फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

नेयमार र एम्बाप्पेको ह्याट्रिकमा पिएसजीको सानदार जीतमा

काठमाडौं । फ्रेन्च लिग वानअन्तर्गत गएरातिको खेलमा लिग लिडर पेरिस सन्ट जर्मेन (पिएसजी) ले शानदार जित हात पारेको छ । पिएसजीले घरेलु टोली क्लेरमोन्ट फुटमाथि ६-१ को शानदार जित हात

मेस्सीको खुुट्टामा विश्वकपमा प्रयोग हुुने बलको ट्याटु

एजेन्सी । यस वर्ष कतारमा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिनाका सुपर स्टार लिओनल मेस्सीले नयाँ ट्याटु खोपेका छन् । उनले विश्वकपमा प्रयोग हुने बलको ट्याटु खोपेका हुन् । राष्ट्रिय टिमका

विश्वकप २०२२ मा प्रयोग हुने बल सार्वजनिक, एडिडासको उत्पादन

एजेन्सी । एसियाली राष्ट्र कतारमा यसै वर्ष आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा प्रयोग हुने अफिसियल बल सार्वजनिक गरिएको छ । यसपटकको विश्वकपमा खेलकुद सामग्री उत्पादन गर्ने कम्पनी एडिडासले

अर्जेन्टिनालाई इक्वेडरले बराबरीमा रोक्यो

एजेन्सी । विश्वकपमा छनोट भइसकेको अर्जेन्टिना बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको विश्वकप छनोट खेलमा अर्जेन्टिनाले इक्वेडरसँग १–१ को बराबरी खेल्दै अंक बाडेको हो । अर्जेन्टिनाले सुरुवाती अग्रता लिएपनि

पोर्चुगलले कतारमा आयोजना हुने विश्वकप फुटबल खेल्न पाउने

एजेन्सी । कतारमा आयोजना हुने विश्वकप फुटबलमा पोर्चुगल छानिन् सफल भएको छ । युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगलले कतारको टिकट काट्न सफल भएको हो । गए राति भएको

विश्व कप :अर्जेन्टिनाको सहज जित 

एजेन्सी । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलालाई ३-० गोल अन्तरले हराएको छ  । अर्जेन्टिनालाई जिताउन निकोलस गोन्जालेज, एन्जल डी मारिया र लियोनल

युरोकपको च्याम्पियन इटालीले फेरी विश्वकप खेल्न नपाउने

एजेन्सी । युरोपियन च्याम्पियन इटालीले सन् २०२२ को विश्वकप खेल्न नपाउने भएको छ । नर्थ म्यासेडोनियासँग प्लेअफमा पराजित हुँदै इटाली विश्वकप छनोटबाट बाहिरिएको हो । खेलको ९२औँ मिनेटमा अलेक्सान्डर ट्राज्कोभस्कीले

साफ यू-१८ महिला च्याम्पियनसिप : आज नेपालले बंगलादेशसँग खेल्दै

काठमाडौं । १८ वर्ष मुनिको साफ महिला च्याम्पियनसिपमा नेपालले आज अन्तिम खेलमा बंगलादेशसँग खेल्दै छ । भारतको जमसेदपुरस्थित जेआर्डी टाटा स्पोर्ट्स कम्प्लेक्समा खेल बेलुकी सवा ७ बजे सुरु हुनेछ ।

आफ्नै घरेलु मैदानमा बार्सिलोनाद्धारा रियल म्याड्रिडको लज्जास्पद हार

एजेन्सी । बार्सिलोनाले रियल म्याड्रिडलाई उसैको घरेलु मैदानमा हराएको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ४-० को शानदार जीत हासिल गरेको हो । बार्सिलोनालाई जीत दिलाउन पहिलो क्लासिको खेलिरहेका

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

काठमाडौं । लियोनेल मेस्सीको दुई गोलको मद्दतले बार्सिलोनाले हुएस्कालाई ४–१ गोलले हराउँदै स्पेनिस ला लिगाको दोस्रो स्थानमा पुनः उक्लिएको छ । खेलमा मेस्सीले ज्याभीले बनाएको बार्सिलोनाका लागि सबैभन्दा धेरै खेल

तोक्पेगोला स्पोर्ट क्लबद्धारा फुटसल खेल आयोजना गर्दै

काठमाडौं । तोक्पेगोला स्पोर्ट क्लबद्धारा फुटसल खेल आयोजना गर्ने भएको छ । नयाँ वर्षको अवसरमा रास्ट्रको लागि खेलकुद, स्वास्थको लागि खेलकुद भन्ने मुल नाराका साथ पालिकास्तरीय फुटसल खेल आयोजना गर्ने

कोरोनाबाट स्पेनिस फुटबल प्रशिक्षकको मृत्यु

काठमाडौं ४ चैत / विश्वमा महामारीका रुपमा फैलिएका कोरोना भाइसको संक्रमण १६२ देशमा फैलिएको छ। तीव्ररुपमा फैलिएको कोरोनकाका कारण इटालीमा विगत २४ घण्टामा ३ सय ४९ जनाको ज्यान गएको छ।