फुटबल

ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्षलाई 

ताप्लेजुङ । प्रथम ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले हात पारेको छ । बुधबार सम्पन्न भएको फाइनल खेलबाट जुट विकास फुटबल क्बल इटहरी, सुनसरीलाई १–० गोलअन्तरले पराजित गर्दै इलामले उपाधि हात पार्न सफल भएको हो । खेलको ३२औं मिनेटमा सरन बस्नेतले गरेको गोल नै

बार्सिलोना रियल मड्रिडसंग पराजित

काठमाडौं, १९ फागुन / बार्सिलोनालाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । आइतबार राति रियल मड्रिडको मैदानमा भएको एल क्लासिकोमा भिनिसियस जुनियर र मारियानो डियाजले एक

चोटका कारण कप्तान ह्यारी केन तीन साता मैदान बाहिर रहने

काठमाडौं पौष १८, शुक्रबार, / इंग्लिस क्लब टोटेनहम हस्टपर तथा इंग्ल्यान्डका कप्तान ह्यारी केन तीन साता मैदान बाहिर रहने भएका छन् । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण कप्तान केन तीन साता मैदान

रोनाल्डोको दुई गोलसँगै युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा

काठमाडौं २९ मंसिर,/ सुपरस्टार क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै साविक विजेता युभेन्ट्स इटालियन सिरी ‘ए’ फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा युभेन्ट्सले उडिनेसेलाई ३–१ गोलले हरायो । घरेलु

बार्सिलोना शिर्ष स्थानमा

काठमाडौं, १३ कार्तिक / स्पेनिस ला- लिगा फुटबलमा साविक विजेतामा फर्किएको छ। मंगलबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ ले पराजित गर्दे शिर्ष स्थानमा फर्किएका हुन। बार्सिलोनाको घरेलु मैदानमा

मेस्सी बने फिफा वर्ष उत्कृष्ट खेलाडी

काठमाडौं, असोज ७ / लियोनल मेस्सी फिफा उत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन् । विश्व फुटबल महासंघ (फिफा)ले सोमबार राति इटालीमा गरेको अवार्ड कार्यक्रममा मेस्सीले उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका

फिफा अवार्ड आज मेस्सी, रोनाल्डो र भान डाइकमा कसले मार्ला त बाजी ?

काठमाडौं असोज ६ / विश्व फुटबल महासंघ (फिफा) ले सन् २०१९ को उत्कृष्ट फिफा वर्ष खेलाडी अवार्ड आज (सोमबार) राति इटालीको मिलानमा विशेष कार्यक्रमबीच प्रदान गर्दैछ ।अवार्डका लागि फिफाले तीन

म्यानचेस्टर युनाइटेडको कठिन जीत

काठमाडौं,असोज ३ / युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्तानामाथि एक शून्यको कठिन जित निकालेको छ । घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा मासोन ग्रिनवडको एकमात्र गोल युनाइटेडलाई घरेलु मैदानमा बराबरी

पिएसजीद्वारा रियाल मड्रिड पराजित,

काठमाडौं, असोज २ / युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन ९पिएसजी० ले रियाल मड्रिडलाई पराजित गरेको छ । गए राति फ्रान्समा भएको खेलमा घरेलु टोली पिएसजीले स्पेनको रियाल मड्रिडलाई

हारबाट जोगियो बार्सिलोना

एजेन्सी असार १ / जर्मन क्लब बोरुसिया डर्टमन्डका कप्तान मार्को रिउसले ५७औं मिनेटमा पाएको पेनाल्टी मिस गरेपछि स्पेनिस महारथि बार्सिलोना च्याम्पियन्स लिगको पहिलो खेलमा हारबाट जोगिएको छ । घरेलु मैदानमा

पहिलो खेलमा नै लिभरपुल नापोलीसँग पराजित

एजेन्सी असोज १ / साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमै इटालियन क्लब को छ । नापोलीको मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुल २–० गोलले पराजित भयो

रोनाल्डोको कीर्तिमान, एक्लैले गरे चार गोल

काठमाडौं भदौ २५ / सुपर स्टार क्रिस्टियानो रोनाल्डो एक्लैले चार गोल गरेपछि पोर्चुगलले युरो कप छनोट खेलमा लिथुआनियालाई ५–१ गोलले हरायो । यससँगै ३४ बर्षीय रोनाल्डो युरो कप छनोटमा सर्वाधिक

नेपाली महिला टिम नदेज्दा कपको फाइनलमा प्रवेश

काठमाडौं, भदौ २४ / नेपालले ताजकिस्तानलाई पराजित गर्दै नदेज्दा कप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । किर्गिस्तानको सेन्ट्रल रङ्गशालामा भएको खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलले पराजित गरेको हो ।