करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

एशिया कप क्रिकेटमा नेपालसामु २५५ रनको लक्ष्य

काठमाडौँ /  एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जितका लागि २५५ रनको लक्ष्य पाएको छ ।   मलेसियाको राजधानी क्वालालम्पुरमा टस हारेर पहिलो ब्याटिङ गरेको यूएइले निर्धारित

बार्सिलोनाले आफ्ना फरवार्ड लोनमा बेच्यो

काठमाण्डौं  /  बार्सिलोनाका फरवार्ड २४ वर्षीय पाको अल्कासेरले अन्तत बार्सिलोना छाडेका छन् । उनी लोनमा जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अनुबन्ध भएका हुन् । स्पेनिस खेलाडी पाको सन् २०१६ मा स्पेनकै अर्को

पीएसजीका स्टार अनुबन्धन गर्ने मेस्सीको चाहना

बार्सिलोना  /  बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सी र फरवार्ड लुइस सुआरेजले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट एक मिडफिल्डर अनुबन्ध गर्न चाहेको खुलासा भएको छ । बार्साको आक्रमणका मुख्य खेलाडीद्वयले मिडफिल्डमा

जारी १८औं एसियाली खेलकुदमा नेपालले जित्यो रजत

काठमाडौँ / इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । आज भएको प्याराग्लाइडिङतर्फको पुरुष क्रस कन्ट्रीमा नेपाले रजत पदक हात पारेको हो । प्याराग्लाइडिङमा नेपालले स्वर्ण पदक

नेपाल ओमानसँग पराजित

काठमाडौँ, १३ भदौ / एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो खेलमा नेपाल ओमनसँग सात विकेटले पराजित भएको छ । मलेसियाको राजधानी  क्वालालम्पुरस्थित बायुमास ओभलमा सम्पन्न खेलमा नेपालले दिएको २२२

ओमानविरुद्ध सागर पुनको अर्धशतक पूरा, ज्ञानेन्द्रको लिस्ट ‘ए’मा १ हजार रन पूरा

काठमाडौँ / एसिया कप छनौटअन्तर्गत मलेसियामा आजदेखि सुरू भएको प्रतियोगिताको पहिलो खेलमा  नेपाल र ओमानबीच अहिले जारी खेलमा नेपालका ब्याट्सम्यान सागर पुनले अर्धशतक पूरा गरेका छन् । ओमानविरूद्ध चौथो नम्बरमा

एशिया कप छनोटमा : नेपाल र ओमनको खेल हुँदै

काठमाडौँ / एशिया कप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ शुरु गरेको छ । ओमनले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङ गरिरहेको छ । मलेसियाको राजधानी

नेयमार र एमबाप्पले एक अर्कासँगै खेल्न बनेका हुन् – उम्टिटी

बार्सिलोना / पेरिस सेन्ट जर्मेनका स्टार नेयमार र केलियन एमबाप्पले एक अर्कासँगै खेल्नका लागि बनेका हुन् ।   बार्सिलोनाका रक्षक सामुयल उम्टिटीले बताएका छन् । नेयमार र एमबाप्पसँग उम्टिटीले दुवैसँग खेलेको अनुभव

रोनाल्डोको गोल (युइएफए ) गोल अफ् द सिजन

काठमाडौँ, / रियल मड्रिडका पूर्वस्ट्राइकर क्रिस्टियानो रोनाल्डोको गोल ‘युइएफए गोल अफ् द सिजन’ घोषित भएको छ । युभेन्टसविरुद्ध रोनाल्डोले गरेको चर्चित ‘ओभरहेड गोल’ सिजनकै सर्वोत्कृष्ट गोल घोषित भएको हो । उत्कृष्ट

रोनाल्डोको स्थानमा नेयमार रियल आउने – मेस्सी

बार्सिलोना / स्पेनिक क्लब रियल मड्रिड छोडेर इलालियन क्लब युभेन्टस हानिएपछि पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको स्थानमा को आउला भन्ने कौतहलता सबै फुटबल प्रेमीलाई छ । स्पेनिस पत्रिकाले  लियोनल मेस्सीलाई

इटालीमा भएको स्काइ रन सिरिजमा मीरा राई तेस्रो स्थानमा

काठमाडौं भदौ ११,/ नेपाली अल्ट्रा रनर मीरा राईले इटालीमा भएको स्काइ रनर वल्ड सिरिजमा तेस्रो स्थान हात पारेकी छन् । निर्धारित ५२ किलोमिटर दुरी मीराले ७ घण्टा ४१ मिनट ४६

नेपाली टोली मलेसियातर्फ प्रस्थान गरेको छ।

काठमाडौँ, ११ भदौ / एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल खेल्न नेपाली राष्ट्रिय टोली आज मलेसियातर्फ प्रस्थान गरेको छ ।एशिया कप छनोट खेल आजदेखि मलेसियामा शुरु हुँदैछ । श्रीलङ्कामा एक