फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

फिफा वर्ष प्रशिक्षक २०१८’ को मनोनयनमा ११ प्रशिक्षक

काठमाडौं, /विश्व फुटबलको प्रशासकीय निकाय फिफाले मंगलबार ‘फिफा उत्कृष्ट प्रशिक्षक २०१८’ का लागि नोमिनेसनमा परेका ११ जना प्रशिक्षकको सूची सार्वजनिक गरेको छ । फिफा बर्ष प्रशिक्षकमा विश्वकप बिजेता फ्रान्सका प्रशिक्षक

फिफा वर्षको सर्वश्रेष्ठ खेलाडी मनोनयन सार्वजनिक, नेयमार परेनन

जुरिच / अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेस्सी, पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो ,फ्रान्सका युवा स्टार केलियन एमबाप्पे, र इजिप्टका स्टार खेलाडी मोहमद सलाह  २०१८ को लगि फिफा बर्ष उत्कृष्ट खेलाडीको

मेस्सी इटालियन क्लब जाने चर्चा

मिलान, /  इटालीमा चलेको पछिल्लो हल्ला यदि सत्य भएको खण्डमा /विश्व फुटबलका दुई महान खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको प्रतिस्पर्धा सिरी’ए’मा पनि देखिने सम्भावना बढेको छ । १ सय

रियलमा बेलको भूमिका निर्णायक हुने अपेक्षा !

म्याड्रिड / रियल म्याड्रिडले अबको सिजनमा गेराथ बेल निर्णायक हुन सक्ने विश्वास गरेको छ । बेल र उनका प्रतिनिधिसँग रियलका नयाँ प्रशिक्षक जुलेन लोपेटेगुइले यस्तो आसय व्यक्त गरेपछि उनी रियलमै

जर्मन फुटबल संघको प्रतिक्रिया, ओजीलमाथि नश्लवादी टिप्पणी गरिएको छैन

एजेन्सी / जर्मन फुटबल संघले आफ्ना खेलाडी मेसुट ओजिलमाथि कुनै किसिमको नश्लवादी टिप्पणी नगरिएको प्रतिक्रिया जनाएको छ । भरपर्दा मिड–फिल्डर ओजिलले आइतबार राति ट्वीटरमा समर्थक र जर्मन फुटबल संघबाटनै नश्लवादी

ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासलिए ,जित्दा म जर्मन भएँ,हार्दा आप्रवासी ,जर्मनको जर्सी  नलाउने

बर्लिन, / जर्मनीका मिडफिल्डर मेसट ओजिलले टिममा खेल्दा ‘रंगभेदको आरोप लगाउँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन् । मेसट ओजिल  टर्कीस मूलका जर्मन खेलाडी हुन । मेसटले सन् २०१४

ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चलाई सिसेक्पा कपको उपाधि

काठमाडौं, ७ श्रावन / ताप्लेजुङ-काठमाडौं सम्पर्क मञ्चले सिसेक्पा कप फुटसल प्रतियोगिता २०७५ को उपाधि जितेको छ । सिसेक्पा तङनाम (साउने संग्राति)को अवसरमा याक्थुङ युवा मञ्च काठमाडौँले आईतबार मन्डिकाटारको ग्रासरुट फुटसल

विलियनका लागि बार्सिलोनाले फेरी प्रयास गर्ने

बार्सिलोना /  बार्सिलोनाले चेल्सीका विङ्गर विलियन लिन तेस्रो प्रयास गर्ने भएको छ । तेस्रो पटकको प्रयासमा बार्सिलोनाले उनका लागि ५५ मिलियन युरो प्रस्ताव गर्ने बताइएको छ । गत साता बार्सिलोनाले

विश्वलाई नै झड्का : क्रिस्टियानो रोनाल्डो २ वर्ष जेल सजाय र जरीवाना तिर्न तयार [कारण यस्तो छ]

काठमाडौ / पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो आफूमाथि लागेको कर छलीको आरोप स्वीकार्दै २ वर्ष जेल सजाय र १२.१ मिलियन पाउण्ड जरीवाना तिर्न तयार भएका छन्। स्पेनिस रेडियो क्याडेना कोपलाई

एडेन हाजार्डलाई भित्राउन रियल म्याड्रिडको तयारी

ब्रसेल्स / बेल्जियम मिडियाका अनुसार रियल म्याड्रिड चेल्सीका एडेन हाजार्ड भित्राउन नजिक रहेको छ । रियलले आफ्ना सुपरस्टार क्रिस्टियानो रोनाल्डो गुमाएपछि ट्रान्सफर विन्डोमा विक्ल्पको खोजीमा रहेको छ । रियल म्याड्रिडले

‘सेक्स सिम्बोल’ गोलरक्षक एलिसन

लिभरपुल / सायद ब्राजिली गोलरक्षक एलिसनलाई दोमन भइरहेको थियो, लिभरपुरतिर जाउँ अथवा एएस रोमामै रहौं । यस्तोमा उनले मोहम्मद सलाहको ‘टेक्ट्स मेसेज’ पाए । त्यसमा लेखिएरहेको थियो, ‘किन ढिला साथी

बराबरीबाट युनाइटेडको प्रि सिजनको सुरुवात

एरिजोना / अमेरिका भ्रमणमा रहेको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले बराबरीका साथ प्रि सिजनको यात्रा थालेको छ । क्लब अमेरिकासँग शुक्रबार भएको मैत्रीपूर्ण खेलमा युनाइटेडले १–१ को बराबरी गरेको हो ।