फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

मेस्सीलाई राष्ट्रिय टोलीबाट सन्यास लिन सुझाव – म्याराडोना

असोज १५,  /   लिजेन्ड फुटबलर डिएगो म्याराडोनाले आफ्नो देशका कप्तानसमेत रहेका लिओनल मेस्सीलाई राष्ट्रिय टोलीबाट सन्यास लिन सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय मिडियाका अनुसार म्याराडोनाले मेस्सीलाई अब देशका लागि नखेल्न भन्दै

चोटको कारण बेलले च्याम्पियन्स लिगको खेल गुमाउने

मड्रिड  /    रियल मड्रिडका स्टार फरवार्ड ग्यारेथ बेलले  मंगलबार राति च्याम्पियन्स लिगमा दोस्रो खेल रियलले खेल्दैछ, उक्त खेलमा बेल हुनेछैनन् । क्लबले बेलको तीघ्रामा चोट लागेको पुष्टि गरेको छ

सरस्वतीलाई हराउँदै सङ्कटा लिग तालिकाको शीर्ष स्थानमा

काठमाडौँ, १४ असोज शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा सङ्कटा क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ

एनआरटीले रेफ्रीलाई कारबाहीको माग गर्दै दियो एन्फामा निवेदन

काठमाडौं  /   सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेलमा रेफ्रीले गलत निर्णय गरेको भन्दै रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै एनआरटीले अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन दर्ता गराएको हो । आर्मीसँगको

राष्ट्रिय फुटबल टोली बङ्गलादेशतर्फ

काठमाडौँ  /   बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ एन्फा कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ

दसैंका लागि ४० हजार टिकट बुकिङ

काठमाडौं   / दसैंका लागि राजधानी छाड्ने क्रम सुरु भएको छ। प्रहरीका अनुसार उपत्यकाबाट स्थलमार्ग हुँदै बाहिरिने संख्या पछिल्लो एक सातामा पाँच लाख ६० हजारभन्दा बढी रहेको छ। नियमित आवागमनको तुलनामा दैनिक

डिफेन्डिङ च्याम्पियन नेपाल बंगबन्धु गोल्डकपका लागि आज बंगलादेश जाने

काठमाडौं /    बंगलादेशमा हुन लागेको बंगबन्धु गोल्डकपमा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गर्दैछ । अघिल्लो पटक च्याम्पियन बन्दा ५० हजार अमेरिकी

बार्सिलोना मुस्किलले हारबाट जागियो

काठमाडौं / स्पेनिस ला लिगाअन्तर्गत सिजनको सातौं हप्ताको खेल खेलेको बार्सिलोनालाई पाहुना टोली एथ्लेटिक बिल्बाओले उसकै घर क्याम्प नोउमा १–१ को बराबरीमा रोकेको हो । पहिलो हाफ १–० ले पछाडि परेको

अपराजित बायर्नको यात्रामा पूर्णविराम

हर्था बर्लिनको घरेलु मैदानमा भएको खेलमा म्युनिखलाई बुन्डेस लिगाको पहिलो हार चखाउन भेडाड इविसेभिक र अन्ड्रेज डुडाले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । २३औं मिनेटमा

पल्सर सहिद स्मारक ए’ डिभिजन लिग आजदेखि, एनआरटी र आर्मी खेल्दै

काठमाडौं  /   घरेलु फुटबलको चर्चित र प्रतिष्ठित फुटबल प्रतियोगिता पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल झन्डै पाँच वर्षको अन्तरालपछि शुरुवात आजदेखि हुदैछ । लिगको उद्घाटन खेलमा नेपाली फुटबलमा पुरानो

ताप्लेजुङ काठमाडौं युवा समाजले अशोज १९ गते फुटसल खेल आयोजना गर्दै

काठमाडौं /  ताप्लेजुङ काठमाडौं युवा समाजले वडा दशैं तथा दीपावली २०७५ को सुखद अवसरमा शुभकामना आदान प्रदान तथा  ताप्लेजुङ भीत्त्राका  गाउँपालिका /नगरपालिका स्तरिय फुटसल खेलको आयोजना गर्ने भएको छ ।   तपाईको गाउँपालीका

यू १८ महिला साफ च्याम्पियनसिपमा नेपाली टोली भुटान जाँदै

काठमाडौं / अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू १८ महिला साफ च्याम्पियनसिपमा सहभागिताका लागि भुटान जाने लागेको टोलीलाई बुधबार विदाई गरेको छ । शुक्रबारदेखि भुटानमा आयोजना   सुरु हुने च्याम्पियनसिपमा नेपाल