फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

मेस्सीले आफ्नै रेकर्ड तोड्दै बनाए नयाँ रेकर्ड

बार्सिलोना /  स्पेनिस बार्सिलोनाका कप्तान लिओनल मेस्सीले पछिल्लोपटक हुएस्काविरुद्ध  घरेलु लिग ला लिगामा  भएको खेलबाट उनले आफ्नै नाममा रहेको पुरानो रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएका छन् ।   क्याम्प नोउमा भएको

फिफा उत्कृष्ट खेलाडीका लागि तीन जनाको नाम मनोनयन

लण्डन / विश्व फुटबल महासंघ (फिफा)ले दिने यस बर्षको विश्व पुरुष खेलाडी बर्ष अवार्डकालागि तीन खेलाडीको नाम मनोनयनमा परेको छ । क्रिस्टियानो रोनाल्डो, रियल मड्रिडका उनका पुर्वसहकर्मी लुका मोड्रिक र

नेपाली टोलीले मंगलबार पहिलो खेलमा पाकिस्तानको सामना गर्दै

ढाका /  ढाकामा हुने १०औँ साफ च्याम्पियनशिपमा समूह ‘ए’ आयोजक बंगलादेश, भुटान र पाकिस्तानसँग परेको नेपाली टोलीले मंगलबार पहिलो खेलमा पाकिस्तानको सामना गर्दैछ।   खेल : नेपाल विरुद्ध पाकिस्तान खेल

फिफा वर्ष खेलाडी अवार्डका लागि यी तीन खेलाडी भिड्ने

ज्युरीच  /  फिफाले वर्षेनी प्रदान गर्दै आएको फिफा ‘द बेस्ट’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम सार्वजनिक भएको छ । यसअघि फिफाले १० खेलाडीको नाम सार्वजनिक गरको थियो । शीर्ष

हुएस्काविरुद्ध बार्सिलोनाको आठ गोल ,बार्सिलोना शीर्ष स्थानमा

बार्सिलोना /  स्पेनिस ला लिगाअन्तर्गत नवप्रवेशी हुएस्काविरुद्ध ८ गोलसहितको जित निकालेपछि बार्सिलोनाले शीर्ष स्थान बनाएको छ । सो खेलअघि शीर्ष स्थानमा रहेको रियल मड्रिडलाई दोस्रो बनाउँदै बार्सिलोनाले पहिलो स्थान ओगटेको

रेड स्टारलाई पाथीभरा गोल्डकप उपाधि

अरुण पोस्ट संबाददाता ताप्लेजुङ, १६ भदौ / ताप्लेजुङमा सम्पन्न तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि रेड स्टार क्लब बिर्तामोड झापाले जितेको छ । शनिबार भएको फाइनल खेलमा झापाकै न्यु स्टार

नेपालको साफ च्याम्पियनसिपमा सेमिफाइनल पहिलो लक्ष्य – प्रशिक्षक महर्जन

काठमाडौं  /  बंगलादेशमा  हुने साफ च्याम्पियनसिपमा लामो तयारी, अनुभवी र युवा खेलाडीको सन्तुलनमा रहेको टोलीको पहिलो लक्ष्य सेमिफाइनल पुग्नु रहेको बालगोपाल महर्जनले बताएका छन् ।   डिस होम एक्सन स्पोर्टसको

लिभरपुल र चेल्सी लिग कपमा भिड्ने

लन्डन / आठ पटकको लिग कप विजेता लिभरपुल चेल्सीसँग सुरुआती चरणमै भिड्ने भएको छ । लिग कपलाई यसपटक काराबाओले प्रायोजन गरेका कारण प्रतियोगिताको नाम नै काराबाओ कप राखिएको छ ।

क्रिस्टियानो रोनाल्डो पोर्चुगलको टोलीमा परेनन्

काठमाडौं / युभेन्टस / पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सेप्टेम्बर १० मा हुने इटालीविरुद्धको खेलको प्रारम्भिक टोलीबाट बाहिरिएका छन् । प्रशिक्षक फर्नान्डो सन्टोसले पोर्चुगलका कप्तान  रोनाल्डोविहीन टोली छनौट गरेका हुन् ।

पाथीभरा गोल्डकप सेमीफाईनलको समीकरण पूरा, झापाको दुवै टिम फाइनलमा

ताप्लेजुङ, भदौ १५ गते /  ताप्लेजुङमा जारी तेस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा झापाको दुवै टिम फाइनलमा पुगेको छ । शुक्रबार भएको अन्तिम तथा दोस्रो सेमिफाइनल खेलमा गत वर्षको बिजेता समेत

ढाका जाँदै फुटबल टोली

काठमाडौँ, १५ भदौ / नेपाली फुटबल टोली आइतबार बङ्गलादेश जाने भएको छ । ढाकामा हुने १०औँ साफ च्याम्पियनशिपमा भाग लिन २९ सदस्यीय नेपाली टोली त्यसतर्फ जान लागेको हो । अखिल

च्याम्पियन्स लिग ड्र सम्पन्न, कसको भिडन्त कोसँग

मोनाको / युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनका लागि समूह चरणको ड्र समापन भएको छ ।   च्याम्पियन्स समूह चरणको लिग ड्र- समूह ‘ए’ – एट्लेटिको म्याड्रिड (स्पेन), बोरुसिया डर्टमुन्ड (जर्मनी),