सय किलो भनिएकोे सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राम मात्रै

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका

श्वेतगंगा हाइड्रोको आईपीओ बाँडफाँड : भाग्यमानी ५ आवेदकलाई ११ कित्ता, कसरी हेर्ने नतिजा ?

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । आईपीओ कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीले साउन ४ गतेदेखि

अभियान लघुवित्तको ९ लाख ७५ हजार कित्ता आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख

२५ दिनको विश्राम पछि शर्माले फेरी सम्हाले अर्थमन्त्रीको कार्यभार

काठमाडौं । बजेट निर्माणका विषयमा विवादमा तानिए पछि अर्थमन्त्रीबाट राजिनामा दिएका जनार्दशन शर्माको पुनरागमन भएको छ । राजिनामा दिएको २५ दिनमा पुनः नियुक्ती पाएका शर्माले आइतबार साँझ अर्थमन्त्रीको पदभार सम्हालेका

कतिमा कारोबार हुँदैछ सुनचाँदी

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । गत शुक्रबार प्रतितोला ९५ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९५ हजार

शर्मालाई अर्थ मन्त्रालय फर्काउने/नफर्काउनेबारे छलफल गर्दै माओवादी

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले

सयपत्री हाइड्रोको आईपीओमा पहिलो दिनमै ५ गुणा बढी आवेदन

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले शुक्रबारदेखि निष्काशन गरेको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेको छ । शुक्रबार दिउसो १ः३२ बजेसम्ममा सर्वसाधारणलाई निष्काशन गरेको शेयरमा करिब ५ गुणा बढी

शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन सभामुखलाई बुझाइयो, मन्त्रालयमा फर्किने सम्भावना कति ?

काठमाडौं । चालु आर्थिक वर्षको बजेट निर्माणका विषयमा पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि गरिएको छानबिनको प्रतिवेदन संसदीय विशेष समितिले आज सभामुख अग्नि सापकोटालाई बुझाएको छ । पूर्वअर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा अनधिकृत

भारतका कारण नेपामा आर्थिक मन्दीको जोखिम न्यून

काठमाडौं । विश्वका अधिकासं बलिया अर्थतन्त्रको तुलनामा भारतीय अर्थतन्त्र सुरक्षीत भइदिँदा नेपाली अर्थतन्त्रलाई फाइदा पुगेको हो । भारतीय मुद्रासँगको स्थीर विनिमय दर तथा वैदेशिक व्यापारको अधिकासं हिस्सा भारतमै निर्भर भएकाले

पूर्व अर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समितिले आज प्रतिवेदनलाई अन्तिम रुप दिने

काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले आज प्रतिवेदनलाई अन्तिम रुप दिने भएको छ । थपिएको ७ दिनको म्याद सकिने दिन आज राति ११ बजेसम्म भए पनि

समयमै काम नगर्ने ९ कम्पनी कालोसूचीमा

काठमाडौं । समयमै काम नगर्ने ९ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कारबाही गर्दै कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा ९ वटा कम्पनीलाई कालोसूचीमा

राप्ती हाइड्रोको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ आज बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो । यो कम्पनीले गत असार २९

वैदेशिक रोजगारमा गएका युवाले दैनिक २ अर्ब ७४ करोड ५७ लाख नेपाल पठाउँदै

काठमाडौं । नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ