सय किलो भनिएकोे सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राम मात्रै

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका

आज ८० नेपाली कामदार इजरायल उड्दै

काठमाडौं । दीर्घकालीन केयर गिभर (स्याहार केन्द्र) का लागि आज ८० जना नेपाली कामदार इजरायल उड्ने भएका छन् । वैदेशिक रोजगार विभागले इजरायल श्रमिक पठाउन गत फागुनदेखि रोकिएको प्रक्रिया शुरू

तातोपानी भन्सारबाट लक्ष्यभन्दा दोब्बर बढी राजस्व सङ्कलन

काठमाडौं । चीनसँगको उत्तरी नाका तातोपानी भन्सारबाट गत आर्थिक वर्षमा तीन अर्ब ४२ करोड राजस्व सङ्कलन भएको छ । यो लक्ष्यभन्दा दोब्बरभन्दा बढी हो । कोरोना महामारी, बाढीपहिरो तथा चीनबाट

३ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्दै धौलागिरी लघुवित्त, कहिलेबाट ?

काठमाडौं । साउन २४ गतेदेखि धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आईपीओ

बढ्यो सार्वजनिक यातायातको भाडा

काठमाडौं । सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बाग्मती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको हो । नयाँ

नेपाल एयरलाइन्सद्धारा सञ्चय कोष र लगानी कोषलाई १ अर्ब ३५ करोड भुक्तानी

काठमाडौं । पछिल्लो पटक नेपाल एयरलाइन्सले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणको किस्ता वापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र

निवर्तमान अर्थमन्त्री शर्मामाथिको अनुसन्धान अवधि लम्बियो

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको अनुसन्धान अवधि लम्बिएको छ । अर्थमन्त्रीमाथि छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिको अनुरोधपछि बिहीबार प्रतिनिधि सभाले समितिको म्याद ७ दिनका लागि थप गरेको

धितोको बीमामा चुकेको नेपाल बैंकले १ करोड क्षतिपूर्ती तिर्नुपर्ने ताप्लेजुङ अदालतको आदेश

ताप्लेजुङ । धितो राखेको अचल सम्पत्ति बीमा गर्न चुक्दा नेपाल बैंक लिमिटेडलाई ताप्लेजुङ जिल्ला अदालतले १ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ती भुक्तानीको आदेश दिएको छ । धितोवापत राखेको सम्पत्तिको बीमा गर्नको

आयल निगमले बुझायो आईओसीलाई १६ अर्ब ८० करोड

काठमाडौं । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) लाई १६ अर्ब ८० करोड रुपैयाँ बुझाएको छ । निगमका अनुसार तेल बिक्री गरेबापत ३ अर्ब ४६ करोड रकम जुटेको थियो

१८ करोडको रासायनिक मल बिक्री

काठमाडौं । सिरहाको लहानस्थित कृषि सामग्री कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा रु १८ करोड ३२ लाख मूल्य बराबरको रासायनिक मल बिक्री गरेको छ । सो अवधिमा रु १० करोड

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माको संसदीय विशेष समितिले आज बयान लिने

काठमाडौं । अनधिकृत व्यक्तिमार्फत बजेटमा करको दर हेरफेर गरेको आरोपमा लागेका निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय विशेष समितिले बुधबार बयान लिने भएको छ । समितिले शर्मालाई बजेट निर्माणका विषयमा उठेका

बिल गेट्सलाई पछि पार्दै अडानी विश्वका धनढ्य सूचीको चौथो स्थानमा, एलोन मस्क शीर्ष स्थानमा

एजेन्सी । भारतीय उद्योगपति गौतम अडानी विश्वका धनढ्यको सूचीमा चौथो स्थानमा उक्लिएका छन् । यसअघि उनी विश्वका पाँचौँ धनी थिए । फोर्ब्सका अनुसार अडानी ११२.६ अर्ब डलरको नेटवर्थका साथ शीर्ष

निवर्तमान अर्थमन्त्री शर्मामाथि छानविन प्रक्रिया कहाँ पुग्यो ?

काठमाडौं । करको दर हेरफेरका सन्दर्भमा निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय वशेष छानविन समितिले मोटामोटी छलफल सकाएको छ । अब निचोड निकाल्नेतिर केन्द्रीत हुने समिति सदस्यहरुले बताएका