सय किलो भनिएकोे सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राम मात्रै

राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९ ग्राम परिमाण निस्केको जानकारी दिए । उनका

अर्थमन्त्रीको राजीनामाले नैतिकताको सन्देश दिएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्री जनार्दन शर्माको राजीनामाले पार्टीले नैतिकताको राजनीति गर्छ भन्ने सन्देश गएको बताएका छन् । छानबिनलाई सहज बनाउनका राजीनामा दिएको उल्लेख गर्दै प्रचण्डले अर्थमन्त्री

बढ्यो हवाई भाडा

काठमाडौं । हवाई इन्धनको मूल्यवृद्धिसंगै नेपालमा हवाई भाडा पनि बढेको छ । हवाई इन्धनको मूल्यवृद्धिसँगै नेपाल वायुसेवा सञ्चालक संघले आज बिहीबारदेखि लागू हुनेगरी आन्तरिक उडानमा न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम २२०

अर्थमन्त्री शर्माले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । संसदले छानबिन गर्न बुधबार ११ सदस्यीय ‘संसदिय छानबिन विशेष समिति’ गठन भएसँगै मन्त्री शर्माले राजिनामा घोषणा गरेका हुन् ।

अर्थमन्त्रीले नीतिगत भ्रष्टाचार गरेको प्रमाणित भयो, अख्तियारले मुद्दा चलाउनुपर्छ : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई नीतिगत भ्रष्टाचारमा अख्तियारले छानबिन गरी मुद्दा चलाउनुपर्ने बताएका छन् । अर्थमन्त्री शर्माले अनधिकृत व्यक्ति घुसाएर मध्यरातमा बजेटमार्फत भन्सार र राजस्वका

सीसीटीभी फुटेजको अभिलेख रहने क्षमता बढीमा १३ दिनसम्मको मात्र हुन्छ : अर्थ मन्त्रालय

काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणको समयको सीसीटीभी फुटेज मेटिएको जनाएको छ । उपभोक्ता हित संरक्षण मञ्चले गत २४ भदौ २०७८ बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र

नयाँ आर्थिक वर्षबाट पेट्रोल पम्पहरुले उधारोमा इन्धिन बिक्री नगर्ने

काठमाडौं । नयाँ आर्थिक वर्षबाट पेट्रोल पम्पहरुले उधारोमा इन्धिन बिक्री नगर्ने भएका छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको निर्णयबमोजिम पेट्रोल पम्पहरुले उधारो कारोबार बन्दी गर्ने भएका हुन् । पेट्रोल

दुई वर्षभित्र सबै नेपाली जनतामा गुणस्तरीय विद्युत सेवा उपलब्ध हुन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौँ, १३ असार : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्ने बताउनुभएको छ । सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश

पेट्रोलको मूल्य प्रतिलिटर १९९ रूपैयाँँ पुग्यो

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले आइतबार राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ भारी वृद्धि गरेको हो ।

भारतबाट फेरी बढेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा कति पुग्ला ?

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन ९आईओसी० ले बिहीवार पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको

सातवटै प्रदेशको बजेट सार्वजनिक, कुनको कति ?

काठमाडौं । सातवटै प्रदेशले बुधबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छन् । १, प्रदेश १प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३९ अर्ब ७३ करोड ८३ लाख रुपैयाँ

प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दै, ३९ अर्ब आसपासको ल्याउने

काठमाडौं । प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दैछ । आर्थिक वर्ष २०७९/८० का लागि ३९ अर्ब आसपासको बजेट ल्याउन लागेको हो । कृषि र साना उद्योग क्षेत्रलाई प्राथमिकतामा दिएर

गोर्खा इको प्यानलले खोल्यो काठमाडौंको पुतलीसडकमा शाखा कार्यालय

काठमाडौं । भक्तपुरको राधेराधे मध्यपुर थिमिमा मुख्य कर्पाेरेट कार्यालय रहेको गोर्खा इको प्यानलले काठमाडौंको पुतलीसडकमा पनि शाखा कार्यालय खोलेर सञ्चालनमा ल्याएको छ । काठमाडौ तथा ललितपुरबासी ग्राहकहरुलाई भक्तपुरसम्म आउन नपर्ने