अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथनको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईलाई

ताप्लेजुङ । ताप्लेजुङमा शनिवार सम्पन्न अन्तराष्ट्रिय रेडपाण्डा ट्रेल म्याराथन प्रतियोगिताको सर्बोत्कृष्ट उपाधि पाँचथरका बिशाल राईले जित्नु भएको छ । उहाँले १ लाख रुपैयाँ पुरस्कार सुरक्षित गर्नु भएको छ । राई अघिल्लो साता सम्पन्न करिव ४४ सय मिटरको उचाईमा सम्पन्न तिम्बुङ पोखरी ट्रेल रनका बिजेता पनि

लेवानडोस्की चम्किँदा बार्सिलोनाको सानदार जित 

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले प्रभावशाली जित निकालेको छ । आज बिहान भएको सिजनको १०औं खेलमा बार्सिलोनाले लिगको अर्को बलियो टोली भिल्लारियलमाथि ३–० को एकपक्षीय र प्रभावशाली जित

फेरी आलोचनामा तानिए रोनाल्डो

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आफ्नो व्यवहारका कारण फेरि आलोचनामा तानिएका छन् । गत राति घरेलु लिगमा म्यानचेस्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा टोटनह्यामसँगको खेल दौरान रोनाल्डोले

सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी

काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेपाली क्रिकेट टिमका निलम्बित क्याप्टेन सन्दीप लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक म्याद थपको तयारी गरिएको छ । त्यसका लागि उनलाई आज जिल्ला अदालत

सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतको अनुमति

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिएको छ । गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार

मेस्सीले तोडे आफ्नै कीर्तिमान

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन ९पिएसजी० बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा ऊ बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको हो । एस्टाडियो डो स्पोर्ट लिस्बोआ एण्ड बेन्फिका

हत्कडी नलगाउन सन्दीपको बिन्ती, प्रहरीद्धारा अस्वीकार

काठमाडौं । क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई पक्राउ गरिएको हो । प्रकाउ

सन्दीप लामिछाने आज काठमाडौँ फर्किंदै, सीधै प्रहरी हिरासत जाने

काठमाडौं । जबरजस्ती करणीको आरोप खेपिरहेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज काठमाडौँ फर्किंदै छन् । केही समयदेखि विदेशमा रहेका लामिछाने आज कतार एयरवेजको उडानबाट बिहान १० बजेतिर

खेबाङ गोल्डकपको उपाधि सुरुम्खिमको लालीगुराँसलाई

ताप्लेजुङ । खेबाङ गोल्डकपको उपाधि सिदिङ्वा गाउँपालिका-७ सुरुम्खिमको लालीगुराँस क्लबले हात पारेको छ । सिरिजङ्घा गाउँपालिका–७ खेबाङमा सम्पन्न भएको उक्त प्रतियोगितामा पाहुना टोली पाँचथरको कुम्मायक गाउँपालिकालाई ३–२ गोलअन्तरले पराजित गर्दै

‘पाथिभरा हाफ महिला म्याराथन’को उपाधि समपाल्मुलाई

ताप्लेजुङ । ‘पाथिभरा हाफ महिला म्याराथन’को उपाधि ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं. ५ फाकुम्बाकी समपाल्मु शेर्पाले जितेकी छिन् । सदरमुका फुङ्लिङदेखि काफ्लेपाटीसम्मको दुरी ३ घण्टा ४१ मिनेट ९ सेकेण्डमा पूरा

दलबहादुर बने पाथीभरा म्याराथनको विजेता

ताप्लेजुङ । यस बर्षको पाथीभरा म्याराथन दौडको विजेता जुम्लाका दलबहादुर कुँवर बन्न सफल भएका छन् । आज भएको म्याराथन दौडमा ४ घण्टा १२ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी ५४ किलोमिटर

मेयर कप रनिङ भलिबल प्रतियोगिताको उपाधि फेरी सिदिङ्वालाई 

ताप्लेजुङ । मेयर कप रनिङ भलिबल प्रतियोगिताको यस वर्षको उपाधि पनि सिदिङ्वा गाउँपालिकाले हात पारेको छ । पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै सिदिङ्वा गाउँपालिकाले उपाधि जितेको हो

नेपालको जितमा अन्जन विष्ट नायक

काठमाडौं । नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो । नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको