फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

अखिल नेपाल फुटबल संघ निर्वाचनमा ७६ मत खस्यो

काठमाडौं /  ललितपुरस्थित हेरिटेज गार्डेनमा भएको १६ औं निर्वाचनमा अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमिति चयनमा कञ्चनपुरको प्रतिनिधि मत बाहेक कुल ७७ मध्ये ७६ मत खसेको छ ।

मनाङ मस्र्याङ्दी अन्तर्राष्ट्रिय माइभ्याली गोल्डकपको फाइनलमा

मंगलबारे, इलाम,/ मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।                          

माइभ्याली गोल्डकप: थ्रीस्टार सेमिफाइनलमा

 मंगलबारे, इलाम / विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौँलाई पछि पार्दै थ्रीस्टार क्लब इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम

पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक : किरण चेम्जोङ, सन्दीप सहित पाँच खेलाडीबीच प्रतिस्पर्धा

काठमाडौं /   फुटबलका किरण चेम्जोङ, क्रिकेटका सन्दीप लामिछाने,सहित पाँच अलग अलग खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । किरण चेम्जोङ अर्को महिना हुने

च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लिगमा बायर्न र रियल भिड्दै

म्युनिख / च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले घरेलु मैदान एलिनाज एरिनामा रियल म्याड्रिडलाई निम्त्याउँदै छ। खेल आज नेपाली समय अनुसार रातको १२स्३० बजे सुरु हुँदैछ । दुवै

नेपालको राष्ट्रिय भलिबल टोलीले तीन दशक पछि एसियाली खेलकुद (एसियाड) मा भाग लिने पक्का

काठमाडौं  / नेपालको राष्ट्रिय भलिबल टोलीले तीन दशक भन्दा लामो समयपछि एसियाली खेलकुद (एसियाड) मा भाग लिने पक्का भएको छ । नेपालको भलिबल टोलीले पछिल्लो पटक सन् १९८४ सिओल एसियाडमा

नेयमार छिट्टै रियल जानेछन् – रिभाल्डो

रियो दि जेनेरियो  / बार्सिलोना एवंम् ब्राजिलका महान खेलाडी रिभाल्डोले नेयमारको सरुवालाई थप बल लिने क्रममा उनी निकट भविष्यमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल म्याड्रिड जान सक्ने बताएका छन्

माइभ्याली गोल्डकप: मनाङ मस्यायाङ्दी सेमिफाइनलमा

मंगलबारे, इलाम / इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा मनाङ मस्यायाङ्दी क्लब प्रवेश गरेको छ । आयोजक माइभ्याली फुटबल क्लब इलामलाई शुन्यका विरुद्ध एक गोलले पराजित

पुलिस माइभ्याली गोल्डकपको क्वार्टरफाइनलमा

इलाम, / इन्जुरी समयमा २ गोल गर्दै विभागिय टोली नेपाल पुलिस क्लब चौथो माइभ्याली टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।                

बार्सिलोनाको ३० औं कोपा डेल रे उपाधि

बार्सिलोना /  स्पेनिस कोपा डेल रेको फाइनलमा सेभियालाई ५-0 को फराकिलो अन्तरले हराउँदै बार्सिलोनाले लगातार चौथो पटक प्रतियोगिताको उपाधि हात पारेको छ । समग्रमा ३0 औं पटक उपाधि हात पर्ने

च्याम्पियन्स लिगमा बायर्न, रियलबीच अहिले सम्मको नतिजा

किभ /  च्याम्पियन्स लिगको सेमिफाइनलमा स्पेनको रियल म्याड्रिडले जर्मनीको बायर्न म्युनिखको सामना गर्दैछ। पहिलो लेग बायर्नको घरेलु मैदानमा बुधबार नेपाली समय अनुसार रातको १२:३० बजे सुरु हुँदैछ । फाइल तस्बिर

नेयमारले विश्व कपमा मोहोम्मद सालाह, फिलिप कौटिन्हो र इडेन हाजार्डले राम्रो प्रदर्शन गर्ने विश्वास

रियो डी जनेरियो / ब्राजिलियन फुटबल स्टार नेयमारले विश्व कपमा मोहोम्मद सालाह, फिलिप कौटिन्हो र इडेन हाजार्डले राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छन्। पिएसजीसँग फ्रेन्च लिग वोनबाट खेल्दा चोट लागेका