फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

विश्वकप फाइनलमा क्रोएसियालाई ४-२ ले हराउंदै फ्रान्स विजयी, जित्यो दोस्रो पटक विश्वकप उपाधि

आइतवार, असार ३१, मस्को /– विश्वकप फाइनलमा फ्रान्सले क्रोएसियालाई ४-२ ले हराउंदै आफ्नो दोस्रो विश्वकप उपाधि जितेको छ । खेलको सुरुवाती मिनेटहरुमा क्रोएसियाले खेलमा नियन्त्रणमा लिए पनि फ्रान्सले पहिलो गोल गर्न

क्रोएसियाविरुद्ध फ्रान्सले २–१ को अग्रता

काठमाडौं , रसियामा जारी रसिया विश्वकप २०१८ को फाइनल खेलमा क्रोएसियाविरुद्ध फ्रान्सले २–१ को अग्रता लिएको छ । क्रोएसियाली खेलाडीले डी एरियामा फाउल गरेपछि फ्रान्सले पेनाल्टी प्रहार गर्ने मौका पायो ।

आज विश्वकपको अन्तिम दिन,उपाधीका लागि फ्रान्स र क्रोएसियाबीच भिडन्त हुँदै

काठमाडौं , असार ३१ / रुसमा जारी विश्वकप फुटबलको फाइनल  आज आइतवार हुँदैछ । विश्वकपमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसिया र दोस्रो पटक विश्वकप विजेता बन्न

विश्वकप जिते क्रोएसियाका मिडफिल्डर राकिटिकले टाउकोमा ट्याटु खोप्ने

आइतवार, असार ३१, २०७५ मस्को – क्रोएसियाका मिडफिल्डर इभान राकिटिकले यदि आफ्नो टोलीले विश्वकप जितेको खण्डमा टाउकोको अघिल्लो भागमा ट्याट्टु खोप्ने बताएका छन् । पहिलोपटक फाइनलमा स्थान बनाएको राकिटिकको टोलीले

इंग्ल्यान्डलाई २-० गोलले हराउंदै बेल्जियम विश्वकपको तेस्रो स्थानमा

शनिबार, असार ३०, सेन्ट पिटर्सबर्ग / रुस विश्वकप २०१८ को तेस्रो खेलको प्ले-अफमा बेल्जियमले इंग्ल्यान्डलाई २-० ले हराएको छ । बेल्जियमको जितमा एडेन हाजार्ड र थोमस म्युनियरले गोल गरे ।

इंग्ल्यान्डविरुद्ध पहिलो हाफमा बेल्जियमको अग्रता

शनिबार, असार ३०, सेन्ट पिटर्सबर्ग  – विश्वकप २०१८ को तेस्रो स्थानको प्ले(अफ खेलमा बेल्जियम र इंग्ल्यान्ड भिड्दै छन् । पहिलो हाफको अन्त्यमा बेल्जियमले १(० को अग्रता लिएको छ । खेलको

ब्राजिलका स्टार खेलाडी नेइमारलाई प्रस्ताव गर्ने क्लबको कुनै मनसाय छैन : ‘रियल मड्रिड

२०७५, ३० असार शनिबार ब्राजिलका स्टार नेइमारलाई रियल मड्रिडले क्लब भित्र्याउन चाहना राखेका खबरहरु बारम्बार आइरहेका छन् । झण्डै दुई हप्ताअघि स्पेनको एक टेलिभिजनले रियल मड्रिडले नेइमारलाई क्लब ल्याउनका लागि

कोलम्बियन स्टार खेलाडी रोड्रिग्वेज रियल फर्कन सक्ने

शनिबार, असार ३०, २०७५ म्याड्रिड – क्रिस्टियानो रोनाल्डोले क्लब छाडेसँगै रियल म्याड्रिडले अनेक विकल्प खोज्न थालेको छ । त्यसमध्ये एउटा लोनमा बायर्न म्युनिखमा रहेका हामेस रोड्रिग्वेजलाई फर्काउने विषयमा पनि क्लब

जारी विश्वकपमा आज तेस्रो स्थानका लागि बेल्जियम र इंगल्याण्ड भिडदै

काठमाण्डौं, / रसियामा जारी विश्वकप फुटबल खेल अन्र्तगत आज तेस्रो स्थानका लागि बेल्जियम र इंगल्याण्ड भिडदै छन् । नेपाली समय अनुसार ७ : ४५ मा खेल सुरु्र हुनेछ । जारी

स्टोक सिटीका स्टार खेलाडी शकिरी लिभरपुलमा अनुबन्धित

शनिबार, असार ३०, २०७५ लन्डन – स्वीट्जरल्यान्ड तथा प्रिमियर लिग क्लब स्टोक सिटीका स्टार जर्दान शकिरी अर्को इंग्लिस क्लब लिभरपुलमा अनुबन्धित भएका छन् । २६ वर्षीय शकिरीलाई लिभरपुलले पाँच वर्षका

रियल म्याड्रिडले नेयमारलाई भित्राउन प्रयास गर्ने

शनिबार, असार ३०, २०७५ म्याड्रिड – रियल म्याड्रिडले ब्राजिलियन स्टार नेयमारलाई भित्राउनका लागि प्रयास सुरु गर्ने भएको छ । नेयमार गत सिजन मात्र विश्व कीर्तिमानी रकममा अर्को चर्चित स्पेनिस क्लब

रोनाल्डो भित्रिएलगत्तै किन ठप्प भयो युभेन्टस क्लबको वेबसाइट ?

असार २९, २०७५ , रियल मेड्रिडबाट इटालीको क्लब युभेन्टसमा भित्रिएका सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको नयाँ जर्सीबारे मानिसहरुमा भारी उत्साह छ । युभेन्टसले बुधबार रोनाल्डोको जर्सी नम्बर–७ आफ्नो अनलाइन सपिङ साइटमा