फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

रियलका नयाँ प्रशिक्षक सोलारी मेसीका फ्यान, मेसी यस युगका उत्कृष्ट खेलाडी

म्याड्रिड  /   रियल म्याड्रिडको प्रशिक्षक जुलेन लोपेटेगुईलाई बर्खास्त पछी कार्यवाहक प्रशिक्षकका रुपमा जिम्मेवारी दिइएको सोलारी बार्सिलोनाको कप्तान लिओनेल मेसीको फ्यान हुन्  । सोलारीले केहि वर्षअघि लालिगासँगको अन्तर्वार्तामा मेसीलाई सर्वकालीन महान

प्रिमियर लिगमा आज टोटनह्याम र म्यानचेस्टर सिटीको भिडन्त हुँदै

काठमाडौं,  /  इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति म्यानचेस्टर सिटीले   टोटनह्याम  होस्पुरसँग  भिडन्त छ । टोटनह्यामको घरेलु मैदानमा आज राति नेपाली समयअनुसार १ः४५ बजेबाट हुने खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको

बार्सिलोनासँग लजास्पद हारपछि रियल मड्रिडले लोपेटेगुईलाई बर्खास्त गर्दै

मड्रिड / स्पेनिस ला लिगामा  यसै सिजनबाट रियल मड्रिड टोली सम्हालेका प्रशिक्षक जुलेन लोपेटेगुईलाई पदबाट हउटाउने तयारी गरेको छ । गत राति ५–१ गोलले एल क्लासिकोमा बार्सिलोनासँग हारेपछि क्लबले आज उनलाई पदबाट

बार्सिलोनाले रियललाई ५-१ गोलले पराजित गर्दै शीर्ष स्थानमा,सुअारेजको ह्याट्रिक

बार्सिलोना /  स्पेनिस ला लिगा ( एल क्लासिको)अन्तर्गत बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले रियल म्याड्रिडलाई ५-१ गोलले पराजित गर्दै   लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो ।   लियोनल मेस्सी विनाको

चेल्सी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो,आर्सनल क्रिस्टल प्यालेसँग रोकियो

वर्नली / लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग अन्तरगत आइतबार भएको खेलमा बर्नलीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्दै चेल्सी दोस्रो स्थानमा उक्लन सफल भएको हो । पहिलो हाफमा १–०

प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्ष हेलिकप्टर दुर्घटनामा परेको आशंका

लेस्टर, बेलायत, ११ कात्तिक /  बेलायतको प्रतिष्ठित फुटबल क्लब लेस्टर सिटीका अध्यक्षको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको आशंका गरिएको छ । थाइल्यान्डका अर्बपति व्यापारी समेत रहेका विचाई श्रीवद्धानाप्रभा चढेको अनुमान गरिएको

प्रिमियर लिगमा आज चेल्सी/बर्नली,आर्सनल/रिस्टल प्यालेस र युनाइटेड/एभर्टन भिड्दै

काठमाडौं,  /   इंग्लिस प्रिमियर लिगअन्तर्गत  आज चेल्सी, आर्सनल र म्यानचेस्टर युनाइटेड लगायत तीन ठूला क्लबका खेल हुनेछ । जसअन्तर्गत साँझ ७.४५ बजे चेल्सी र बर्नलीले प्रतिस्पर्धा गर्दैछन् । चेल्सीको प्रिमियर

आज ‘एल क्लासिको’, मेस्सी र रोनाल्डोबिना, कसले जित्ला ?

काठमाडौ‌ कार्तिक ११ / स्पेनिस ला लिगाअन्तर्गत आज बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ स्पेनिस लिगको प्रतिष्ठित प्रतिस्पर्धा एल क्लासिकोका लागि रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्दै छ। बार्सिलोना र रियलबीचको ‘एल क्लासिको’ राति ९

एथ्लेटिको मड्रिड बार्सिलोनालाई पछि पार्दै शीर्ष स्थानमा उक्लियो

काठमाडौ‌ कार्तिक ११ /   ला लिगामा अन्तर्गत एथ्लेटिको मड्रिडले  शनिबार राति भएको खेलमा रियल सोसिडाडलाई २–० ले हराउँदै पाँचौ स्थानमा भएको एथ्लेटिकोले शीर्ष स्थान कब्जा गरेको हो । घरेलु मैदानमा

प्रिमियर लिगमा लिभरपुल शीर्ष स्थानमा

काठमाडौ‌ कार्तिक ११ / इंग्लिस प्रिमियर लिगमा खेलमा उच्च लयमा रहेको लिभरपुलले शनिबार रातिको आफ्नै घरेलु मैदान भएको खेलमा कार्डिफ सिटीविरुद्ध ४–१ को शानदार जित निकालेको छ । लिभरपुललाई जित दिलाउन

युभेन्टससँग इम्पोली पराजित, रोनाल्डोको उत्कृष्ट २ गोल

इम्पोली /  इटालियन सिरी ‘ए’ अन्तर्गत युभेन्टसले इम्पोलीलाई उसैको घरेलु मैदानमा २-१ पराजित गरेको छ। पहिलो हाफमा पछि परेको युभेन्टसलाई जित दिलाउन दोस्रो हाफमा रोनाल्डोले दुई गोल गरे। इम्पोलीका लागि

एल क्लासिकोबारे रोमान्चक तथ्य, मेस्सी र रोनाल्डोको प्रतिस्पर्धा अन्त्य

बार्सिलोना  /  बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ स्पेनिस लिगको प्रतिष्ठित प्रतिस्पर्धा एल क्लासिकोका लागि रियल म्याड्रिडसँग  प्रतिस्पर्धा गर्दै  छ। आइतबार हुने उक्त खेलअघि हेरौं यस प्रतिस्पर्धाका  रोमाञ्चक तथ्य। १ सय