फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

अब बार्सिलोना फर्कीएला त नेइमार ?

काठमाण्डौ असार ११ / ब्राजिलियन स्टार नेइमार स्पेनिस क्लब बार्सिलोना फर्कने चर्चा फेरी चलेको छ । दुई बर्षअघि किर्तिमानी दुई सय २२ मिलियन युरोमा फ्रेन्च क्बल पेरिस सेन्ट जर्मन पीएसजी

नेयमार र बार्सिलोनाबीच ५ वर्षको सम्झौता

एजेन्सी / ब्राजिलियन सुपरस्टार नेयमारले क्याटलान क्लब बार्सिलोनासँग ५ वर्षको लागि सम्झौता गर्ने भएका छन् । ब्राजिलको चर्चित संचारमाध्यम स्पोर्टका अनुसार बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र नेयमारबीच मौखिक सम्झौता

उरुग्वेसंग चिली १–० पराजित

काठमाण्डौ असार १० / कोपा अमेरिका कप फुटबल अन्तर्गत मंगलबार बिहान भएको खेलमा उरुग्वेले साविक विजेता चिलीलाई १ं–० गोलले पराजित गरेको छ । उरुग्वेको जितमा एडिन्सन काभानीले निर्णायक गोल गरे

कतारलाई २–० गोलले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

काठमाण्डौ असार ९ / कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा कतारलाई २–० गोलले हराउँदै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान बनाएको हो

ब्राजिल ७ अंकसहित समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश

काठमाण्डौ असार ८ / कोपा अमेरिकामा आयोजक ब्राजिलले पेरूलाई ५ गोलको अन्तरले पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा पेरूलाई पराजित गरेसँगै ब्राजिल ७ अंकसहित समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको

जापान र उरुग्वे २/२ को बराबरीमा रोकिए

काठमाण्डौ असार ६ / कोपा अमेरिका कप फुटबलमा उरुग्वेलाई एसियाली टोली जापान बराबरीमा रोकेको छ । समूह ‘सी’ अन्तर्गत सुक्रबार बिहान भएको खेलमा जापान र उरुग्वेले २–२ गोलको बराबरी खेल्दै

अर्जेन्टिना पाराग्वेसँग १–१ गोलको बराबरीमा

काठमाण्डौ असार ५ / समूह ‘बी’ अन्तगत बिहिबार बिहान भएको खेलमा अर्जेन्टिना दोस्रो हाफमा भिएआर मार्फत पाएको पेनाल्टी गोलले हारबाट जोगिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पाराग्वेले ३७औं मिनेटमा खाता

बराहक्षेत्र मेयर कपमा एभरेष्ट रातो सेमिफाईनलमा प्रवेश

प्रकाश दिप्साली राई नडाहा, ३ असार । सुनसरीको बराहक्षेत्र नगरपालिकाको नडाहामा जारी दोस्रो बराहक्षेत्र मेयर कप फूटबलको क्वाटर फाईनल खेलमा गाईघाट फुटबल क्लबलाई पराजित गर्दै आयोजक निलो सेमिफाइनलमा प्रवेश गरेको

इडेन हाजार्ड रियल मड्रिड जाने पक्का

एजेन्सी, / प्रिमियर क्लब चेल्सीका स्टारखेलाडी इडेन हाजार्ड रियल मड्रिड जाने लगभग पक्का भएको छ । अन्तर्राष्ट्रिय स्पोर्ट्स पोर्टल द गार्डेनले रियल मड्रिड र हाजार्डबीच एक सय मिलियन युरोमा सहमति

पोर्चुगल नेसन्स लिगको फाइनलमा,रोनाल्डोले ह्याट्रिक

एजेन्सी / पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक गोलको मद्दतले स्वीजरल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा पोर्चुगलले

रियल लगातार पाँचौ वर्ष क्लब वरीयताको शीर्षस्थानमा, बार्सिलोना..

एजेन्सी / युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको क्लब वरीयतामा रियल म्याड्रिडले बार्सिलोनालाई पछाडी परदै शीर्षस्थानमा रहेको छ । लगातार पाँचौ वर्ष शीर्षस्थान कायम गर्ने क्रममा रियलको १ लाख

चर्चित खेलाडी नेमारद्वारा भेट्न आएकी प्रशंसकको बलात्कार गरेको आरोप अस्वीकार

ब्राजिलका चर्चित फुटबल खेलाडी नेमारले प्यारिसमा आफूले एक महिलाको बलात्कार गरेको भन्ने आरोप सशक्त रूपमा अस्वीकार गरेका छन्। प्रहरीका अनुसार साओ पाउलोमा दायर गरिएको उजुरीमा एक महिलाले प्यारिसस्थित एउटा होटलमा