फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

नयाँ क्लब र सिजनको तयारीमा जुट्दै रोनाल्डो

टुरिन /  युभेन्ट्ससँग औपचारिक सम्झौता गरेपछि क्रिस्टियानो रोनाल्डो नयाँ सिजनको तयारीका जुट्ने लक्ष्यसहित टुरिन पुगेका छन् । नयाँ टोलीका केहि साथीसँग भेटेका रोनाल्डो अब प्रशिक्षणमा जुट्ने बताइएको छ । रियल

खेलमा अस्वाभाविक हाउभाउ बाल्यकालदेखिकै स्वाभाव : नेमार

रियो दि जेनेरियो, ब्राजिल, / ब्राजिलियाली प्रसिद्ध फुटबल खेलाडी नेमार दा सिल्भा सान्तोस जुनियरले विश्वकपमा आफूमाथि लागेको ‘कृतिम अभिनय’बारेको आलोचना आफ्नो बाल्यकालदेखिको गुण भएको भनी प्रतिक्रिया दिनुभएको छ । ब्राजिलियाली

नेपाली चेली २०२२ मा कतारमा हुने विश्वकपको रेफ्री

काठमाडौं १५ साउन / सन् २०२२ मा कतारमा हुने विश्वकपमा एक नेपाली भाषी चेली रेश्मा थापा क्षेत्रीले रेफ्रीको भूमिका निर्वाह गर्ने भएकी छिन् । रेश्माले विश्वकपमा रेफ्रीको भूमिका निर्वाह गर्ने

लेमार स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित

 पेरिस  /  फ्रान्स तथा फ्रेन्च क्लब एएस मोनाकोका मिडफिल्डर थोमस लेमार स्पेनिस क्लब एट्लेटिको मड्रिडमा अनुबन्धित भएका छन् । मड्रिडले लेमारलाई ५२ मिलियन पाउन्डमा पाँच वर्षका लागि क्लबमा अनुबन्ध गरेको

ताप्लेजुङ काठमाडौं युबा समाजलाई सिसेक्पा कपको उपाधि

काठमाडौं,/ ताप्लेजुङ काठमाडौं युबा समाजले सिसेक्पा कप फुटसल प्रतियोगिता २०७५ को उपाधि जितेको छ ।   सिसेक्पा तङनाम साउने संग्रातिको अवसरमा याक्थुङ युवा मञ्च काठमाडौँले आईतबार मन्डिकाटारको ग्रासरुट फुटसल खेल

मेक्सिकोका प्रशिक्षक ओसोरियोबाट पदबाट राजीनामा

लन्डन / मेक्सिकोका प्रशिक्षक जुवान कार्लोस ओसोरियोले शनिबार मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । मेक्सिकन फुटबल फेडेरेसनले उनको सम्झौता नवीकरण गर्न अफर गरेपनि उनले फेडेरेसनको अफरलाई अस्वीका गर्दै पदबाट

महिला फुटबलको उपाधि प्रिन्ट मिडियालाई

काठमाडौँ, साउन / नेपाल पत्रकार महासंघ महिला विभागद्वारा आयोजित महिला फुटबल प्रतियोगिताको उपाधि प्रिन्ट मिडियाले जितेको छ ।‘महिला पत्रकार कोषका लागि एक गोल’ भन्ने नाराका साथ आज सातदोबाटोस्थित एन्फा मैदानमा

एमबाप्पेले पिएसजीमा ७ नम्बर जर्सी लगाउने

पेरिस / लिग १ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले अबको सिजन केलियन एमबाप्पले ७ नम्बर जर्सी लगाउने बिहिबार घोषणा गरेको छ । गत सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका एमबाप्पेले २९

रोनाल्डोले केइभोविरुद्ध ‘डेब्यू’ गर्ने सम्भावना

टुरिन (एजेन्सी) / क्रिस्टियानो रोनाल्डोले अगस्ट १९ मा किइभोसँग खेल्दै युभेन्ट्सबाट ‘डेब्यू’ गर्ने सम्भावना रहेको छ । पोर्चुगिज सुपर स्टार विश्व कपपछि छुट्टीमा रहेका छन् । अहिले उनी टोलीको प्रि

रोनाल्डोको विकल्पमा काभानी – रियल म्याड्रिड

म्याड्रिड ,/  रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो विकल्प अहिले सम्म  हेरिरहेको छ । रियलले पेरिस सेन्ट जर्मेन पिएसजी का फरवार्ड इडिन्सन काभानीलाई सम्भावित विकल्पको रुपमा हेरेको छ । पिएसजीकै नेयमार र

रोनाल्डोमार्फत ब्राण्ड र सोसल मिडिया एक्सपोजरमा ठूलो प्रभाव पर्ने, ६३ अर्ब भन्दा बढी कमाउने

काठमाडौं, / पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डोको युभेन्ट्स आगमनले क्लबको अर्थ व्यवस्थामा निकै प्रभाव पार्ने भएको छ ।   कन्सलटेन्सी फर्म केपीएमजीको एक रिपोर्टअनुसार उक्त आगमनलाई कम्पनीले मेड्रिड टु टुरिनस् रोनाल्डो इकोनोमी

माल्कोमले बार्सिलोनाका लागि स्वास्थ्य परिक्षण गराए, रोमा भन्छ, “माल्कोमलाई हाइज्याक गरियो”

एजेन्सी / ब्राजिलियन युवा वेंगर तथा मिडफिल्डर माल्कोम फिलिपे शिल्भाले बार्सिलोनाका लागि स्वास्थ्य परिक्षण गराएका छन् । माल्कोमलाई बिहिबार बार्साले जर्सी सहित सार्वजनिक गर्ने बताएको छ । माल्कोमलाई बार्साले अनुबन्ध