फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

रियल मड्रिडविरुद्ध रोनाल्डोले नखेल्ने

काठमाडौं /  रियल मड्रिडबाट भर्खरै इटालियन  क्लब युभेन्ट्स गएका क्रिस्टियानो रोनाल्डोले आउँदो जुलाई ३० देखि मात्र युभेन्टसका लागि खेल्ने भएका छन् । ३० जुलाईबाट टोलीमा रोनाल्डोलाई सामेल गराउने  घोषणा गरेको छ

मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु हुन्न – टेभेज

ब्यूनर्स आयर्स / अर्जेन्टिनाका पूर्व खेलाडी कार्लोस टेभेजले लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिन नहुने र उनलाई भविष्यमा अर्जेन्टिना साथ दिनै पर्ने बताएका छन् । मेस्सीको नेतृत्वको रहेको अर्जेन्टिना यसपटकको

मेस्सी परिवारकासाथ छुट्टी मनाउँदै

बार्सिलोना / अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सी परिवारका साथ छुट्टी मनाउन निस्केका छन् । भ्यालेन्सियाबाट झन्डै १ सय ५० किलोमिटर टाढा रहेको इबिथामा उनी विदाई मनाइरहेका छन् । उनको कप्तानीमा

नेयमार र एमबाप्पे दुवै पिएसजीमा रहने

काठमाडौं /  ब्राजिलका स्टार नेइमार  र फ्रान्चका स्टार  एमबाप्पेलाई रियल म्याड्रिडले गम्भिर चासो देखाउनका वावुजद पनि केलियन एमबाप्पे र नेयमार पेरिस सेन्ट जर्मेन पिएसजी मै रहने पिएसजी ट्रेनिङ सेन्टरका स्पोर्टिङ डाइरेक्टर लुइस

विश्व कप फाइनलको पेनाल्टी नियम बिपरित

लन्डन, / प्रिमियर लिगका पूर्व रेफ्री डेर्मोट गालाघेरले विश्व कपको फाइनलमा क्रोएसियाविरुद्ध फ्रान्सलाई पेनाल्टी दिनु शतप्रतिशत गलत भएको बताएका छन् ।   ३८ औं मिनेटमा इभान पेरिसेचको ह्यान्ड भएको भन्दै

विश्व विजेता बनेर फर्किएका आफ्ना हिरोहरुलाई पेरिसमा भब्य स्वागत (फोटो फिचर)

काठमाडौं ३१ असार/  विश्वकप फुटबल विजेता फ्रान्सेली टोलीलाई देशमा भव्य स्वागत गरिएको छ । आइतबार बिहानदेखि राती अबेरसम्म पेरिस खेलाडीहरुको सम्मानमा जुरुक्कै उठेको थियो । शहर पुरै रंगिन बनाइएको थियो

स्तरीय प्रदर्शनको निरन्तरताका लागि युभेन्ट्स – रोनाल्डो

काठमाडौं , /  पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो  रियलसँगको ९ वर्ष लामो सुखद यात्राको अन्त्य गर्दै रोनाल्डो सोमबार युभेन्ट्स पुगेका  छन् । आइतबार प्रेमिका जर्जिना रोड्रिग्वेजका साथ प्राइभेट जेटमा टुरिन पुगेका

अर्जेन्टिना फुटबल संघ संग सम्झौता अन्त्य गर्न साम्पोली सहमत

सोमवार, असार ३२, २०७५,ब्यूनस आइरिस,/ एजेन्सी /अर्जेन्टिना फुटबल संघ (एएफए ) र प्रशिक्षक जर्ज साम्पोलीबीच सम्झौता नविकरण नगर्ने सहमती बनेको छ । रुस विश्वकपमा खराब प्रदर्शनपछि साम्पोली र एएफएबीच सम्झौता

‘म पिएसजी मै रहन्छु’विश्व कपको युवा खेलाडी घोषित एमबाप्पे

सोमवार, असार ३२, मस्को , फ्रान्सेली फरवार्ड केलियन एमबाप्पले अर्को सिजन पनि पेरिस सेन्ट जर्मेन पिएसजी मै रहने पक्का गरेका छन् । रियल म्याड्रिड जाने चर्चाका बीच रसियामा आइतबार मात्र

विश्वकप विजेता फ्रान्सलाई भव्य स्वागतको तयारी

मस्को, ३२ असार / रुसको मस्कोमा भएको फिफा विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सको फूटबल टोलीलाई स्वदेशमा भव्य स्वागतको तयारी भएको छ । फूटबल प्रेमी, सरकार र प्रायः सबै सर्वसाधारणले मस्कोबाट

मोड्रिकलाई गोल्डेन बल, ह्यारी केनलाई गोल्डेन बुट

काठमाडौं , / २१ औं संस्करणको विश्वकप फ्रान्सले जित्दा फ्रान्सका युवा खेलाडी किलियन एम्बाप्पे  उत्कृष्ट युवा खेलाडी घोषित् भएका छन् । गोल्डेन बुट इंग्ल्याण्डका ह्यारी केनले पाएका छन् , क्रोएसियाका

विश्वकप २०१८ को उपाधि फ्रान्सलाई

काठमाडौं ,/ विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै विश्वकप उपाधि जितेको छ । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न सफल भएको हो । फ्रान्सले