फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

फुटबल : नेपालले चीनलाई हरायो

काठमाडौँ / भारतमा जारी ४६ औँ संस्करणको एशियन १८ वर्षमुनि ९यू–१८० स्कुल च्याम्पियनसीपमा नेपालले आज चीनलाई पराजित गर्दै विजयी भएको छ । भारतको आगरामा भएको खेलमा नेपालले चीनलाई ३–१ गोलअन्तरले

फिफा ‘द बेस्ट’ अवार्ड  मोड्रीचलाई

लन्डन  /  फिफाले वर्षेनी विभिन्न विधामा उत्कृष्ट रहने गरेका खेलाडी, प्रशिक्षक तथा व्यक्तित्वलाई फिफा ‘द बेस्ट’ अवार्डबाट सम्मानित गर्ने गरेको छ । गएराती लन्डनमा आयोजित एक समारोहमा फिफाले उत्कृष्ट खेलाडी

राष्ट्रिय टोलीका खेलाडी ६ क्लबले अनुबन्ध गर्न सफल

काठमाडौँ  /  यही असोज १३ गतेदेखि शुरु हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग शुरु हुन करीब एक सातामात्रै

अपराजित बार्सिलोना जिरोनासँग बराबरीमा रोकियो

बार्सिलोना / स्पेनिस ला लिगामा अपराजित टोली रहेको बार्सिलोना जिरोनासँग २- २ गोलको बराबरीमा रोकियो । मेसीले खेलको १९ औं मिनेटमा गोल गर्दै  महत्त्वपूर्ण भूमिका खेले  पनि जिरोनाको स्तौनीले ४५ / ५१ औं मिनेटमा

चेल्सी गोलरहित बराबरीमा रोकियो

लण्डन  /  इंग्लिस प्रिमियर लिग फुटबलको  खेलमा चेल्सी गोलरहित बराबरीमा रोकिएको छ । आइतबार रातिको खेलमा वेष्ट ह्याम युनाइटेडसँग बराबरीमा रोकिएपछि शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । वेष्ट ह्यामको

फ्रेन्च लिगमा स्टेड रेन्नियजविरुद्ध पीएसजीको जित, शीर्ष स्थान कायमै

पेरिस  /  फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पीएसजी)ले  आइतबार रातिको खेलमा स्टेड रेन्नियजविरुद्ध ३–१ को जित निकाल्दै पीएसजीले शीर्ष स्थान कायमै राखेको छ । स्टेडको घरेलु मैदानमा भएको खेलमा

अपराजित बार्सिलोनाले आज जिरोनासँग खेल्दै

बार्सिलोना / स्पेनिस ला लिगामा  अपराजित टोली रहेको बार्सिलोनाले आज राति १२ः४५ बजे जिरोनासँग खेल्दैछ दिँदैछ । यी दुईको यो भेट दोस्रो हो । जिरोना गतवर्ष मात्र ला लिगा प्रवेश

लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानम,सिटीले फराकिलो जित निकाल्दा, युनाइटेड बराबरीमा

लन्डन  /  लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा साउथह्याम्पटनलाई ३–० को गोलअन्तरले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो ।

विराटनगरको शहिद रंगशालामा प्रदेश १ स्तरीय फुटबल प्रतियोगिता हुने

विराटनगर / विराटनगरको शहिद रंगशालामा आउँदो असोज २० गतेदेखि विराटनगरमा प्रदेश स्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । सीएमजी स्वस्थ क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो ।

हाजार्ड मेस्सी र रोनाल्डोको स्तर समान

लन्डन /  विश्व फुटबलमा अझै पनि पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीलाई एक सबैभन्दा ठूला खेलाडी मानिन्छ । तर   इंग्लिस क्लब चेल्सीबाट खेलिरहेका पेड्रोले हाजार्ड पनि रोनाल्डो र मेस्सीकै

डेम्बेलेसँगको साझेदारीमा लियोनल मेसीको सफल सुरुवाती

बार्सिलोना /  फ्रान्सका  ओसमाने डेम्बेलेसँगको साझेदारीमा लियोनल मेसीले सिजनको सुरुवाती चार खेलमा बार्सिलोनालाई लगातार जित दर्ता गराउन महत्वपुर्ण भुमिका खेलेका छन् । च्याम्पियनस लिगमा डेम्बेले पनि उत्कृष्ट प्रदर्शन गरे ।

सालाहबाट यस सिजन धेरै अपेक्षा गरेको छैन – प्रशिक्षक

लिभरपुल /  जारी सिजन घरेलु लिग इंग्लिस प्रिमियर लिग र युरोपियन च्याम्पियन्स लिग फुटबलमा उच्च प्रदर्शन गरिहेको क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले यसपटक आफ्ना स्टार खेलाडी मोहमद सालाहबाट धेरै अपेक्षा