फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

अन्तर्राष्ट्रिय फुटबलबाट गोमेजको सन्यास

म्युनिख / जर्मनीका स्ट्राइकर मारियो गोमेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छ । ३३ वर्षीय गोमेजले सामाजिक सन्जाल फेसबुकमा स्टाटस राख्दै आइतबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । गोमेज

सिटीलाई कम्युनिटी शिल्ड उपाधि

लन्डन / म्यानचेस्टर सिटीले  चेल्सीलाई २–० ले हराउँदै कम्युनिटी शिल्ड उपाधि जितेको छ । सिटीका लागि दुवै गोल सर्जियो अगुएरोले गरेका थिए । पहिलो गोल १३ औं मिनेटमा गरेका अगुएरोले

कतारले विश्वकपपछि रंगशाला नेपाललाई उपहार दिने

काठमाडौं /  सन् २०२२  विश्वकप आयोजनाको जिम्मा पाएको कतारले नेपाललाई एक रंगशाला उपहारमा दिन चाहेको हो । विश्वकपका लागि १२ वटा रंगशाला निर्माण भइरहेका छन् । त्यसमध्ये एक रंगशाला नेपालले आउने

बार्सिलोनाको प्रि–सिजनमा लगातार दोस्रो हार

सान्ताक्लारा / स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले प्रि–सिजनमा लगातार दोस्रो हार बेहोरेको छ । लगतार दोस्रो हार बेहोर्ने क्रममा बार्सिलोनाले आइतबार बिहान इतालियन क्लब एसी मिलानसँग १–० ले हार बेहोरेको

रियल मड्रिडसँग युभेन्टस पराजित

मेरिल्यान्ड एजेन्सी – युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनअघिको प्रि–सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा स्पेनिस क्लब रियल मड्रिड विजयी भएको छ । रियलले इटालियन क्लब युभेन्टसमाथि ३–१ को सहज

रोनाल्डोले रियल म्याड्रिडलाई सामाजिक सञ्जालमा अनफलो गरे

टुरिन /  रियल म्याड्रिडबाट सिरि ‘ए’च्याम्पियन युभेन्ट्स पुगेका  क्रिस्टियानो रोनाल्डोले   रियल म्याड्रिडलाई सामाजिक सञ्जालमा अनफलो गरेका छन् । रियलसँगको नौं वर्ष लामो यात्राको अन्त्य गर्दै रोनाल्डोले स्पेनबाट इटाली पुगेका थिए । रोनाल्डो

रियलसँगको नौं वर्ष लामो यात्राको अन्त्य गर्दै रोनाल्डो स्पेनबाट इटाली जाने

टुरिन /  सिरि ‘ए’च्याम्पियन युभेन्ट्स यसपटक रियल म्याड्रिडबाट क्रिस्टियानो रोनाल्डोलाई लिन सफल भएको थियो । यसपटकको सरुवा बजारमा सम्भवत सबैभन्दा अर्थपूर्ण सरुवा यहि हुन सक्ने सम्भावना छ । रियलसँगको नौं

गोलकिपर हार्ट सिटीबाट बर्नलीतिर

लन्डन / इंग्ल्यान्ड तथा इंग्लिस क्लब म्यानचेस्टर सिटीका गोलकिपर जोए हार्ट अर्को प्रिमियर लिग क्लब बर्नली जाने भएका छन् । बर्नलीले हार्टलाई ४ मिलियन पाउन्डमा अनुबन्ध गर्ने भएको बताइएको छ

नेइमारको नयाँ सिजनको सुरुआत चीनबाट

काठमाडौं  /   पिएसजीका ब्राजिलियन स्टार नेइमार नयाँ सिजनको सुरुआत गर्न चीन पुगे ।  प्रि–सिजन टुरअन्तर्गतको खेल खेल्न टोलीसँगै चीन पुगेका हुन् । मोनाकोविरुद्ध फ्रेन्च सुपर कप खेल्न चीन पुगेका उनले टोलीस्सगै

ब्राजिलियन युवा स्टार खेलाडी जेसस र सिटीबीच दुई बर्षको सम्झौता थपियो

लन्डन / (एजेन्सी ) ब्राजिलका युवा स्टार गाब्रियल जेससले इंग्लिस क्लब म्यानचेस्टर सिटीसँगको सम्झौता थप दुई वर्ष बढाएका छन् । प्रिमियर लिग च्याम्पियन सिटी र जेससबीच थप दुईवर्ष सम्झौता बढाउने

किरणले इन्डोनेसियामा हुने एसियाडमा नेपाली फुटबलको कप्तानी गर्ने

काठमाडौं / नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङको कप्तानीमा नेपालले इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुद उत्रने भएको छ । एसियाड र ओलम्पिकमा यू २३ टोलीले भाग लिने

साउथगेटलाई इंग्ल्यान्डको नयाँ प्रस्ताव

लन्डन  / ग्यारेथ साउथगेटलाई इंग्लयान्ड फुटबल संघले नविकरणका लागि नयाँ प्रस्ताव पेश गर्ने तयारी गरेको छ । सन् २०२० भन्दा बढी इंग्लयान्डको प्रशिक्षक भएर बस्न नयाँ प्रस्ताव पेस गर्ने बताइएको