करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

रोनाल्डोमाथि लागेको बलात्कारको आरोप आधारहीन

मिलान  / पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन् । ३३ बर्षे रोनाल्डोले २००९ मा लास भेगासको एक होटलमा पूर्वमोडल क्याथरिन मायोर्गामाथि

अन्तर्राष्ट्रिय खेलमा आज युरोपियन टोली वेल्स र स्पेन भिड्दै

काठमाडौं  /  अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज  दुई खेल हुनेछन् । आज हुने पहिलो खेलमा दुई युरोपियन टोली वेल्स र स्पेन भिड्दैछन् ।   सन् २०१६ को युरोकप खेलेको तथा रसिया

सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत   थ्री स्टारसँग फ्रेन्ड्स क्लब पराजित

काठमाडौं  /  सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज  थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ । थ्री स्टारको जितमा १७ औं मिनेटमा रन्जन विष्ट र ५७

युनाइटेडले बार्सिलोनाका स्टार अल्बालाई भित्र्याउँदै

असोज २५ / इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस बार्सिलोनाका खेलाडी भित्र्याउन प्रयास गर्ने भएको छ । टोलीका प्रशिक्षक जोसे मोउरिन्होको चाहनामा यो सिजन खराब अवस्थाबाट गुज्रिरहेको युनाइटेडले बार्सिलोनाका डिफेन्डर जोर्डी अल्बालाई

शहीद स्मारक ‘ए’ डिभिजनको पहिलो खेलमा फ्रेण्ड्स र थ्री स्टार भिड्ने

काठमाडौँ / शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदै छ । आज पहिलो खेल फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा दोस्रो खेल जावालाखेल युथ क्लब

ए – डिभिजन लिगमा आज जावलाखेल युथ र नेपाल पुलिस भिड्दै

काठमाडौं, / सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन्  । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज हुने पहिलो यो खेल दिउँसो 

ताहिर चम्कँदा दक्षिण अफ्रिकाको सहज जित

एजेन्सी / जिम्बाब्बेसँगको पहिलो टी–२० क्रिकेटमा साउथ अफ्रिकाले सहज जित निकालेको छ । स्पिनर इमरान ताहिरले उत्कृष्ट प्रर्दशन गरेपछि साउथ अफ्रिका ३४ रनले विजयी भएको छ । दक्षिण अफ्रिकाले प्रस्तुत

धेरै मौका नपाउदा अर्टुरो भिडाल असन्तुष्टी

बार्सिलोना  / चिलीका मिडफिल्डर सिजनको सुरुवातमा बार्सिलोनाबाट धेरै मौका नपाएको अर्टुरो भिडालले असन्तुष्टी जनाएका छन् । यद्दपी उनले टोलीका प्रशिक्षक इर्निस्टो भाल्भार्डेसँग कुनै समस्या नरहेको बताएका छन् । बार्यन म्युखिनबाट नोउ

बालोन डि’ओर मनोनयन सार्वजनिक

पेरिस  /  फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको मनोनयनमा अघिल्लो सिजन च्याम्पियन्स लिग विजेता टोली रियलका सबैभन्दा धेरै खेलाडी मनोनयनको प्रारम्भिक सुचीमा परेका छन् । रियलबाट ८ खेलाडी प्रारम्भिक

पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

बार्बाडोस, २२ असोज / आईवेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनौट भएका छन् । आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा

प्रदेश खेलकूद सम्बन्धी विधेयक पारित

विराटनगर   /  प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको छ । आज बसेको प्रदेश नं १ प्रदेशसभाबाट नियमावली, २०७४ नियम ९२ बमोजिम सामाजिक विकासमन्त्री जीवन

ए – डिभिजन लिग फुटबलमा दशैंअघि ५ खेल हुने

काठमाडौं /   शहिद स्मारक ए डिभिजन लिग फुटबलमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार नयाँ खेल तालिका सार्वजनिक गर्दै  दशैं अगाडि ५ खेल आयोजना गर्ने निर्णय गरेको हो ।