सय किलो भनिएकोे सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राम मात्रै

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका

नेपाल ब्यान्कासोरेन्स सम्बन्धि लाइफ इन्सुरेन्स कर्पोरेसन र ग्लोबल आईएमई बैंक बीच सम्झौता

काठमाडौं / लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल र ग्लोबल आईएमई बैंक लि. बीच ब्यान्कासोरेन्स सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा हस्ताक्षर पछि ग्लोबल आईएमई बैंक लि. का सम्पूर्ण

सयपत्री ज्वेलर्स दरबारमार्ग नयाँ शाखा

काठमाडौँ / नेपालको पुरानो गहना पसल तथा शोरुम मेरीगोल्ड (सयपत्री) ज्वेलर्सले दरबारमार्गमा नयाँ शाखा वितार गरेको छ । नयाँ शाखाको बलिउडकी अभिनेत्री करिष्मा कपुरले आज उद्घाटन गर्नुभयो । नयाँ शाखा

सुन तस्करीले फस्टायो हुन्डी, रेमिट्यान्समा गिरावट

काठमाडौं / साढे ३३ किलो तस्करीको सुन बरामदपछि प्रहरीले तयार पारेको प्रतिवेदनमा अवैध सुन कारोबारको असर विदेशी विनिमय र विप्रेषणमा पर्न गई रेमिट्यान्समा गिरावट हुने तथ्य उल्लेख छ । त्यस्तै

भ्याट बिल नकाट्नेलाई कारवाही गरिने

चितवन / आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो

सामसङको जे ७ डयु बजारमा

काठमाण्डौं /  सामसङ ग्यालेक्सी जे ७ डयु मोबाइल नेपाली बजारमा भित्रिएको छ । यो मोबाइल अप्रिल ३० देखि नेपाली बजारमा उपलब्ध रहेको जारी बिज्ञप्तिमा उल्लेख छ । यसको बजार मूल्य

डिजेल,मट्टितेल र पेट्रोलियम पदार्थको मुल्य बढयो

काठमाडौँ, /  नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यवृद्वि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन÷तीन रुपैयाँ मूल्य

वित्तिय संस्था ‘मेरो माइक्रो फाइनान्स’को नाफा घट्यो

काठमाडौं / चालु आर्थिक वर्षको नौ महिनामा ५ करोड ९९ लाख रुपैयाँ कमाए गरेको मेरो माइक्रो फाइनान्स वित्तिय संस्थाकोे खुद नाफामा १३.५१ प्रतिशतले गिरावट आएको छ । गत वर्ष ६

शेयर बजार चार अर्बभन्दा बढीको कारोबार

  काठमाडौँ /  धितोपत्र बजारमा यस साता रु चार अर्ब ६९ करोड ६१ लाख ७९ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार यस साता कूल १८२ कम्पनीको

शिक्षामा बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा बजेट बढाउन प्रधानमन्त्री, अर्थमन्त्री र प्रमुख दलका नेताले पनि पहल गर्नुपर्ने बताउनुभएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले विश्वव्यापी कार्यसप्ताह

५० हजार रुपैयाँ कमिसन लिने बैंकका सहायक प्रबन्धक रंगेहात पक्राउ

महोत्तरी, / सेवाग्राहीसँग कमिसनबापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवासका शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन् । आज मध्याह्न साढे १२ बजेको समयमा अख्तियार दुरुपयोग अनुसन्धान बर्दिवास शाखाका

पाँच क्यासिनोले १४ करोड राजश्व तिरेनन्

काठमाडौँ, / तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो जुवाघर ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् । क्यासिनो अनुमति दस्तुरबापतको रु १४ करोड रकम नबुझाएको महालेखा परीक्षकको प्रतिवेदनमा

एक सातामा ४ किलो सुन बरामद !

काठमाण्डौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक साताको अवधिमा करिब चार किलो सुनसहित चार भारतीय पक्राउ परेका छन्। दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारततिर तस्करी गर्न ल्याइएको सुनसहित शुक्रबार राति विमानस्थलबाट