फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

च्याम्पियन्स लिग ड्रः युभेन्टसको विरुद्ध एथ्लेटिको, युनाईटेड विरुद्ध पीएसजी

काठमाडौं  /  च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ सोमबार साँझ युरोपियन फुटबल एसोसिएसनले सो अन्तिम ड्र सार्वजनिक गरेको हो । स्वीट्जरल्यान्डको नियोनमा भएको ड्रअनुसार इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब एथ्लेटिकोसँग

बार्सिलोनाको शीर्ष स्थान कायमै, मेस्सी गरे ह्याट्रिक

काठमाडौं  /  स्पेनिस ला लिगाअन्र्तगत लिग लिडर बार्सिलोनाले लेभान्टेलाई ५–० ले हराएर शीर्ष स्थान कायमै राखेको छ । बार्सिलोनालाई जिताउन स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे भने लुइस स्वारेजले

रियल तेस्रो स्थानमा उक्लियो, एट्लेटिको म्याड्रिडको संघर्षपूर्ण जित

मड्रिड  /  ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोमाथि १–० को कठिन जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिन सफन भएको हो । यस जितसँगै रियलले शीर्षस्थानको बार्सिलोना

सालहलाई दोस्रोपटक बीबीसी अफ्रिकन वर्ष अवार्ड

शनिबार, मंसिर २९, /  इजिप्ट तथा इंग्लिस क्लब लिभरपुलका  २६ वर्षीय फरवार्ड मोहम्मद सालह लगातार दोस्रोपटक बीबीसी अफ्रिकन फुटबलर घोषित भएका छन् । सलाहले मोरक्कोका मेदी बेनेसा, सेनेगलका केलिडु कुलिबेली,

ला लिगाः आज चार खेल हुँदै

काठमाडौं  /  १५ औं हप्ताको सुरुवाती  स्पेनिस ला लिगाअन्तर्गत शनिबार आज राति चार खेल हुँदैछन् । आजको पहिलो खेलमा नवौं स्थानको गेटाफे र १३ औं स्थानको रियल सोसिडाड भिड्दैछन् ।

युरोपका शीर्ष ११ क्लबको भन्दा बढी मेस्सीको फ्रिकिक

बार्सिलोना /  कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा २ दिनअघि स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इस्पान्योललाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ बार्सिलोनाको जितमा उनले २ फ्रि किक गोल

मेसीलाई इटालीमा खेल्न आउन रोनाल्डोको आग्राह

मंसिर २४ /  रियल म्याड्रिडका पूर्व फरवार्ड / युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन आग्राह गरेका छन् । इटालीको प्रतिष्ठित ला गजेटा डेलो

रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट खेलाडी – नेइमार

मंसिर २१   /  ब्राजिलियन / फ्रेन्च क्लब पिएसजीका फरवार्ड नेयमारले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोना कप्तान लिओनेल मेसीबीच रोज्नुपर्दा आफ्नो पूर्व सहकर्मी मेसीलाई रोजेका छन् । हालसालै उनले एक

२०१८ को ब्यालोन डि अोर मोड्रिचले जिते

पेरिस /  सन् २०१८ को ब्यालोन डी’ ओर अवार्ड क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् । पेरिसमा भएको कार्यक्रममा दावेदारको रुपमा हेरिएका मोड्रिचले करिअरमा

‘दोस्रो हुने भएपछि रोनाल्डो बालोन डी’ओरमा नजाने

टुरिन / बालोन डी ओरको यस वर्षको विजेता केहि दिनमा घोषणा हुँदैछ । यसैबीच इटालियन सञ्चारमाध्यमले क्रिस्टियानो रोनाल्डोले यो वर्ष बालोन डी ओर नजित्ने र अवार्ड समारोहमा पनि उनी नजाने

टोटनह्याममाथि आर्सनलको सहज जित

मंसिर १७ /  इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबारको खेलमा आर्सनलले  टोटनह्याम हटस्परमाथि शानदार ४–२ को जित निकालेको हो । आर्सनलका लागि आबुमियाङले दुई तथा एलेक्जेन्डर लाकाजेट्स र लुकास टोरियाले समान एक–एक गोल

बार्सिलोनाले भिल्लारियललाई हराउँदै शीर्षस्थानमा

बार्सिलोना  / स्पेनिस ला लिगा अन्तर्गत आइतबार भिल्लारियल बिरुद  २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । सेभिल्ला र अलाभेसको खेल बराबरीमा टुंगिएपछि बार्सिलोनाले सेभिल्लालाई उछिनेको हो । बार्सिलोनाको