फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

च्याम्पियन्स लिगमा लियोनल मेस्सीको पुनरागमन

बार्सिलोना /  चोटपछि कम्तीमा तीन साता गुमाउने भनिएपनि सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका मेस्सी  मंगलबार मिलानसँग हुने च्याम्पियन्स लिगको खेलका लागि बार्सिलोना टोलीमा मेस्सीले स्थान पाएका छन्। सेभिल्ला विरुद्धको खेलमा

बार्सिलोनाको उत्कृष्ट कमब्याक जित, सुअारेजको २ गोल

कात्र्तिक १८,/  स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३-२ को कठिनले पराजित गरेको छ । जोर्डी अल्बाकको पासमा  बार्सिलोनाका लागि लुइस सुअारेजले खेलको १० अौं मिनेटमा अग्रता

प्रिमियर लिगमा युनाइटेडको बोर्नमाउथविरुद्ध जित

बोर्नमाउथ /   प्रिमियर लिग  अन्तर्गत म्यानचेस्टर युनाइटेडले  एएफसी बोर्नमाउथविरुद्ध २–१  कोजित निकालेको छ । १–० ले पछि परेको खेल उल्टाउँदै युनाइटेडले  इन्जुरी समयको दोस्रो मिनेटमा ९२  औं मिनेटमा मार्कोस रासफोर्डले

इन्डियन आर्मीलार्इ हराउँदै गभनर्स गोल्ड कपको उपाधी मनाङले जित्यो

कात्तिक १७, काठमाडौं  /  सिग्नेचर मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिक्किममा शनिबार भएको फाइनलमा इन्डियन आर्मीमाथि १–० को जित निकाल्दै मनाङले

मेस्सी प्रशिक्षणमा फर्किए पनि भालेकानोविरुद्ध खेल नखेल्ने

बार्सिलोना / स्पेनिस ला लिगा अन्तर्गतभालेकानोविरुद्धको खेलमा बार्सिलोनाका नियमित कप्तान लिओनल मेस्सी नखेल्ने भएका छन् । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भर्डेले भालेकानोविरुद्ध खेल्ने खेलाडीको सूची सार्वजनिक गर्दा मेस्सीको नाम परेको छैन

झारफुक गर्ने निहुँमा क्यान्सर रोगपीडितलाई पटकपटक बलात्कार

बर्दिया, /  बारबर्दिया नगरपालिका–१० बैदीका ७१ वर्षीय सुब्बा थारुले क्यान्सर रोगपीडित ४३ वर्षीया महिलालाई निको पारिदिन्छु भन्दै घरमै आएर पटकपटक बलात्कार गरेका छन् । गुरुवा (धामीझाँक्री) रहेका सुब्बाले गत माघदेखि

ला लिगामा आज उपाधि दाबेदार टोलीहरु भिड्दै

काठमाडौं /  स्पेनिस ला लिगा अन्तर्गत  आज ४ खेल लिगका बलिया र उपाधि दाबेदार टोलीको हुँदैछन् ।  लिग विजेता बार्सिलोना, एथ्लेटिको मड्रिड, रियल मड्रिड, भ्यालेन्सियालगायात टोलीको खेल आज हुनेछन् । समान १०

केभिन डि ब्रुयन फेरि घाइते,

लन्डन  /  इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्ले मेकर केभिन डि ब्रुयन  कारवाओ कप अन्तरगत फुलहमविरुद्ध खेल सकिन ५ मिनेट बाँकी रहँदा घाइते हुदै फेरि  मैदान बाहिर रहने भएका छन् ।

एम्बाप्पेले एल क्लासिको हेरेरका कारण कारबाहीमा

पेरिस / यूवा खेलाडी किलियन एम्बाप्पेलाई  मार्सेविरुद्धको खेलमा फ्रान्सेली प्रशिक्षक थोमस टुचेलले  पहिलो रोजाईमा नराखेको खुलासा छ ।   एम्बाप्पे एल क्लासिको हेरेर खेल अघिको टिम मिटिङ्गमा ढिला भएपछि प्रशिक्षक टुचेलले

रियल मड्रिडको प्रशिक्षक बन्न एन्टोनी कोन्टेद्वारा अस्वीकार

कात्तिक १५  /  इंग्लिस क्लब चेल्सीका पूर्वप्रशिक्षक एन्टोनी कोन्टे रियल मड्रिडको प्रशिक्षक बन्न अस्वीकार गरेका छन । जुलेन लोपेटेगुईलाई हटाएपछि रियलको सम्भावित प्रशिक्षकका रूपमा बढी चर्चाका आएका इंग्लिस क्लब चेल्सीका पूर्वप्रशिक्षक एन्टोनी कोन्टेले

माल्दिभ्समा किरणको टोली टिसी स्पोर्टस शीर्षस्थानमा

काठमाडौं  / माल्दिभ्सको माथिल्ला लिग धिवेही प्रिमियर लिगको दोस्रो सिजन खेलिरहेका गोलकिपर किरण चेम्जोङ रहेको टोली टिसी स्पोर्टस क्लबले  फोकाईधु क्लबलाई ५–१ गोल अन्तरले हरौदै लिगको शीर्ष स्थानमा कायम रहेको छ ।

मेसी मेरो आइडल खेलाडी, रोनाल्डो उत्कृष्ट खेलाडी – नेयमार

पेरिस / ब्राजिलियन नेयमारले बार्सिलोनाका पूर्वटिममेट लिओनल मेस्सीको तारिफ गरेका छन् , मेस्सीआफ्नो आइडल रहेको बताएका छन् ।  ब्राजिलियन सुपरस्टारले ४ वर्ष बार्सिलोना बिताउँदै मेसीसँग उत्कृष्ट साझेदारी गरेका थिए ।