनबीच लगानीकर्ताबीच आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

हरि लामिछाने बेइजिङ,६ असार । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न

नेप्सेको अनलाईन प्रणाली ब्रोकरलाई बोझ

काठमाडौं / धितोपत्र बजारमा सुरु भएको अनलाईन कारोवार प्रणाली धितोपत्र दलाल कम्पनीलाई नै बोझ बन्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले धितोपत्र दलाल कम्पनीको चुक्ता पुँजीबराबरको प्रविधि पुर्वाधार तयार

माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति

काठमाडौँ, / माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर आइपिओ निष्काशनको बाटो खुलेको छ । फाइल तस्बिर नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो ।

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ / बुधबार बढेको शेयर बजार आज भने २५.६८ अंकले घटेको छ ।  नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक दोहोरो अंकले घटेर एक हजार २५७.०७ बिन्दुमा पुगेको छ । यस्तै

सुनको मूल्य ५८ हजार २ सय पुग्यो

काठमाडौँ / बिहिबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । छाँपावाला सुन प्रति तोला ५८ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो कारोबारमा ५८ हजार