करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

काठमाडौं / बंगलादेशमा  शुरु हुने १२औं संस्करणको साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय टिमले बुधबारबाट प्रशिक्षण शुरु गरेको छ । १८औं एसियन गेम्समा सहभागिता जनाएर सोमबार राति स्वदेश फर्किएको नेपाली राष्ट्रिय

रोनाल्डोबिना पनि हामी ठूला उपाधि जित्न सक्छौं – रामोस

मड्रिड /  रियलका कप्तान सर्जियो रामोसले रोनाल्डोबिना पनि आफूहरू ठूला उपाधि जित्न तयार रहेको बताएका हुन् । आफ्ना मुख्य हतियार क्रिस्टियानो रोनाल्डोबिनै नयाँ सिजनको थालनी गरेको छ । रोनाल्डोबिनाका दुई

युभेन्ट्सका लागि च्याम्पियन्स लिग जित्ने रोनाल्डोको चाहाना

बुधबार, भदौ ६, टुरिन / क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनमा पाँच पटक च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । तर, पोर्चुगिज सुपर स्टार रोनाल्डो नयाँ क्लब युभेन्ट्सका लागि च्याम्पियन्स लिग जित्न

बेकह्यामलाई युएईएफएको विशेष सम्मान

लन्डन  / इंग्ल्यान्डका पूर्वकप्तान डेविड बेकह्याम फुटबललाई दिएको योगदानका लागि युईएफएको प्रेसिडेन्टस अवार्डबाट सम्मानित हुने भएका छन् । फुटबलको प्रवर्द्धनमा संसारको सबै कुनाबाट लागेको भन्दै युईएफएले यस्तो सम्मान गर्न लागेको

म्यानचेस्टर युनाइटेडले मोउरिन्होलाई हटाएर जिदान अनुबन्ध गर्न इन्कार

काठमाडौं /  म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको दोस्रो खेलमै तुलनात्मक रूपमा कमजोर टोली ब्राइटनसँग पराजित भएपछि  युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होलाई पदबाट हटाएर नयाँ प्रशिक्षक नियुक्त गर्नुपर्ने आवाज उठ्न थालेको छ

हाजार्डलाई चेल्सीको पाँच बर्षे नयाँ प्रस्ताव

लन्डन / चेल्सीले बेल्जियम स्टार इडेन हाजार्डसँग पाँच वर्षे नयाँ सम्झौताको प्रस्ताव गरेको छ । सम्झौतामा प्रति साता ३ लाख पाउन्ड प्रस्ताव गरिएपनि दुई पक्षबीच अझै सम्झौता हुन सकेको छैन

एएफसी यू–१६ मा नेपालको पहिलो खेल फिलिपिन्ससँग

काठमाडौं /  सन् २०१९ मा थाइल्यान्डमा आयोजना हुने एएफसी यू–१६ महिला च्याम्पियसिपको छनोट खेलमा नेपालले पहिलो खेलमा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्ने भएको छ । छनोट खेल  १९ सेप्टेम्वरबाट २३ सेप्टेम्बरसम्म हल्चोकस्थित

नेकपाका अध्यक्ष प्रचण्डद्वारा टेबुलटेनिस टोलीलाई बिदाइ

काठमाडौँ , ४ भदौ / इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता (एसियाड) मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ

प्रधानमन्त्री कार्यालय ‘र्‍यापिड अपरेसन

काठमाडौं / प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आर्थिक वर्ष सुरु भएयता मन्त्रालयका प्रगति/उपलब्धिबारे अनुगमन गर्ने भएको छ ।प्रधानमन्त्री कार्यालयको नतिजा व्यवस्थापन महाशाखाले सबै मन्त्रालय र निकायका कामको प्रगतिबारे गर्न खोजेको उक्त अनुगमनलाई

एडेन हाजार्डले चेल्सी नछाड्ने

लन्डन / रियल म्याड्रिडले क्रिस्टियानो रोनाल्डो युभेन्ट्स लागेसँगै  एडेन हजार्डलाई म्याड्रिडमा ल्याउने लक्ष्य राखेको छन् । चेल्सीका प्रशिक्षक मौरिजियो सार्रिले भने रियल म्याड्रिडले चेल्सीबाट गोलरक्षक र विंगरलाई लिन चाहेकोमा हजार्डलाई टोलीबाट

अगुएरोको ह्याट्रिक, सिटीको फराकिलो जित

यानचेस्टर /   म्यान्चेस्टर सिटीले हडर्सफिल्ड टाउनमाथि फराकिलो जित हासिल गरेको छ । सर्जियो अगुएरोको ह्याट्रिकसँगै सिटीले घरेलु मैदानमा टाउनलाई ६–१ ले हराएको छ । सिटीका लागि गाब्रिएल जेसस र डेभिड

एसियाड फुटबलको समूह चरणबाटै नेपाल बाहिरियो

काठमाडौं /  १८औं एसियाली खेलकुदको पुरुष फुटबलको समूह चरणबाट बाहिरिएको छ । समूहकै कमजोर मानिएको पाकिस्तानसँगको समूहको अन्तिम खेल २–१ ले गुमाएसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । प्याट्रिओट चन्द्रभागा