फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

गोलरहित नेपालले आज भारतसँग खेल्ने

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपमा नेपालले आफ्नो तेस्रो खेल्दैछ । नेपालले आज घरेलु टिम भारतसँग खेल्न लागेको हो । नेपाल र भारतबीचको खेल कालिङ्गा रंगशालमा साँझ सवा सात बजे सुरू

एनएफपीजे फुटसलको उपाधि हाम्रो फुटसल पत्रकार टिमलाई

काठमाडौं ,२५ असार । एनएफपीजे फुटसल प्रतियोगिताको उपाधि हाम्रो फुटसल पत्रकार टिमले जितेको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) को २५ औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको फुटसल प्रतियोगिताको

याक्थुङ युवा मञ्चले सिसेक्पा तङ्नाम फुटसल प्रतियोगिता आयोजना गर्दै

काठमाडौं, १४ असार। याक्थुङ युवा मञ्चले सिसेक्पा तङनाम फुटसल प्रतियोगिता २०७९ आयाोजना गर्ने भएको छ । युवाहरूलाई लक्षित गर्दै याक्थुङ लिम्बु समुदायको महान् पर्व सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को अवसरमा

रोनाल्डो चम्कदा स्वीट्जरल्यान्डमाथि पोर्चुगलको गोलको वर्षा

एजेन्सी – रोनाल्डो चम्कदा पोर्चुगलले युइएफए नेसन्स लिग ए ग्रुप २ मा सानदार जित निकालेको छ । समूहको दोस्रो खेलमा पोर्चुगलले स्वीट्जरल्यान्डमाथि ४–० को सानदार जित निकालेको हो । लिस्वनमा

युक्रेनलाई पराजित गर्दै वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट हुन सफल

एजेन्सी । युक्रेनलाई पराजित गर्दै वेल्स एसियाली राष्ट्र कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । युरोपेली छनोटको प्ले अफको फाइनलमा युक्रेनलाई १–० ले

इस्टोनियामाथि अर्जेन्टिनाको सानदार जीत, मेस्सी एक्लैले गरे ५ गोल

एजेन्सी । सुपरस्टार फरवार्ड लियोनेल मेस्सी एक्लैले ५ गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इस्टोनियामाथि सानदार जित निकालेको छ । अर्जेन्टिनाले इस्टोनियामाथि ५–० को फराकिलो जित निकालेको हो । स्पेनमा

इटालीलाई हराउँदै अर्जेन्टिना बन्यो सुपरच्याम्पियन टिम, मेस्सी उत्कृष्ट खेलाडी साबित

एजेन्सी । गत वर्षको कोपा अमेरिका फुटबलको च्याम्पियन अर्जेन्टिनाले ‘२०२२ फिनालीसिमा’को उपाधि जितेको छ । गत वर्षको युरो कप च्याम्पियन इटालीलाई ३–० ले पराजित गर्दै महादेशस्तरको उपाधि हात पारेको हो

अर्जेन्टिनाको ट्रेनिङमा हेर्नकै लागि ५० हजार दर्शक, बन्यो नयाँ रेकर्ड

एजेन्सी । दक्षिण अमेरिकी महादेशको च्याम्पियन अर्जेन्टिना र युरोपियन महादेशको च्याम्पियन इटाली बीच जुन १ तारिखमा बहुतप्रतीक्षित मैत्रीपूर्ण खेल आयोजना हुँदैछ । डिएगो म्याराडोना सुपर कप नाम दिइएको उक्त प्रतियोतिगा

रियल मड्रिडलाई १४औं पटक च्याम्पियन्स लिगको उपाधि

एजेन्सी । रियल मड्रिडले १४औं पटक च्याम्पियन्स लिगको उपाधि हात पारेको छ । शनिबार राति भएको फाइनल खेलमा लिभरपुललाई १–० गोल अन्तरले पराजित रियल मड्रिडले उपाधिमाथि कब्जा जमाएको हो ।

नेपाली राष्ट्रिय फुटबल टोलीले आज टिमोर लेस्टेसँग खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज शनिबार टिमोर लिस्टेसँग मैत्रीपूणर् खेल खेल्दैछ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपालको खेल दोहाको ग्राण्ड हमाद स्टेडियमा नेपाली समय अनुसार

आगामी सिजनको च्याम्पियन्स लिगका लागि बार्सिलोनाद्धारा स्थान पक्का

एजेन्सी । बार्सिलोनाले आगामी सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । अल्बाको गोलको मद्दतले बार्सिलोनाले रियल बेटिसमाथि २-१ को सङ्घर्षपूर्ण जित निकालेको हो । खेलको ७६ औँ मिनेटमा अन्सु

फुटबल संघ ताप्लेजुङको अध्यक्षमा अशोक चेम्जोङ निर्वाचित

काठमाडौं । जिल्ला फुटबल संघ ताप्लेजुङको नयाँ अध्यक्षमा अशोक चेम्जोङ निर्वाचित भएका छन् । आगामी चार वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति छनोट गर्न बुधबार भएको चुनावी साधारण सभाबाट चेम्जोङको नेतृत्वमा