फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

रियलले नेइमार र एमबाप्पेमध्ये एक अनुबन्ध गर्न सके, मोड्रिक मिलान जाने

मड्रिड / आगामी जनवरीमा इटालियन क्लब इन्टर मिलानले रियल मड्रिडका क्रोएसियन खेलाडी लुका मोड्रिक, यस वर्षको फिफा वर्षे खेलाडी र युरोपियन वर्ष खेलाडीको अवार्ड जितेका मोड्रिक भित्र्याउन चासो दिएको छ ।

ह्यारी केन ला लिगामा आएपनि चम्कन सक्ने – रामोस

म्याड्रिड /  स्पेनिस रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले दुई पटक प्रिमियर लिगको गोल्डेन बुट जितिसकेका इंग्ल्यान्डका कप्तान ह्यारी केन ला लिगामा आएपनि चम्कन सक्ने बत्एका छन् । केहि सिजनयता रियल म्याड्रिडले

प्रथम मेयर कपको उपाधि वडा नं. १३ लाई

बनेपा / बनेपा नगरपालिकाले आयोजना गरको प्रथम मेयर कप वडास्तरीय नाइन ए साइड फुटबल प्रतियोगितामा बनेपा नगरपालिका–१३ विजयी भएको छ । बनेपा नगरपालिका–५ स्थित नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्यूटको खेल मैदानमा

पानामामाथि जापानको फराकिलो जित (भिडियो सहित)

निगाता / किरिन च्यालेन्ज कपको खेल अन्तर्गत शुक्रबार राती भएको खेलमा जापानले पानामालाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ । जापानका लागि खेलको पहिलो हाफ सकिनुभन्दा तीन मिनेटअघि साल्जबर्गका

एमबाप्पेले फ्रान्सलाई हारबाट जोगाए

गुइनग्याम्प  /  युवा स्टार केलियन एमबाप्पेले बिहिबार राति विश्व विजेता फ्रान्सलाई  खेलको ९०औं मिनेटमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन् । मैत्रीपूर्ण खेल अन्तरगत फ्रान्सको गुइनग्याम्पमा बिहिबार राति भएको खेलमा

रोनाल्डोमाथि लागेको बलात्कारको आरोप आधारहीन

मिलान  / पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन् । ३३ बर्षे रोनाल्डोले २००९ मा लास भेगासको एक होटलमा पूर्वमोडल क्याथरिन मायोर्गामाथि

अन्तर्राष्ट्रिय खेलमा आज युरोपियन टोली वेल्स र स्पेन भिड्दै

काठमाडौं  /  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज  दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा दुई युरोपियन टोली वेल्स र स्पेन भिड्दैछन् ।   सन् २०१६ को युरोकप खेलेको तथा रसिया

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत   थ्री स्टारसँग फ्रेन्ड्स क्लब पराजित

काठमाडौं  /  सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज  थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ । थ्री स्टारको जितमा १७ औं मिनेटमा रन्जन विष्ट र ५७

युनाइटेडले बार्सिलोनाका स्टार अल्बालाई भित्र्याउँदै

असोज २५ / इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस बार्सिलोनाका खेलाडी भित्र्याउन प्रयास गर्ने भएको छ । टोलीका प्रशिक्षक जोसे मोउरिन्होको चाहनामा यो सिजन खराब अवस्थाबाट गुज्रिरहेको युनाइटेडले बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बालाई

शहीद स्मारक ‘ए’ डिभिजनको पहिलो खेलमा फ्रेण्ड्स र थ्री स्टार भिड्ने

काठमाडौँ / शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छ । आज पहिलो खेल फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा दोस्रो खेल जावालाखेल युथ क्लब

ए – डिभिजन लिगमा आज जावलाखेल युथ र नेपाल पुलिस भिड्दै

काठमाडौं, / सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्  । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो यो खेल दिउँसो 

धेरै मौका नपाउदा अर्टुरो भिडाल असन्तुष्टी

बार्सिलोना  / चिलीका मिडफिल्डर सिजनको सुरुवातमा बार्सिलोनाबाट धेरै मौका नपाएको अर्टुरो भिडालले असन्तुष्टी जनाएका छन् । यद्दपी उनले टोलीका प्रशिक्षक इर्निस्टो भाल्भार्डेसँग कुनै समस्या नरहेको बताएका छन् । बार्यन म्युखिनबाट नोउ