फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

युरोपको उत्कृष्ट डिफेन्डर रामोस घोषित

मोनाको /  रियल म्याड्रिडका कप्तान सर्जियो रामोस युरोपको उत्कृष्ट डिफेन्डर घोषित भएका छन् । रामोसले आफ्नै क्लबबाट खेल्दै आएका राफेल भराने र मार्सेलोको चुनौती पन्छाउँदै उपाधि जितेका हुन् । रामोसले

मोड्रिकले जिते ‘युइएफए बेस्ट प्लेयर अफ् द इयर’को अवार्ड

काठमाडौं / स्पेनिस रियल मड्रिडका प्ले मेकर लुका मोड्रिकले युईएफए वर्ष खेलाडी (पुरुष फुटबलतर्फ) को अवार्ड जितेका छन् । उनले आफ्नै पूर्वटिममेट क्रिस्टियानो रोनाल्डो र इंग्लिस क्लब लिभरपुलका इजिप्टिएन मोहमद

ईटहरीलाई हराउदै न्युस्टार क्लब झापा फाईनलमा

ताप्लेजुङ, १४ भदौ  / ताप्लेजुङ सदरमुकाम फुङलिङमा जारी तेश्रो पाथीभरा पुरुष गोल्ड कप फुटबलको विहीवार सम्पन्न सेमिफाइनल खेलमा राष्ट्रिय जागृती क्लब इटहरीलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरको जित सँगै रेड स्टार

च्याम्पियन्स लिगको ‘ड्र’ आज घोषणा हुँदै, कसको भिडन्त कोसँग

काठमाडौँ  /  युरोपियन च्याम्पियन्स लिग फुटबल सिजन २०१८/१९ का लागि समूह चरणको ड्र आज नेपाली समयअनुसार  राति साढे १२ बजे हुँदैछ । मोनाकोमा एक भव्य सभाबीच हुने ड्रबाट कुन टिम

बार्सिलोनाले आफ्ना फरवार्ड लोनमा बेच्यो

काठमाण्डौं  /  बार्सिलोनाका फरवार्ड २४ वर्षीय पाको अल्कासेरले अन्तत बार्सिलोना छाडेका छन् । उनी लोनमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अनुबन्ध भएका हुन् । स्पेनिस खेलाडी पाको सन् २०१६ मा स्पेनकै अर्को

पीएसजीका स्टार अनुबन्धन गर्ने मेस्सीको चाहना

बार्सिलोना  /  बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र फरवार्ड लुइस सुआरेजले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट एक मिडफिल्डर अनुबन्ध गर्न चाहेको खुलासा भएको छ । बार्साको आक्रमणका मुख्य खेलाडीद्वयले मिडफिल्डमा

नेयमार र एमबाप्पले एक अर्कासँगै खेल्न बनेका हुन् – उम्टिटी

बार्सिलोना / पेरिस सेन्ट जर्मेनका स्टार नेयमार र केलियन एमबाप्पले एक अर्कासँगै खेल्नका लागि बनेका हुन् ।   बार्सिलोनाका रक्षक सामुयल उम्टिटीले बताएका छन् । नेयमार र एमबाप्पसँग उम्टिटीले दुवैसँग खेलेको अनुभव

रोनाल्डोको गोल (युइएफए ) गोल अफ् द सिजन

काठमाडौँ, / रियल मड्रिडका पूर्वस्ट्राइकर क्रिस्टियानो रोनाल्डोको गोल ‘युइएफए गोल अफ् द सिजन’ घोषित भएको छ । युभेन्टसविरुद्ध रोनाल्डोले गरेको चर्चित ‘ओभरहेड गोल’ सिजनकै सर्वोत्कृष्ट गोल घोषित भएको हो । उत्कृष्ट

रोनाल्डोको स्थानमा नेयमार रियल आउने – मेस्सी

बार्सिलोना / स्पेनिक क्लब रियल मड्रिड छोडेर इलालियन क्लब युभेन्टस हानिएपछि पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा को आउला भन्ने कौतहलता सबै फुटबल प्रेमीलाई छ । स्पेनिस पत्रिकाले  लियोनल मेस्सीलाई

बार्सिलोना र भालाडोलिडको बीच भएको खेलमैदान ला लिगा कमिटिले जाँच गर्ने

बार्सिलोना / बार्सिलोना र रियल भालाडोलिडबीच शनिबार भएको रियल भालाडोलिड घरेलु मैदानमा बार्सासँग १-० ले पराजित भएको  थियो । खेल मैदान मंगलबार अनावरण भएसँगै शनिबार खेल गराइएको थियो ।  रियल भालाडोलिडको

जिरोनामाथि रियल मड्रिडको शानदार जित

जिरोना /  रियल मड्रिडले ला लिगामा फुटबल अन्र्तगत आइतबार राति भएको खेलमा रियलले जिरोनामाथि ४–१ को शानदार जित निकालेको हो । जिरोनाको घरेलु मैदानमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले

प्रिमियर लिगमा सिटीलाई उछिन्दै वाटफर्ड दोस्रो स्थानमा

काठमाडौं / भदौ १०, इंग्लिश प्रिमियर लिगअन्तर्गतको तेस्रो साताको आजको पहिलो खेलमा क्रिस्टल प्यालेसविरुद्ध जित निकाल्दै वाटफर्डले दोस्रो स्थान ओगटेको छ । आफ्नो घरेलु मैदानमा जित दिलाउन वाटफर्डका रोबर्टो पेरेर्रा