अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईलाई

ताप्लेजुङ । ताप्लेजुङमा शनिवार सम्पन्न अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईले जित्नु भएको छ । उहाँले १ लाख रुपैयाँ पुरस्कार सुरक्षित गर्नु भएको छ । राई अघिल्लो साता सम्पन्न करिव ४४ सय मिटरको उचाईमा सम्पन्न तिम्बुङ पोखरी ट्रेल रनका बिजेता पनि

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै, युभेन्टस र युनाइटेड पनि भिडदै

काठमाडौं /  युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम ३२ अन्तर्गत आज ८ खेल हुनेछन् । आजै राति क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको खेल पनि हुनेछ । आज

च्याम्पियन लिगमा बार्सिलोना र इन्टर मिलानको रोमान्चक ड्र

काठमाडौं /   च्याम्पियन लिग फुटबल अन्तर्गत  इन्टर मिलान र बार्सिलोना  १-१ को संगै निकै रोमान्चक बाराबरि खेल बन्न पुग्यो। पहिलो हाफमा कुनै गोल हुन सकेन भने खेलको दोस्रो हाफको ८१ औ

नेइमार पुन बार्सिलोनै फर्किन चाहन्छन्’

कात्तिक २० /  ब्राजिलियन सुपरस्टार नेइमार २ वर्षअघि  विश्वकीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोना छाडेर फ्रान्सको क्लब पिएसजी गएका नेइमार पुनः बार्सिलोनै फर्किन चाहेको खबरहरू आइरहेका छन् । ब्राजिलियन खेलाडी पेरिसमा

च्याम्पियन्स लिगमा आज आठ खेल हुँदै,आज हुने खेल र समय

कात्तिक २० / युरोपियन च्याम्पियन्स लिग फुटबल  अन्तर्गत मूह चरणका आज ८ खेल हुँदैछन् । आज इंग्लिस क्लब लिभरपुल/रेड स्टार बेलग्रेड, स्पेनिस क्लब एथ्लेटिको मड्रिड–बोरुसिया डर्टमुन्डका खेल पनि चर्चामा हुनेछन्

मार्सेलोसँगै लुका मोड्रिकलाई पनि एकसाथ युभेन्टस भित्र्याउने योजना

कात्तिक २० /  रियल मड्रिडका क्रोएसियन स्टार खेलाडी लुका मोड्रिकलाई   इटालियन क्लब युभेन्टसले भित्र्याउने तयारी गरिरहेको छ । डन बालोन’ का अनुसार युभेन्टसले रियलका मार्सेलो र मोड्रिकलाई एकसाथ भित्र्याउने भव्य

चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा

लन्डन /  लन्डन क्लब चेल्सीले क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै   इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि अल्भारो मोरटाले २

म्यानचेस्टर सिटी साउथह्याम्टनविरुद्ध जित निकाल्दै शीर्ष स्थानमा

काठमाडौं, /  इंग्लिस प्रियिमर लिग आइतबार रातिको खेलमा म्यानचेस्टर सिटीले साउथह्याम्टनविरुद्ध ६–१  को गोलको जित  निकाल्दै  अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको हो । एक गोल  उपहार पाएका म्यानचेस्टर सिटीको जितमा रहिम स्टर्लिङले

च्याम्पियन्स लिगमा लियोनल मेस्सीको पुनरागमन

बार्सिलोना /  चोटपछि कम्तीमा तीन साता गुमाउने भनिएपनि सोचे भन्दा अगावै प्रशिक्षणमा फर्किएका मेस्सी  मंगलबार मिलानसँग हुने च्याम्पियन्स लिगको खेलका लागि बार्सिलोना टोलीमा मेस्सीले स्थान पाएका छन्। सेभिल्ला विरुद्धको खेलमा

पहिलो पल्ट अन्तर्राष्टिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

चिप्लेढुङ्गा, १८ कात्तिक / नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन

बार्सिलोनाको उत्कृष्ट कमब्याक जित, सुअारेजको २ गोल

कात्र्तिक १८,/  स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले रायो भालेकानोलाई ३-२ को कठिनले पराजित गरेको छ । जोर्डी अल्बाकको पासमा  बार्सिलोनाका लागि लुइस सुअारेजले खेलको १० अौं मिनेटमा अग्रता

प्रिमियर लिगमा युनाइटेडको बोर्नमाउथविरुद्ध जित

बोर्नमाउथ /   प्रिमियर लिग  अन्तर्गत म्यानचेस्टर युनाइटेडले  एएफसी बोर्नमाउथविरुद्ध २–१  कोजित निकालेको छ । १–० ले पछि परेको खेल उल्टाउँदै युनाइटेडले  इन्जुरी समयको दोस्रो मिनेटमा ९२  औं मिनेटमा मार्कोस रासफोर्डले

इन्डियन आर्मीलार्इ हराउँदै गभनर्स गोल्ड कपको उपाधी मनाङले जित्यो

कात्तिक १७, काठमाडौं  /  सिग्नेचर मनाङ मस्याङ्दी क्लबले भारतको सिक्किममा गभनर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिक्किममा शनिबार भएको फाइनलमा इन्डियन आर्मीमाथि १–० को जित निकाल्दै मनाङले