सय किलो भनिएकोे सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राम मात्रै

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका

१० प्रतिशत आईपीओ वैदेशिक रोजगारका कामदारलाई

काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन अर्थात कुनैपनि कम्पनीको आईपीओ निष्कासन गर्दा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि छुट्याउनुपर्ने व्यवस्था कार्यान्वयनमा आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक

दसैँका लागि आजबाट नयाँ नोट साट्न सकिने

काठमाडौं । आजदेखि बैंक तथा वित्तीय संस्थाहरुबाट दसैँका लागि नयाँ नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि उपत्यकाभित्रका सर्वसाधारणले दसैँका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ

कति पर्छ भर्खरै सार्वजनिक भएको आइफोन १४ को मूल्य 

एजेन्सी । एप्पलको आइफोन १४ बुधबार लञ्च भएको छ । क्यालिफोर्नियामा क्युपर्टिनोमा आईफोन १४ सिरिज सार्वजनिक गरिएको हो । एप्पलले यस पटक आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो

माग सम्बोधन नभएको भन्दै पेट्रोलियम ढुवानी ठप्प पार्ने चेतावनी

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीहरुले माग सम्बोधन नभएको भन्दै पेट्रोलियम ढुवानी ठप्प पार्ने व्यवसायीको चेतावनी दिएका छन् । नेपाल आयल निगम समक्ष पटक–पटक डिजेल बाहेक अन्य सञ्चालन खर्च वृद्धिको

ताप्लेजुङका ऐतिहासिक तथा पुरातात्विक महत्वका गुम्बाहरुका लागि ६ करोड

ताप्लेजुङ । ताप्लेजुङमा रहेका ऐतिहासिक तथा पुरातात्विक महत्वका गुम्बाहरूमा ६ करोड रकम विनियोजन भएर मर्मत सम्भार तथा जिर्णोद्धारका काम भएको छ । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईको पहलमा ताप्लेजुङका २२ गुम्बाहरूको

तीर्थयात्रीहरूका सुविधाको लागि सनराइज बैङ्कले दियो पाथीभरालाई पोर्टेबल ट्वाइलेट 

ताप्लेजुङ । सनराइज बैङ्कले पाथीभराका तीर्थयात्रीहरूलाई  सुविधा पुर्‍याउने उद्देश्यले तीन वटा पोर्टेबल ट्वाइलेट हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले उक्त ट्वाइलेट हस्तान्तरण गरेको हो ।  शनिबार

राष्ट्र बैंकले भदौ २६ गतेबाट बैंकहरुमा नयाँ नोट पठाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँतिहारलाई लक्षित गर्दै भदौ २६ गतेबाट बैंकहरुमा नयाँ नोट पठाउने भएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले भदौ

सवारी साधन, रक्सी र मोबाइलको आयातमा लागाएको प्रतिबन्धलाई निरन्तरता

काठमाडौं । सरकारले सवारी साधन, रक्सी र मोबाइलको आयातमा लागाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि प्रतिबन्ध लगाइएकामध्ये सवारी साधनमा मोटरसाइकल, गाडी, मोबाइल र

डलर कार्डबाट हुने भुक्तानीमा कडाई, अब १८ प्रकारका भुक्तानीमा प्रयोग गर्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर कार्ड मार्फत हुने भुक्तानीमा कडाई गरेको छ । केन्द्रिय बैंकले विभिन्न १८ बस्तु तथा सेवाको खरिदमा हुने भुक्तानीलाई डलर कार्ड प्रयोग गर्न नपाइने ब्यवस्था

भारतका गौतम अडानी विश्वका धनव्यक्तिको शीर्ष तीनमा

एजेन्सी । अडानी समूहका अध्यक्ष गौतम अडानीले नेटवर्थको हिसाबले नयाँ कीर्तिमान बनाएका छन् । ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार गौतम अडानी अहिले विश्वको तेस्रो धनी व्यक्ति बनेका छन् । विश्वका धनव्यक्तिको

विश्व बजारमा कच्चा तेलको मूल्य बढ्यो, नेपालमा के होला ?

एजेन्सी । विश्व बजारमा कच्चा तेलको मूल्य बिहीबार तीन साताको उच्च विन्दुमा पुगेको छ । तिव्र गतिमा विश्वको परिवर्तन भइरहेको विश्वव्यापी परिदृश्यकाबीच एक पटक पुनः अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने

वैदेशिक व्यापारमा एक खर्ब १६ अर्ब ४७ करोड बढि घाटा

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महीना साउनमा नेपालले वैदेशिक व्यापारमा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख रुपैयाँ घाटा व्योहोरेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क