फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

महिला विश्वकप फुटबलको पुरस्कार राशी दोब्बरले बढ्ने

किगाली,  कात्तिक / विश्व फुटबल महासंघ ९फिफा०ले महिला विश्वकप फुटबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष गिन्नी इन्फान्टिनोले आउदो बर्ष फ्रान्समा हुन लागेको विश्वकपको पुरस्कार

यू-१९ च्याम्पियनसिपमा भारतमाथि नेपालको शानदार जित

काठमाडौं /  यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत शुक्रबार थाइल्याण्डस्थित चोनबुरी रंगशालामा नेपालले भारतलाई २-० ले पराजित गरेको छ । नेपालको जितमा फरवार्ड रेखा पौडेलले दुई गोल गरिन् । निकै प्रतिस्पर्धात्मक खेलको

साफ यू–१५ च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदै

काठमाडौँ, / साफ यू–१५ च्याम्पियनसिप फुटबलमा प्रतियोगिताअन्तर्गत आज दुई वटा खेल हुँदैछ ।     अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा जारी प्रतियोगिताको पहिलो खेलमा पाकिस्तान र भूटान प्रतिष्पर्धा

यू–१५ साफ च्याम्पियनसिपमा नेपालसँग माल्दिभ्स ४–० ले पराजित

काठमाडौं /  यू–१५ साफ च्याम्पियनसिप अन्र्तगत आजदेखि काठमाडौंमा सुरु भएको साफ च्याम्पियनसिपमा माल्दिभ्स विरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले माल्दिभ्सलाई ४–० को गोल अन्तरले हराएको हो । सातदोवाटोस्थित

फिफा बरियतामा बेल्जियम शीर्ष, नेपाल एक स्थान तल

काठमाडौँ, / फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको छ

साफ यू–१५ : पाकिस्तानको विजयी शुरुआत

काठमाडौँ, ८ कात्तिक / साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान विजयी भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मैदान सातदोबाटोमा भर्खरै सम्पन्न खेलमा पाकिस्तानले भारतलाई २–१ गोलको

टोटनह्यामको अन्तिम १६ मा जाने सम्भावना संकटमा

काठमाडौं / युरोपियन च्याम्पियन्स लिग फुटबलमा  टोटनह्यामले नेदरल्यान्ड्सको क्लब पिएसभी इन्डोभिनको घरेलु मैदानमा भएको खेलमा  २–२ गोल  को बराबरी खेल्दै अंक बाँडेको छ । यसअघि टोटनह्यामले बार्सिलोना र इन्टर मिलानसँग गरी

पीएसजी नेपोलीसँग बराबरीमा रोकियो

बिहीबार, कात्र्तिक ८, /  यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा  नेपोलीविरुद्ध पीएसजीले हार टारेको छ । डी मारियाको इन्ज्युरी समयमा गोल गरेपछि पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा खेल

मेसीबिनाको बार्सिलोनासँग इन्टर मिलान पराजित

बार्सिलोनाले /  यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको खेलमा बार्सिलोनाले इन्टर मिलानलाई पराजित गरेको छ । कप्तान लिओनेल मेसीबिना उत्रिएकोबार्सिलोनाले  खेलमा धेरै कठिनाइ भोग्नु परेन २-० ले पराजित गरेको छ  । बार्सिलोनाले

नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

काठमाडौँ, ७ कात्तिक / फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन

च्याम्पियन्स लिगमा एकैदिन ८ खेल हुँदै, आज हुने खेल र समय :

काठमाडौं /  युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज कूल ८ खेल हुँदैछन् । समूह चरणअन्तर्गत तेस्रो चरणका ८ खेल आज हुन लागेका हुन् ।   आज हुने खेलमा सबैभन्दा बढी

च्याम्पियन्स लिगमा आज मेसी बिनाको बार्सिलोना र मिलान भिडर्दै

बार्सिलोना /  यूईएफए च्याम्पियन्स लिग अन्तर्गत  बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । बार्सिलोनाका घरेलु मैदानमा हुने खेलमा चोटका कारण बार्सिलोनाका नियमित कप्तान लिओनेल मेसी भने उपलब्ध हुने छैनन् । सेभिल्लाविरुद्ध