करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

काठमाडौँ, ७ कात्तिक / फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहनुभएका अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन

च्याम्पियन्स लिगमा एकैदिन ८ खेल हुँदै, आज हुने खेल र समय :

काठमाडौं /  युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा आज कूल ८ खेल हुँदैछन् । समूह चरणअन्तर्गत तेस्रो चरणका ८ खेल आज हुन लागेका हुन् ।   आज हुने खेलमा सबैभन्दा बढी

च्याम्पियन्स लिगमा आज मेसी बिनाको बार्सिलोना र मिलान भिडर्दै

बार्सिलोना /  यूईएफए च्याम्पियन्स लिग अन्तर्गत  बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । बार्सिलोनाका घरेलु मैदानमा हुने खेलमा चोटका कारण बार्सिलोनाका नियमित कप्तान लिओनेल मेसी भने उपलब्ध हुने छैनन् । सेभिल्लाविरुद्ध

साख्तर डोनेक्समाथि म्यानचेस्टर सिटीको सहज जित

डोनेस्क  /  म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा साख्तर डोनेक्समाथि  उसकै मैदानमा ३–० को सहज जित निकालेको हो । सिटीको जितमा डेभिड सिल्भा, एमारिक लापोर्टे र बर्नाडो सिल्भाले गोल गरे

रियल मड्रिडसँग  भिक्टोरिया प्लेजेन  पराजित

मड्रिड  /  युइएफए च्याम्पियन्स लिग फुटबलमा साविकको विजेता  रियल मड्रिडले  भिक्टोरिया प्लेजेनलाई २–१ ले पराजित गरेको छ । रियलको जितमा करिम  ११औं मिनेटमा करिम बेन्जेमाको गोलबाट खेलमा अग्रता बनाएको थियो ।

रोनाल्डोको ओल्ड ट्राफोर्ड आगमनमा म्यानचेष्टर युनाइटेड पराजित

काठमाडौँ /  क्रिष्टियानो रोनाल्डो ओल्ड ट्राफोर्ड फर्किएको दिन च्याम्पियन्स लिगमा मंगलबार राती युभेन्ट्सले म्यानचेष्टर युनाइटेडलाई उसकै घरमा हराएको छ । समूह एच तर्फ युभेन्टसले म्यानचेष्टर युनाइटेडलाई मंगलबार राती १–० ले

मार्सेलो रोनाल्डोसँग खेल्न युभेन्टस जाने

काठमाडौँ /  रियल मिड्रडका लेफ्ट ब्याक मार्सेलोले रियल मड्रिड छाड्ने तयारी गरेका छन् ।  चर्चित इटालीको  पत्रिका ‘टुटो स्पोर्टस्मा प्रकाशित रिपोर्टअनुसार मार्सेलो  क्रिस्टियानो रोनाल्डोसँग खेल्न युभेन्टस जान चाहेका हुन् ।

च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै, आज हुने खेल तालिका, नेपाली समय

काठमाडौँ  /  युरोपियन च्याम्पियन्स लिग प्रतियोगिताको अन्तिम ३२ अन्तर्गत आज तेस्रो चरणमा जम्मा ८ खेल हुँदैछन् । आज सबैभन्दा बढी अकर्षणको केन्द्रमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब युभेन्टसको खेल

अष्ट्रेलिया‘उत्कृष्ट गोल अवार्ड’ मनोनयनमा सुलभ गोल

काठमाडौँ,  /   नेपाली यू–१९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अष्ट्रेलियामा वर्षको ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा परेको छ । अष्ट्रेलिया फुटबल महासङ्घले मनोनित गरेको सन् २०१८ को उत्कृष्ट

लेस्टर सिटीविरुद्ध आर्सनलको सहज जित

काठमाडौं  /  इंग्लिस प्रिमियर लिग पुटबलमा पछिल्ला खेलबाट उच्च लयमा फर्किएको आर्सनलले  आफ्नो घरेलु मैदानमा  लेस्टर सिटीविरुद्ध ३–१ को जित निकालेको हो । खेलको ४५औं मिनेटमा ओजिलले पहिलो गोल गर्दा

अस्ट्रेलियाको बिग बास क्रिकेट लिगमा सन्दीप

काठमाडौं  /  नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको  छ । सन्दीपले कीर्तिमानी रकममा बिग

आईसीसी विश्वकप ट्रफी यसै साता नेपाल आउने

काठमाडौं /   अर्को वर्ष इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी नेपाल ल्याइने भएको छ। ट्रफी यसै साता नेपाल आउन लागेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को