अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईलाई

ताप्लेजुङ । ताप्लेजुङमा शनिवार सम्पन्न अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईले जित्नु भएको छ । उहाँले १ लाख रुपैयाँ पुरस्कार सुरक्षित गर्नु भएको छ । राई अघिल्लो साता सम्पन्न करिव ४४ सय मिटरको उचाईमा सम्पन्न तिम्बुङ पोखरी ट्रेल रनका बिजेता पनि

भेनेजुएलालाई २–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश

ब्राजिल असार १४ / अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ ।क्वाटरफाइनलमा भेनेजुएलालाई २–० ले हराउँदै अर्जेन्टिना सेमिफाइनल पुगेको हो। सेमिफाइनलमा उसको भिडन्त आयोजक ब्राजिलसँग हुनेछ । अर्जेन्टिनाको जितमा लौतारो

४–३ गोलले पाराग्वेलाई हराउँदै ब्राजिल सेमिफाइनलमा प्रवेश

काठमाण्डौ असार १३ / आयोजक ब्राजिल कोपा अमेरिका कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सुक्रबार बिहान भएको प्रतिस्प्रर्धात्मक खेलमा पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै ब्राजिल सेमिफाइनलमा प्रवेश गरेको

अब बार्सिलोना फर्कीएला त नेइमार ?

काठमाण्डौ असार ११ / ब्राजिलियन स्टार नेइमार स्पेनिस क्लब बार्सिलोना फर्कने चर्चा फेरी चलेको छ । दुई बर्षअघि किर्तिमानी दुई सय २२ मिलियन युरोमा फ्रेन्च क्बल पेरिस सेन्ट जर्मन पीएसजी

नेयमार र बार्सिलोनाबीच ५ वर्षको सम्झौता

एजेन्सी / ब्राजिलियन सुपरस्टार नेयमारले क्याटलान क्लब बार्सिलोनासँग ५ वर्षको लागि सम्झौता गर्ने भएका छन् । ब्राजिलको चर्चित संचारमाध्यम स्पोर्टका अनुसार बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र नेयमारबीच मौखिक सम्झौता

उरुग्वेसंग चिली १–० पराजित

काठमाण्डौ असार १० / कोपा अमेरिका कप फुटबल अन्तर्गत मंगलबार बिहान भएको खेलमा उरुग्वेले साविक विजेता चिलीलाई १ं–० गोलले पराजित गरेको छ । उरुग्वेको जितमा एडिन्सन काभानीले निर्णायक गोल गरे

पाकिस्तानसँगको पराजित बेहोर्दै बाहिरियो दक्षिण अफ्रिका

काठमाण्डौ असार ९ / दक्षिण अफ्रिका आईसीसी एकदिवसीय विश्वकप क्रिकेटबाट बाहिरिएको छ । लर्ड मैदानमा आइतबार राति भएको खेलमा पाकिस्तानसँग ४९ रनले पराजित भएपछि दक्षिण अफ्रिका पहिलो चरणबाटै बाहिरिएको हो

कतारलाई २–० गोलले हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश

काठमाण्डौ असार ९ / कोपा अमेरिका कप फुटबलको क्वार्टरफाइनलमा अर्जेन्टिना प्रवेश गरेको छ । सोमबार बिहान भएको समूह चरणको अन्तिम खेलमा कतारलाई २–० गोलले हराउँदै अर्जेन्टिनाले क्वार्टरफाइनलमा स्थान बनाएको हो

ब्राजिल ७ अंकसहित समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश

काठमाण्डौ असार ८ / कोपा अमेरिकामा आयोजक ब्राजिलले पेरूलाई ५ गोलको अन्तरले पराजित गरेको छ। आइतबार सम्पन्न खेलमा पेरूलाई पराजित गरेसँगै ब्राजिल ७ अंकसहित समूह विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको

अष्ट्रेलिया एकदिवसिय विश्वकप क्रिकेटको शीर्ष स्थानमा

काठमाण्डौ असार ६ / साविक विजेता अष्ट्रेलिया आईसीसी एकदिवसिय विश्वकप शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा बंगलादेशलाई ४८ रनले हराउँदै अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

विदेशी टि-२० लिगमा सोमपाल पहिलो पटक छनौट

काठकमाण्डौ असार ६ / एसोसिएट क्रिकेट देश क्यानडाको ग्लोबल टि(२० लिगमा नेपालका युवा लेग स्पिनर सन्दिप लामिछानेसँगै नेपालका तीव्र गतिका बलर सोमपाल कामी पनि छनौट भएका छन्। लिगमा लामिछानेको लगातार

जापान र उरुग्वे २/२ को बराबरीमा रोकिए

काठमाण्डौ असार ६ / कोपा अमेरिका कप फुटबलमा उरुग्वेलाई एसियाली टोली जापान बराबरीमा रोकेको छ । समूह ‘सी’ अन्तर्गत सुक्रबार बिहान भएको खेलमा जापान र उरुग्वेले २–२ गोलको बराबरी खेल्दै

अर्जेन्टिना पाराग्वेसँग १–१ गोलको बराबरीमा

काठमाण्डौ असार ५ / समूह ‘बी’ अन्तगत बिहिबार बिहान भएको खेलमा अर्जेन्टिना दोस्रो हाफमा भिएआर मार्फत पाएको पेनाल्टी गोलले हारबाट जोगिएको हो । निकै प्रतिस्पर्धात्मक खेलमा पाराग्वेले ३७औं मिनेटमा खाता