सय किलो भनिएकोे सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राम मात्रै

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका

किसान माछापालनमा सक्रिय

गाईघाट, उदयपुर, /  पछिल्लो समय जिल्लाका किसान माछापालनमा सक्रिय हुन थालेका छन् । फाइल तस्बिर जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले सबैभन्दा बढी माछा उत्पादन कटारी, त्रियुगा नगरपालिका तथा

अठार वर्षपछि बैंक स्थापना

वालिङ, स्याङ्जा / स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिएको छ । २०३९ सालमा स्थापना भएको उक्त बैंक २०५६ सालमा द्वन्द्वका समयमा त्यहाँबाट विस्थापित भई स्याङ्जा सदरमुकाम आएको

आर्थिक क्षेत्रमा केन्द्रित हुनुपर्ने

– प्रभाषचन्द्र झा विराटनगर / गणतान्त्रिक मुलुकका रुपमा नेपाल एक दशक पूरा गरी एघारौँ वर्षमा प्रवेश गरेको छ । विसं २०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकबाट गणतान्त्रिक मुलुका रुपमा

कर्णालीको बजेट कार्यान्वयन गर्न माग

सुर्खेत, १३ जेठ / कर्णाली प्रदेशका प्रदेशसभा सदस्यले तत्काल बजेट कार्यन्वयन गर्न माग गरेका छन् । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको दोस्रो बैठकमा विशेष समय लिएर बोल्दै अधिकांश प्रदेशसभा सदस्यले सरकारले

अल्लोबाट आत्मनिर्भर बन्दै पर्वतका महिला

फलेवास, पर्वत / लेकाली सामुदायिक वनका चाल्ने सिस्नो (अल्लो) प्रशोधन गरेर यहाँका महिलाले आय आर्जन गर्न थालेका छन् । उत्तरी पर्वतको जलजला–६ शालिजाका जसमाया पुनले शुरु गरेको अल्लो प्रशोधन उद्योगबाट

बजेट मङ्गलबार ल्याइने

काठमाडौँ / संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को यही जेठ १५ गते बस्ने संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको अनुमान(बजेट) पेश हुने भएको छ । सभामुख कृष्णबहादुर

होन्डा ग्राजिया भित्रियो

काठमाडौं /  स्याकार ट्रेडिङ कंपनीले नयाँ होन्डा ग्राजियालाई नेपाली बजारमा भित्रयाएको छ । एलईडी हेडल्याम्पयुक्त यो स्कुटरमा १२५ सीसी इन्जीन रहेको कंपनीले जनाएको छ । होन्डा टेक्नोलोजीको प्रयोगका कारण यस

स्कार्पियो स्पोर्ट युटिलिटी बजारमा

काठमाडौं / महिन्द्रा ग्रुपले स्कार्पियो स्पोर्ट युटिलिटी भेइकल नेपाली बजारमा ल्याएको छ । यो गाडिमा उच्च टर्ग पावर, नयाँ स्पिड ट्रान्मिसन, उच्च कार्यक्षमता, आर्कषक स्टाइलिङ तथा आरामदायी यात्राका लागि सुविधायुक्त

पेट्रोलियम पदार्थको मूल्य अझै बढ्ने

काठमाडौं / बुधबमरमात्रै पेट्रोल, डिजेल र मटीतेलको मूल्यवृद्धि गरेको नेपाल आयल निगमले फेरि मूल्य बढाउने संकेत गरेको छ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा स्थानीय बजारमा समायोजन नै नगरी

स्थानियद्धारा तमोरमेवा जलविद्युत परियोजनाको क्षतिपूर्ति सुनिश्चित गर्न माग

ताप्लेजुङ, बैशाख ३० गते /  ताप्लेजुङमा निर्माण गर्न लागिएको तमोरमेवा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले क्षतिपूर्तिको सुनिश्चित गर्न माग गरेका छन् । ठूलो आयोजना भएकाले ठूलै क्षति पु¥याउने भन्दै आयोजना प्रभावित

दिगो उत्पादकत्व वृद्धि स्तरोन्नतिको पूर्वशर्त

    काठमाडौँ / नेपाललाई अल्पविकसित मुलुकबाट मध्यम आययुक्त विकासोन्मुख राष्ट्रमा स्तरोन्नति गर्न कृषि उत्पादकत्व वृद्धि दोब्बरभन्दा बढीले बढाउनुपर्ने सुझाव आर्थिक क्षेत्रका जानकारहरूले दिएका छन् । यहाँस्थित बंगलादेशी राजदूतावास र

राष्ट्र बैंकद्धारा सीईओलाई ५ लाख जरिवाना

काठमाण्डौं / नेपाल राष्ट्र बैंकले आफनो निर्देशन पालना नगरेको भन्दै सामुदायिक लघुबित्त बित्तीय संस्था काभ्रेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्वयम्भुराम जोशीलाई पाँच लाख रुपयाँ जरिवाना तिराउने निर्णय गर्दै कारबाही