फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

भुटानमा जारी साफ–यू–१५ महिला फूटबलमा पाकिस्तानमाथि नेपालको सानदार जित

काठमाडौँ, २६ / भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ । भर्खरै भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौँ मिनेटमै अग्रता

यू १५ पहिलो हाफमा २–० ले अगाडि,अनुस्का शेर्पा, सविता रानाको १/१ गोल

काठमाडौं / भुटानमा जारी यू १५ महिला साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलको पहिलो हाफमा पाकिस्तानविरुद्ध नेपाली टोलीले २–०को अग्रता लिएको छ । ताप्लेजुङ, मेरिङ्गदेनको  अनुस्का शेर्पाको गोलबाट आठौं मिनेटमा अग्रता लिएको

पोग्बा युनाइटेडमा खुसी छन् – माउरिन्हो

म्यानेचस्टर /   फ्रान्सका विश्वकप  विजेता  पाउल पोग्बाको युभेन्टस र बार्सिलोनाले रुची दखाएको खबरका बाबजुत म्यानचेस्टर युनाइटेडमा खुसी रहेको प्रशिक्षक जोजे मौरिन्होले बताएका छन् । विश्वकप फुटबलमा फ्रान्सलाई जित दिलाउन महत्वपूर्ण भूमिका

कोर्टुवा भित्र्याएपछि रियलका गोलकिपर नाभास बाटो लाग्दै

काठमाडौं / इंग्लिस क्लब चेल्सीबाट बेल्जियन गोलरक्षक भित्र्याएपछि स्पेनिस रियल मड्रिडका गोलरक्षक केलर नाभासले रियल छाड्ने संकेत गरेका छन् । ३५ मिलियन खर्चिएको रियलले  कार्टुवालाई ६ वर्षका लागि अनुबन्ध गरेको छ

नेपाली युवा टोलीको थाइल्यान्डमा अर्को हार

काठमाडौं / नेपाली युवा टोली (यु २३) ले थाइल्यान्डमा अर्को मैत्रीपूर्ण खेलमा पनि पराजत भएको छ । थाइल्यान्डको युवा टोलीसँग शुक्रबारको खेल नेपालले ४–० ले हारेको हो । यसअघि पहिलो

मेसीले अर्को महिना सन्यासको घोषणा गर्ने

अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लियोनल मेसी अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिने तयारी गरेका छन्। रुस विश्वकपको प्रिक्वाटरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि मेसीले सन्यास लिने सोच बनाएका थिए। अर्को महिना

साफ यु–१५ मा भारत र बंगलादेश फराकिलो जित दर्ता गरे,नेपालले आज पाकिस्तानसँग खेल्ने

थिम्पु / भुटान , थिम्पुको चाङलीमिथाङ रंगशालामा बिहिबारबाट शुरु भएको १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिपमा साविक उपविजेता भारत र बंगलादेश फराकिलो जित दर्ता गरेको छ ।     उद्घाटन

डेम्बेलेले बार्सिलोनामा आफ्नो भविष्यबारे स्पष्ट पारे

काठमाडौं , / स्पेनिस बार्सिलोनाका युवा खेलाडी उसामान डेम्बेलेले क्याम्प नोउमा आफ्नो भविष्यबारे मिडियासँग मुख खोलेका छन् । गएको समरमा बार्सिलोनाले विश्वकपविजेता २१ वर्षीय फ्रेन्च खेलाडीलाई १ सय ५ मिलियन

‘बेल असाधारण खेलाडी हुन्’

न्यू जर्सी / रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटेगुईले गेराथ बेललाई असाधारण खेलाडी रहेको उल्लेख गर्दै क्रिस्टियानो रानोल्डोको बर्हिगमनले रहेको रिक्ततालाई पुरा गर्ने विश्वास गरेका छन् । न्यू जर्सीमा मंगलबार इन्टरनेसनल

चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा टिएचटी म्याराथनको उपाधि सुनमायालाई

काठमाडौँ, / चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा टिएचटी म्याराथनको उपाधि नेपाली धाविका सुनमाया बुढाले जितेकी छिन् ।   बुधबार बिहान सम्पन्न खेलमा विश्वका ९३ देशका २९३ खेलाडीलाई पछि पार्दै उनले

रोनाल्डोले मार्सेलोलाई युभेन्टसमा आउन आग्रह गरे

टुरिन , /  क्रिस्टियानो रोनाल्डोले आफ्नो पूर्व क्लब रियल मड्रिडका फुलब्याक मार्सेलोलाई युभेन्टस्मा आउन आग्रह गरेका छन् । इटालियन क्लब युभेन्टस् पुगेका रोनाल्डोले युभेन्टसमा थप सफलताको लागि मार्सेलोलाई क्लबमा आउन

कोर्टुवा चेल्सीबाट रियालमा

मड्रिड /  प्रिमियर लिग क्लब चेल्सी तथा बेल्जियमका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियाल मड्रिडमा अनुबन्ध हुने पक्का भएको छ । रियालले कोर्टुवालाई ३५ मिलियन पाउन्डमा ६ वर्षका लागि क्लबमा