फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

लियोनल मेसीले आन्द्रे इनिएस्टा, जाभी र कार्लेस पुयोल्को मार्गलाई पिछा गर्दै

बार्सिलोना / बार्सिलोनाको नयाँ कप्तान लियोनल मेसीले आन्द्रे इनिएस्टा, जाभी र कार्लेस पुयोल्को मार्गलाई पिछा गर्दै बार्सिलोनाको कप्तान हुनु सौभाग्य भएको बताएका छन्। इनिएस्टाले बार्सिलोना छाडे पछि अर्जेन्टिनी स्ट्राइकर लियोनल

स्पेनिस लिगका खेल स्पेनबाहिर पनि हुने

म्याड्रिड / स्पेनिस लिगको नियमति सिजनको खेल संयुक्त राज्य अमेरिकामा हुनसक्ने भएको छ। बिहिबार लिगले बताए अनुसार उत्तर अमेरिकामा फुटबल विकासको निम्ति खेलकुद र मनोरञ्जन समुहसंग सहकार्यको १५ बर्षको उपलक्ष्यमा

म्यानचेस्टर सिटीका ब्रुएन तीन महिना मैदान बाहिर

लन्डन /  म्यानचेस्टर सिटी तथा बेल्जियमका मिडफिल्डर केभिन डि ब्रुएनचोटका कारण तीन महिना मैदान बाहिर रहने भएको छ । बुधबार प्रशिक्षण दौरान २७ वर्षे डि ब्रुएनको दायाँ घुडाँको  लिगामेन्टमा चोट

मेस्सीले सन् २०१८ यो वर्ष अर्जेन्टिनाबाट नखेल्ने

बासिलोना / अर्जेन्टिनाबाट १ सय २८ खेल खेलिसकेका  स्टार लियोनल मेस्सीले अर्जेन्टिनाबाट कम्तीमा यो वर्ष (सन् २०१८) भर नखेल्ने समाचार सार्वजनिक भएको छ ।   उनको महत्वपूर्ण भूमिकामा अर्जेन्टिनाले २००८

इण्डोनेसियामा जारी एसियन खेलमा नेपाल भियतनामसँग पराजित

काठमाडौँ, ३१ साउन /  इण्डोनेसियामा जारी १८औँ एसियन गेम्सअन्तर्गत आज भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ । स्थानीय विभाहा मुक्ति रङ्गशालामा आज साँझ सम्पन्न खेलमा भियतनामका लागि

१८ औं एसियाड फुटबलमा नेपालको लगातार दोस्रो हार

काठमाडौं /  नेपालले  १८ औं एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा लगातार दोस्रो हार बेहोरेको छ । भियतनामसँग २–० ले पराजित भएसँगै नेपाल समूह चरणमा लगातार दोस्रो हार बेहारेको हो ।

यू–१५ महिला साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

काठमाडौं / नेपाल दोस्रो संस्करणको यू–१५ महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । नेपाल उपाधिको दावेदार भारतसँग २–१ ले पराजित भएको हो । भारतको जितमा लेन्डा कोम र

फ्रान्स फिफा वरीयताको शीर्षस्थानमा , नेपाल यथावत स्थानमा

जुरिच /  विश्वविजेता फ्रान्स फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।  फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा फ्रान्स ६ स्थान माथि उक्लिदै शीर्ष स्थानमा छ । विश्वकपको उपविजेता क्रोएसिया १६

नयाँ सिजनअघि क्याम्प नोउमा मेस्सीको सम्बोधन

काठमाडौं  /  बार्सिलोनाका कप्तान लिओनल मेस्सीले आफू बार्सिलोनाको कप्तान हुन पाउँदा खुसी लागेको बताएका छन् ।  ग्याम्पर कपमा अर्जेन्टिनी क्लब बोका जुनियर्ससँग खेल्नुअघि मेस्सीले घरेलु मैदान क्याम्प नोउमा सम्बोधन गर्दै

 ग्याम्पर कप बार्सिलोनाको पोल्टामा 

काठमाडौं /  नयाँ सिजन सुरु हुनुअघि बार्सिलोनाले हरेक वर्ष खेल्दै आएको जोन ग्याम्पर कप फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । बार्सिलोनाका लागि माल्कोम, लियोनल मेस्सी र रिफान्हाले गोल गरेपछि बोका

नेपालले आज भिएतनामको सामना गर्दै

काठमाडौं / १८ औं इन्डोनेसियामा जारी  एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले आज भिएतनामको सामना गर्दैछ । खेल  नोपली समयअनुसार ६ः३० बजेपछि शुरु हुनेछ । एसियन गेम्समा नेपाल र भिएतनामले

एसियाकै उत्कृष्ट टोलीविरुद्ध ,सबैले मिहिनेत गर्यौं – कप्तान चेम्जोङ

काठमाडौं /  एसियाली खेलकुदको फुटबलमा मंगलबार नेपाल जापानसँग १-० ले पराजित भयो । प्रतियोगिताको पहिलो खेलमा शक्तिशाली जापानविरुद्ध रक्षात्मक रुपमा उत्कृष्ट प्रदर्शन गर्दा कप्तान चेम्जोङले निर्णायक भूमिका खेले । सिनियर