अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईलाई

ताप्लेजुङ । ताप्लेजुङमा शनिवार सम्पन्न अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईले जित्नु भएको छ । उहाँले १ लाख रुपैयाँ पुरस्कार सुरक्षित गर्नु भएको छ । राई अघिल्लो साता सम्पन्न करिव ४४ सय मिटरको उचाईमा सम्पन्न तिम्बुङ पोखरी ट्रेल रनका बिजेता पनि

नेयमार बार्सिलोना फर्कन असम्भव

पुस २७ / फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका स्टार तथा ब्राजिलियन स्टार नेयमार पुन पूर्वक्लब बार्सिलोना फर्कने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेका छन् । तर, नेयमारलाई बार्सिलोना फर्कन गाह्रो भएको

किरण चेम्जोङ बने माल्दिभ्स फुटबलको उत्कृष्ट गोलकिपर

काठमाडौं, / नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ माल्दिभ्स फुटबलको उत्कृष्ट गोलकिपर बनेका छन । माल्दिभ्स फुटबल संघले प्रदान गरेको अवार्डमा उनी उत्कृष्ट गोलकिपर बन्न सफल भए । किरण हाल

प्रदेशस्तरीय खेलकूदका लागि १९९ जना छनोट

चितवन, ९ पुस / आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि प्रदेशस्तरीय खेलकूदमा सहभागी हुन जिल्लाबाट १९९ जना खेलाडी छनोट गरिएको छ । छनोट भएका खेलाडीमध्ये ११९ जना पुरुष तथा ८० महिला

मेस्सी र डेम्बेलेले गोल गरेपछि बार्सिलोनाको ३ अंकको अग्रता

बार्सिलोना / बार्सिलोनाले सेल्टा डि भिगोलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा स्पष्ट ३ अंकको अग्रता बनाउन सफल भएको छ । बार्सिलोनालाई घरेलु मैदानमा जिताउन औसमाने डेम्वेले र कप्तान लियोनेल

च्याम्पियन्स लिग ड्रः युभेन्टसको विरुद्ध एथ्लेटिको, युनाईटेड विरुद्ध पीएसजी

काठमाडौं  /  च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ सोमबार साँझ युरोपियन फुटबल एसोसिएसनले सो अन्तिम ड्र सार्वजनिक गरेको हो । स्वीट्जरल्यान्डको नियोनमा भएको ड्रअनुसार इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब एथ्लेटिकोसँग

बार्सिलोनाको शीर्ष स्थान कायमै, मेस्सी गरे ह्याट्रिक

काठमाडौं  /  स्पेनिस ला लिगाअन्र्तगत लिग लिडर बार्सिलोनाले लेभान्टेलाई ५–० ले हराएर शीर्ष स्थान कायमै राखेको छ । बार्सिलोनालाई जिताउन स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे भने लुइस स्वारेजले

रियल तेस्रो स्थानमा उक्लियो, एट्लेटिको म्याड्रिडको संघर्षपूर्ण जित

मड्रिड  /  ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोमाथि १–० को कठिन जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिन सफन भएको हो । यस जितसँगै रियलले शीर्षस्थानको बार्सिलोना

सालहलाई दोस्रोपटक बीबीसी अफ्रिकन वर्ष अवार्ड

शनिबार, मंसिर २९, /  इजिप्ट तथा इंग्लिस क्लब लिभरपुलका  २६ वर्षीय फरवार्ड मोहम्मद सालह लगातार दोस्रोपटक बीबीसी अफ्रिकन फुटबलर घोषित भएका छन् । सलाहले मोरक्कोका मेदी बेनेसा, सेनेगलका केलिडु कुलिबेली,

ला लिगाः आज चार खेल हुँदै

काठमाडौं  /  १५ औं हप्ताको सुरुवाती  स्पेनिस ला लिगाअन्तर्गत शनिबार आज राति चार खेल हुँदैछन् । आजको पहिलो खेलमा नवौं स्थानको गेटाफे र १३ औं स्थानको रियल सोसिडाड भिड्दैछन् ।

युरोपका शीर्ष ११ क्लबको भन्दा बढी मेस्सीको फ्रिकिक

बार्सिलोना /  कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा २ दिनअघि स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इस्पान्योललाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ बार्सिलोनाको जितमा उनले २ फ्रि किक गोल

मेसीलाई इटालीमा खेल्न आउन रोनाल्डोको आग्राह

मंसिर २४ /  रियल म्याड्रिडका पूर्व फरवार्ड / युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन आग्राह गरेका छन् । इटालीको प्रतिष्ठित ला गजेटा डेलो

रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट खेलाडी – नेइमार

मंसिर २१   /  ब्राजिलियन / फ्रेन्च क्लब पिएसजीका फरवार्ड नेयमारले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोना कप्तान लिओनेल मेसीबीच रोज्नुपर्दा आफ्नो पूर्व सहकर्मी मेसीलाई रोजेका छन् । हालसालै उनले एक