अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईलाई

ताप्लेजुङ । ताप्लेजुङमा शनिवार सम्पन्न अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईले जित्नु भएको छ । उहाँले १ लाख रुपैयाँ पुरस्कार सुरक्षित गर्नु भएको छ । राई अघिल्लो साता सम्पन्न करिव ४४ सय मिटरको उचाईमा सम्पन्न तिम्बुङ पोखरी ट्रेल रनका बिजेता पनि

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै, आज हुने खेल र समय

मंसिर १२ /   च्याम्पियन्स लिग समूह चरणअन्तर्गत आज पाँचौं चरणका ८ खेल हुँदैछन् ।   आजका खेलमा केही खेलमा युरोपका बलिया र पावर हाउस मानिने टोली भिड्दैछन् । यी खेल

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल भोलिदेखि तेस्रो चरणको खेल शुरु

काठमाडौँ  /  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत भोलिदेखि तेस्रो चरणको खेल शुरु हुने भएको छ । तेस्रो चरणको खेल यही मङ्सिर ६, ७ र ८ गतेसम्म सञ्चालन हुनेछ

ए डिभिजन लिगमा मनाङसँग एनअारटी पराजित

काठमाडौं / सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबारको पहिलो खेलमा मनाङ मर्स्याङ्दीले न्यू रोड टिम (एनअारटी) लाई २-० ले पराजित गरेको छ । आजको खेमला मनाङले १७औं मिनेटमा अग्रता

नेदरल्याण्डसंग विश्वकप विजेता फ्रान्स स्तब्ध

मङ्सिर १ /   युईएफए नेसन्स लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा नेदरल्याण्डले विश्वकप विजेता फ्रान्सलाई २-० ले हराएको छ । घरेलु मैदानमा नेदरल्याण्डलाई जित दिलाउन जर्जिनियो विज्नाल्डम र मेम्फिस डिपेले

सन्दीपले आईपीएल फेरी दिल्ली डेयरडेभिल्सबाटै खेल्ने

काठमाडौं / सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । गत सिजन सन्दीपले आईपीएलमा डेब्यू गरेका सन्दीप लामिछानेलाई  दिल्लीले १२औं सिजनको आर्इपीएलका

मेस्सीलाई पिचिची र वर्ष खेलाडीको अवार्ड

बार्सिलोना / ला लिगाअन्तर्गत सिजन २०१७/१८ का लागि सर्वाधिक गोलकर्ता बार्सिलोनाका सुपरस्टार लिओनल मेस्सीले पिचिची अवार्ड र वर्ष खेलाडीको अवार्ड जितेका छन् ।  मेस्सीलाई गत सिजनकै लागि ला लिगाको वर्षभरिको उत्कृष्ट

म्यानचेस्टर डर्बी: सिटी शिर्षस्थानमा

म्यानचेस्टर /   इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले घरेलु मैदानमा म्यानचेस्टर युनाइटेडलाई  पराजित गरेको छ। सिटीले ३-१ले पराजित गर्दै पुनः लिगको शिर्षस्थानमा उक्लेको छ। खेलमा ६५ प्रतिशत पोजेसन राखेको सिटीले पहिलो हाफको 

लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

काठमाडौँ / इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझको खेलमा लिभरपुलले फूलह्यामलाई २–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । आफ्नो घरेलु मैदानमा लिभरपुलका लागि सालाहले ४१ औं मिनेटमा गोल गर्दै पहिलो

मेसी पुनरागमन भएको खेलमा बार्सिलोना पराजित

बार्सिलोना / स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा कप्तान लिओनेल मेसीले पुनरागमन गरेको खेलमा बार्सिलोना रियल बेटिससँग ४-३ ले  पराजित भएको छ । पाहुना टोली बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा

आज पीएसजी र मोनाको भिड्दै

काठमाडौँ, /  लिग वानअन्तर्गत अपराजित रहेको  शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई र एसी मोनाकोले आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । पीएसजी जारी लिगमा अपराजित रहेको छ । उसले १२ खेल खेल्दा

पाउल पोग्बाले म्यानचेस्टर सिटीसँगको डर्बी नखेल्ने सम्भावना

आइतवार, कार्तिक२५,  म्यानचेस्टर / म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले आइतबार हुने म्यानचेस्टर सिटीसँगको डर्बी खेल गुमाउने सम्भावना देखिएको छ । शुक्रबार क्लबको अभ्यास गुमाएपछि पोग्बा डर्बी खेलमा उत्रने सम्भावना कम

कोउटिन्हो घाइते, ३ साता मैदानबाहिर रहने

बार्सिलोना  /    ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो मंगलबार भएको इन्टर मिलनविरुद्धको खेलमा  चोटका कारण कम्तिमा ३ साता मैदानबाहिर रहने भएका छन् । देब्रे खुट्टाको मांशपेशीमा हल्का च्यातिएको परिक्षणमा देखिएपछि बार्सिलोनाको