फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

बालोन डि’ओर मनोनयन सार्वजनिक

पेरिस  /  फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको मनोनयनमा अघिल्लो सिजन च्याम्पियन्स लिग विजेता टोली रियलका सबैभन्दा धेरै खेलाडी मनोनयनको प्रारम्भिक सुचीमा परेका छन् । रियलबाट ८ खेलाडी प्रारम्भिक

प्रदेश खेलकूद सम्बन्धी विधेयक पारित

विराटनगर   /  प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रदेश नं १ प्रदेशसभाबाट नियमावली, २०७४ नियम ९२ बमोजिम सामाजिक विकासमन्त्री जीवन

ए – डिभिजन लिग फुटबलमा दशैंअघि ५ खेल हुने

काठमाडौं /   शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नयाँ खेल तालिका सार्वजनिक गर्दै  दशैं अगाडि ५ खेल आयोजना गर्ने निर्णय गरेको हो ।

कार्डिफ सिटीलाई हराउँदै टोटेनहम तेस्रो स्थानमा

वेम्वली (एजेन्सी ) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर विजयी भएको छ । प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटेनहमले कार्डिफ सिटीलाई १–० ले पराजित गरेको हो । वेम्वली

स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियाको सामना गर्दै

भ्यालेन्सिया / स्पेनिस ला लिगाअन्तर्गत आइतबार बार्सिलोनाले भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा सामना गर्दैछ । खेलका लागि दुवै क्लबले आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । बार्सिलोनाको डिफेन्डरद्वय स्यामुएल उम्टिटी र

आज नेपाल र बंगलादेश यू–१८को महिला च्याम्पियनसिप फाइनलमा प्रतिस्पर्धा गर्दै,

काठमाडौं /   भुटानको थिम्पुमा जारी  साफ यू–१८ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा नेपालले आज बलियो प्रतिद्धन्द्धी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणमा पनि प्रतिस्पर्धा गरिसकेका कारण एक अर्कासँग परिचित छन् ।

नेपाल बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरियो

काठमाडौं  /  बंगलादेशमा जारी प्रतियोगितामा लगातार दुई खेलमा पराजित हुँदै साविक विजेता नेपाल बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरिएको छ । शनिबार प्यालेस्टाइनसँग १–० को पराजित भएसँगै नेपालको यात्रा अन्त्य

रोनाल्डो किन राष्ट्रिय टोलीमा परेनन् ?

लिस्बन / अक्टोबरमा हुने दुई अन्तर्राष्ट्रिय खेलहरुका लागि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा परेका छैनन्। सेप्टेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नखेलेका रोनाल्डो यसपटक पनि टोलीमा नपर्नुमा धेरैले जिज्ञासा राखेका छन् ।

ताप्लेजुङ गाउँपालिका स्तरीय फुटसल कपको उपाधी आठराई त्रिवेणीलाई

अरुण पोस्ट संबाददाता काठमाडौं, १९ असोज / ताप्लेजुङ काठमाडौं युबा समाज द्वारा आयोजित गाउँपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि आठराई त्रिवेणि गाउँपालिकाले हात पारेको छ । त्यसै गरि मेरिङ्देन गाउँपालिका उप

बार्सिलोनासँग टोटेनह्याम पराजित, मेस्सीको दुई गोल

लन्डन  / टोटेनह्यामको घरेलु मैदानमा भएको युरोपेली च्याम्पियन्स लिग समूह चरणको खेलमा बार्सिलोनाले ४-२ को जित निकालेको छ। बार्सिलोनाका लागि मेस्सीले दुई गोल गरे। भ्रमणकारी बार्सिलोनाले खेलको दोस्रो मिनेटमा फिलिप

च्याम्पियन्स लिग अन्तर्गत आज बार्सिलोना र टोटनह्याम भिड्दै

काठमाडौ‌  /  युरोपियन च्याम्पियन्स लिग फुटबलमा आज समूह चरणअन्तर्गत स्पेनको क्लब बार्सिलोना  इंग्ल्यान्डको क्लब टोटनह्यामको घरेलु मैदानमा आफ्नो दोस्रो खेलमा दुई ठूला टोली भिड्दैछन् । बार्सिलोना र टोटनह्याम समूह ‘बी’

आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता मङ्सिरमा नहुने

काठमाडौँ, / आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको