फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

म्यानचेस्टर युनाइटेडले मोउरिन्होलाई हटाएर जिदान अनुबन्ध गर्न इन्कार

काठमाडौं /  म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको दोस्रो खेलमै तुलनात्मक रूपमा कमजोर टोली ब्राइटनसँग पराजित भएपछि  युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होलाई पदबाट हटाएर नयाँ प्रशिक्षक नियुक्त गर्नुपर्ने आवाज उठ्न थालेको छ

हाजार्डलाई चेल्सीको पाँच बर्षे नयाँ प्रस्ताव

लन्डन / चेल्सीले बेल्जियम स्टार इडेन हाजार्डसँग पाँच वर्षे नयाँ सम्झौताको प्रस्ताव गरेको छ । सम्झौतामा प्रति साता ३ लाख पाउन्ड प्रस्ताव गरिएपनि दुई पक्षबीच अझै सम्झौता हुन सकेको छैन

एएफसी यू–१६ मा नेपालको पहिलो खेल फिलिपिन्ससँग

काठमाडौं /  सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यू–१६ महिला च्याम्पियसिपको छनोट खेलमा नेपालले पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । छनोट खेल  १९ सेप्टेम्वरबाट २३ सेप्टेम्बरसम्म हल्चोकस्थित

प्रधानमन्त्री कार्यालय ‘र्‍यापिड अपरेसन

काठमाडौं / प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष सुरु भएयता मन्त्रालयका प्रगति/उपलब्धिबारे अनुगमन गर्ने भएको छ ।प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले सबै मन्त्रालय र निकायका कामको प्रगतिबारे गर्न खोजेको उक्त अनुगमनलाई

एडेन हाजार्डले चेल्सी नछाड्ने

लन्डन / रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो युभेन्ट्स लागेसँगै  एडेन हजार्डलाई म्याड्रिडमा ल्याउने लक्ष्य राखेको छन् । चेल्सीका प्रशिक्षक मौरिजियो सार्रिले भने रियल म्याड्रिडले चेल्सीबाट गोलरक्षक र विंगरलाई लिन चाहेकोमा हजार्डलाई टोलीबाट

अगुएरोको ह्याट्रिक, सिटीको फराकिलो जित

यानचेस्टर /   म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनमाथि फराकिलो जित हासिल गरेको छ । सर्जियो अगुएरोको ह्याट्रिकसँगै सिटीले घरेलु मैदानमा टाउनलाई ६–१ ले हराएको छ । सिटीका लागि गाब्रिएल जेसस र डेभिड

एसियाड फुटबलको समूह चरणबाटै नेपाल बाहिरियो

काठमाडौं /  १८औं एसियाली खेलकुदको पुरुष फुटबलको समूह चरणबाट बाहिरिएको छ । समूहकै कमजोर मानिएको पाकिस्तानसँगको समूहको अन्तिम खेल २–१ ले गुमाएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । प्याट्रिओट चन्द्रभागा

नेयमार भित्र्याउन रियल कीर्तिमानी मूल्य तिर्न तयार

म्याड्रिड /   पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार खेलाडी नेयमारलाई रियल मड्रिडमा अनुबन्ध गर्न रियल किर्तिमानी मुल्य तिर्न तयार रहेको खुलेको छ । स्टार खेलाडी नेयमारका लागि रियलले किर्तीमानी मुल्य

रोनाल्डोको ‘डेब्यु’ खेलमा युभेन्ट्सको जित

भेरोना /  युभेन्टस्ले इटालियन सिरी ‘ए’ फुटबलको नयाँ सिजनको पहिलो खेलमा संघर्षपूर्ण जित निकालेको छ । किएभो भेरोनाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा युभेन्टस्ले ३–२ को संघर्षपुर्ण जित निकालेको

बार्सिलोनाले स्पेनिस लिगमा सुखद सुरुवात

बार्सिलोना / कप्तान लियोनेल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले स्पेनिस लिगमा  सुखद सुरुवात गरेको छ । पहिलो खेलमा डेपोर्टिभो अलाभेसलाई ३-० ले हराउने क्रममा सबै गोल दोस्रो हाफमा सम्भव भए

साफ यु–१८ महिला च्याम्पियनसिपमा श्रीलंकाले नखेल्ने

काठमाडौं / भुटानमा २८ सेप्टेम्बरबाट शुरु हुने साफ यु–१८ महिला फुटबल च्याम्पियनसिपमा श्रीलंकाले नखेल्ने भएको छ । श्रीलंकाले प्रतियोगिताबाट हात झिकेपछि समूह विभाजन र खेल तालिकासमेत परिवर्तन भएको छ ।

आर्सनल र चेल्सी भिड्दै, दुई नयाँ प्रशिक्षकको भिडन्त

लन्डन / इंग्लिस प्रिमियर लिग अन्तर्गत आज दुई बलिया टोली आर्सनल र चेल्सी भिड्दै छन् । चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा खेलिने सो खेल नेपाली समयअनुसार रातिको १० : १५