अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईलाई

ताप्लेजुङ । ताप्लेजुङमा शनिवार सम्पन्न अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईले जित्नु भएको छ । उहाँले १ लाख रुपैयाँ पुरस्कार सुरक्षित गर्नु भएको छ । राई अघिल्लो साता सम्पन्न करिव ४४ सय मिटरको उचाईमा सम्पन्न तिम्बुङ पोखरी ट्रेल रनका बिजेता पनि

भेनेजुएलासँग बराबरीमा रोकियो ब्राजील

काठमाण्डौ असार ४/ आयोजक ब्राजील कोपा अमेरिका कप फुटबलमा भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको छ । बुधबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा ब्राजीलको लगातार प्रयासमा भेनेजुएलाको रक्षाप्रक्ति बाधक बनेको थियो । भेनेजुएलाले

बराहक्षेत्र मेयर कपमा एभरेष्ट रातो सेमिफाईनलमा प्रवेश

प्रकाश दिप्साली राई नडाहा, ३ असार । सुनसरीको बराहक्षेत्र नगरपालिकाको नडाहामा जारी दोस्रो बराहक्षेत्र मेयर कप फूटबलको क्वाटर फाईनल खेलमा गाईघाट फुटबल क्लबलाई पराजित गर्दै आयोजक निलो सेमिफाइनलमा प्रवेश गरेको

आईसीसी एकदिवसीय विश्वकपमा इङ्ल्यान्डको सानदार जित

जासन रोयले एक सय ५३ रनको शतकीय प्रदर्शन गरेपछि घरेलु टोली इङ्ल्यान्डले आईसीसी एकदिवसीय विश्वकपमा बंगलादेशलाई एक सय ६ रनले हराएको छ । शनिबार राति भएको खेलमा इङ्ल्यान्डले दिएको तीन

इडेन हाजार्ड रियल मड्रिड जाने पक्का

एजेन्सी, / प्रिमियर क्लब चेल्सीका स्टारखेलाडी इडेन हाजार्ड रियल मड्रिड जाने लगभग पक्का भएको छ । अन्तर्राष्ट्रिय स्पोर्ट्स पोर्टल द गार्डेनले रियल मड्रिड र हाजार्डबीच एक सय मिलियन युरोमा सहमति

पोर्चुगल नेसन्स लिगको फाइनलमा,रोनाल्डोले ह्याट्रिक

एजेन्सी / पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको ह्याट्रिक गोलको मद्दतले स्वीजरल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा पोर्चुगलले

रियल लगातार पाँचौ वर्ष क्लब वरीयताको शीर्षस्थानमा, बार्सिलोना..

एजेन्सी / युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले सार्वजनिक गरेको क्लब वरीयतामा रियल म्याड्रिडले बार्सिलोनालाई पछाडी परदै शीर्षस्थानमा रहेको छ । लगातार पाँचौ वर्ष शीर्षस्थान कायम गर्ने क्रममा रियलको १ लाख

पिपुल्स च्वाइस अवार्डकालागि पाँच खेलाडी मनोनयनमा

काठमाडौं / पल्सर स्पोर्टस अवार्ड २०७५ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा पाँच खेलाडी परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले पिपुल्स च्वाइस अवार्ड मनोनयनमा परेका क्रिकेटर तर्फ सन्दीप लोमिछाने र

चर्चित खेलाडी नेमारद्वारा भेट्न आएकी प्रशंसकको बलात्कार गरेको आरोप अस्वीकार

ब्राजिलका चर्चित फुटबल खेलाडी नेमारले प्यारिसमा आफूले एक महिलाको बलात्कार गरेको भन्ने आरोप सशक्त रूपमा अस्वीकार गरेका छन्। प्रहरीका अनुसार साओ पाउलोमा दायर गरिएको उजुरीमा एक महिलाले प्यारिसस्थित एउटा होटलमा

राष्ट्रिय टोलीको लागि उपाधि नजिती संन्यास नलिने – मेसी

एजेन्सी / बार्सिलोना ,अर्जेन्टिनाका कप्तान लिओनेल मेसीले कोपा अमेरिकाको उपाधि जित्नु आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् । कप्तान मेसीले राष्ट्रिय टोलीको लागि केहि उपाधि नजिती संन्यास नलिने पनि प्रष्ट

आज नेपालले मलेसियासँग खेल्दै

काठमाडौ / नेपाली राष्ट्रिय फुटबल टिमले आज आइतबार अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल मलेसियासँग उसैको मैदान बुरीत जालिल राष्ट्रिय मैदानमा खेल्दैछ । विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल

च्याम्पियन्स लिगको फाइनल खेलमा महिला लुगा फालेर मैदानमा दौडिएपछि…भिडियो सहित

म्याड्रिड / स्पेनको मड्रिडस्थित मेट्रोपोलिटानो मैदानमा लिभरपुल र टोटनह्यामबीच च्याम्पियन लिगको फाइनल खेल चलिरहेको थियो । करिब २० मिनेटको खेल चलिरहँदा लिभुरपुल १–० ले अघि थियो । त्यसै बेला एक

च्याम्पियन्स लिगको उपाधि छैटौं पटक लिभरपुललाई

म्याड्रिड / लिभरपुलले टोटेनहमलाई आइतबार २–० ले हराउँदै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिग उपाधि जितेको छ । लिभरपुललाई च्याम्पियन बनाउनका लागि मोहम्मद सलाह र परिवर्तित डिभोकओरिगीले गोल गरेका थिए ।