फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

विश्व कपमा आजका खेलहरु

मोर्डोभिया /  जारी विश्व कप फुटबलमा आज तीन खेल हुँदैछन् । विश्वकप समूह ‘जी’ को  एक खेल  हुनेछन् र समूह एच अन्तर्गत दुई  खेल हुनेछन् । समूह ‘जी’ को  पहिलो

जर्मनीले स्वीडेनलाई हरायो

सोची, /  विश्वकप समूह ‘एफ’ को चौथो खेलमा जर्मनीले स्वीडेनलाई १-० ले हराएको छ । जर्मनीको जितमा मिडफिल्डर टोनी क्रुसले निर्णायक गोल गरे । स्वीडेनका लागि पहिलो हाफमा ओला टोइभोनेनले

मेक्सिकोले कोरियालाई हराउर्दै नकआउट चरणमा प्रवेश

रोस्तोभ, / विश्वकप समूह ‘एफ’ अन्तर्गत  मेक्सिकोले दक्षिण कोरियालाई २-१ ले हराएको छ । मेक्सिकोले खेलको २६ औं मिनेटमा पेनाल्टीमार्फत  कार्लोस भेलाले गोल गर्न सफल भएका थिए ।  ६६  औं मिनेटमा

बेल्जियमको ट्युनिसिया माथि सहज जीत

मस्को, /  विश्वकजितेकोप समूह जी अन्तर्गत बेल्जियमले ट्युनिसियालाई ५-२ ले हराएको छ । बेल्जियमका लागि रोमेलु लुकाकु र एडेन हाजार्डले दुईदुई गोल गरे का छन्।   खेलको छैठौं मिनेटमा गोल

आफ्नो देशको प्रत्येक गोलमा लुगा फुकाल्ने पेरुकी मोडल निशुको घोषणा

एजेन्सी / विश्वकप हेर्न रुस पुगेका फ्यानहरुको भिडमा एक सुन्दरीले धेरैको ध्यानाकृष्ट गरेकी छन् । उनी हुन्, पेरुकी लोकप्रिय मोडल निशु कौशी जसलाई ‘पेरु टिमकी गर्लफ्रेन्ड’ भन्ने गरिन्छ ।कौशीले आफ्नो

स्वीडेनसँग पराजितभए जर्मनी समूह चरणबाटै बाहिरिने

सोची, / फिफा विश्वकपमा डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० ले पराजित भयो । जर्मनीले समूह चरणमा एक खेलमा जित हात पारेको स्वीडेनसँग खेल्दैछ । खेल नेपाली समयअनुसार सोचीस्थित

बेल्जियमको नजर नकआउट चरणमा,मेक्सिकोलाई कोरिया चुनौती

मस्को, / फिफा विश्वकप समूह चरणको पहिलो खेलमा पानामामाथि ३–० को सहज जित निकालेको बेल्जियम ट्युनिसियालाई पनि पराजित गर्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा छ । खेल साँझ ५ः४५ बजेपछि शुरु

विश्व कपमा आजका खेलहरु, जर्मनी दबाबमा

काठमाडौं, / आज विश्वकपका ३ खेल खेलिंदै छन्, समूह ‘एफ’ को दुई खेल र समूह ‘जी’ एक का एक खेल हुनेछन् ।   विश्वकप समूह एफमा जर्मनीविरुद्ध स्वीडेन, दक्षिण कोरियाविरुद्ध

विश्व कपमा पछि परेर पनि खेल जित्ने स्वीट्जरल्यान्ड पहिलो टोली

कलिनइनग्राड, / जारी विश्व कप  समूह ( इ ) मा स्वीट्जरल्यान्डले सर्बियालाई २–१ ले हराउँदै स्वीट्जरल्यान्डले विश्व कपको नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । पहिलो हाफमा १–० को परिस्थितिलाई उल्टाउँदै

आइसल्यान्ड विरुद्ध नाइजेरिया विजयी,अर्जेन्टिनाको आशा जिबितै

नोभगोरोड,  / विश्वकप समूह ‘डी’ को तेस्रो खेलमा आज नाइजेरियाले आइसल्यान्ड लाई २ – ० ले हराएको छ । पहिलो हाफमा गोल गर्न नसकेका दुवै टोली दोस्रो हाफमा भने नाइजेरियाले २ गोल

ब्राजिलसँग कोष्टा रिका पराजित

सेन्ट पिटर्सबर्ग, / विश्वकप समूह ‘ई’ को तेस्रो खेल अन्तर्गत ब्राजिलले  र कोष्टा रिकालाई २-० ले जितेको छ। ब्राजिलको जीतमा फिलिप कोउतीनहोले  ९० औ र नेयमारर्ले ९६ औ  मीनेटमा १/१

विश्व कपमा आजका खेलहरु, ब्राजिल दबाबमा

मस्को, / रसियामा जारी विश्व कपमा पहिलो खेलमा बराबरीमा रोकिएको ब्राजिलले आज कोस्टा रिकाको सामना गर्दैछ । आजै अन्य खेलमा नाइजेरियाले विरुद्ध आइसल्यान्ड र सर्बियाले विरुद्ध स्वीट्रल्यान्डको सामना गर्नेछ ।