फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

फिफा विश्वकप – १ दिन बाँकी रहदा स्पेनका प्रशिक्षक बर्खास्त 

मस्को, / नव नियुक्त रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटुइगी विश्वकपको १ दिन अघि स्पेनिस टोलीबाट बर्खास्त भएका छन् । स्पेन शुक्रबार पोर्चुगलसंग विश्वकपको पहिलो खेल खेल्दै छ । लोपेटुइगीले रियल

फिफा विश्व कप – १ दिन बाँकी,नेयमारको विश्व कप जित्ने सपना

मस्को, / पिएसजी सुपर स्टार नेयमारले विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित उपाधि विश्व कप जित्ने आफ्नो सपना रहेकोबताएका छन् । सन् २०१४ मा चोट कारण नेयमारले खेल्न नसकेको सेमिफाइनलमा भने टोली

विश्वकप खेलाइने ११ सहरका १२ रंगशालाहरू, हेर्नुहोस् फोटो फिचर

बिहिबार देखि हुने २१औं संस्करणको फिफा विश्वकपका लागि आयोजक रूसले विभिन्न ११ सहरमा १२ वटा रंगशाला तयार पारेको छ।१२ वटामध्ये सबैभन्दा ठूलो रंगशाला लुझ्निकी स्टेडियम हो भने सबैभन्दा सानो कालिनिग्राद

सन्यास फिर्ता,पछीको विश्व कप सबैभन्दा ठूलो दबाब – लियोन मेस्सी

मस्को, / बार्सिलोनाका  सुपर स्टार लियोन मेस्सी बार्सिलोनाबाट क्लबका लागि अधिकांश उपाधि जितिसकेकाले अहिले सम्मकै सबैभन्दा ठूलो दबाब झेलेका  छन् । मेस्सी अहिले सम्मकै उत्कृष्ट खेलाडी  भन्ने बहस बेला बेला चल्ने

सलाह उरुग्वेविरुद्ध खेल्ने अझै निश्चित भएन

मस्को, / लिभरपुलका स्टार मोहम्मद सलाह इजिप्टको उरुग्वेविरुद्ध हुने विश्व कपको पहिलो खेलमा खेल्ने नखेल्नेमा अझै निश्चित हुन सकेको छैन । इजिप्ट र उरुग्वेबीच शुक्रबार खेल हुनेछ । च्याम्पियन्स लिग

विश्वकपका ती अविस्मरणीय १० गोल

केही समयअघि मात्र गेराथ बेलले च्याम्पियन्स लिगको इतिहासकै उत्कृष्ट गोलमध्ये एक गर्दै प्रतियोगिताको सुखद अन्त्य गरेका थिए । रसियामा हुने विश्वकप फुटबलको काउन्टडाउन सकिनै लाग्दा फुटबल पारखीले त्यस्तै उत्कृष्ट गोलको

फिफा विश्वकप – २ दिन बाँकी, नेपाली समयअनुसार खेल तालिका

मस्को, / फिफा विश्वकप २०१८ सुरु हुन २ दिन बाँकी छ । विश्वकपमा  ३२ टोलीहरु सहभागी छन्, आयोजना स्थल रसियातर्फ प्रस्थान गर्न थालिसकेका छन् । बेल्जियमले अन्तिम तयारी खेलमा कोस्टारीकालाई

फिफा विश्वकप ३ दिन बाँकी, नेपाली समयअनुसार खेल तालिका

काठमाडौं , / विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा ३२ देश सामेल छन् । रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा खेल हुनेछ,जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि

फिफा विश्वकप ३ दिन बाँकी,मैत्रीपूर्ण खेलमा ब्राजिलको जित

मस्को , / विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०१८ सुरु हुन अब ३ दिन बाँकी छ मैत्रीपूर्ण खेलमा ब्राजिलको सहज जित रहेको छ । ब्राजिलले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा

नुवाकोट गोल्डकपको उपाधि नेपाल पुलिसलाई

नुवाकोट, / नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । फाइल तस्बिर बट्टारस्थित खेल मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पहिलो नुवाकोट

विश्वकपमा सर्भादिक धेरै कुन क्लबका खेलाडी

मस्को, / विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलमा ३२ देश सामेल छन् । रसियाका विभिन्न ११ सहरका १२ रंगशालामा खेल हुनेछ,जेठ ३१ गते राति पौने ९ बजे हुने उद्घाटन खेलदेखि असार

जर्मनी, ब्राजिल ,अर्जेन्टिना र फ्रान्स मुख्यत दावेदार  

मस्को, / फिफा विश्वकप २०१८ सुरु हुन ५ दिन बाँकी छ । डिफेन्डीङ च्याम्पियन जर्मनी, ब्राजिल ,अर्जेन्टिना, र फ्रान्सलाई मुख्यत यस पटक उपाधिको दावेदारको रुपमा हेरिएको छ । ‘फाइल तस्बिए पछिल्लो