करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

एसियाड फुटबलः नेपालले आज जापानको सामना गर्दै

काठमाडौं / जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिता नेपालले आज एसियाली पावर हाउस जापानको सामना गर्दैछ । नेपाली यु–२३ र जापानको यु–२१ टोलीबीचको खेल सिकाराङस्थित विबावा मुक्ति रंगशालामा

आइसिसिको बरियतामा तीन नेपाली खेलाडी समावेश

काठमाडौँ, २९ साउन / पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय प्रतियोगिता खेलेलगात्तै नेपाली खलाडी बरियतामा समावेश भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सोमबार सार्वजनिक गरेको बरियतामा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने,

साफ यू १५ महिला च्याम्पियनसिपमा बंगलादेश समूह विजेता, नेपालले भारतको सामना गर्ने

काठमाडौं /  यू १५ महिला च्याम्पियनसिपमा सोमबार बंगलादेशसँग ३–० ले पराजित भएपछि नेपाल समूहको उपविजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा भारतको सामना गनेछ । समूह विजेता बंगलादेशले अको सेमिफाइलमा

हाजार्डलाई नेइमारभन्दा बढी रकम खर्चिन रियल मड्रिड तयार

बर्नबेउ / रियलले यसअघि पिएसजीका फ्रेन्च स्टार केलियन एमबाप्पे र पिएसजीका ब्राजिलियन स्टार नेइमार भित्र्याउन नसक्ने भएपछि चेल्सीका बेल्जियन स्टार इडेन हाजार्डमाथि आँखा लगाइरहेको छ ।   ला लिगामा अझै पनि

साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपालले साविक विजेता बंगलादेशको सामना गर्दै

काठमाडौं, साउन २८,/ साफ यू–१५ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले आज साविक विजेता बंगलादेशको सामना गर्दैछ । भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा साँझ ७ बजेपछि शुरु हुनेछ । समूह

रियललाई बर्नबेउ ‘ट्रफी’

बर्नबेउ / स्पेनिस जाइन्ट रियल मड्रिडले ३९ औं सान्टियागो बर्नबेउ ट्रफी जितेको छ । स्पेनिस ला लिगा शुरु हुनुअघि रियलले हरेक वर्ष आफ्नै मैदानको नाममा आयोजना गर्ने ३९ औँ बर्नबेउ

जे लिगमा कोवीको जित, इनियस्टाको गोल

टोकियो / जापनिज लिग फुटबलमा आन्द्रेस इनियस्टाको टोली भिसेल कोवी विजय भएको छ । शनिबार भएको खेलमा इनिस्टा सम्मिलित भिसेल कोवीले जुविलो इवाटालाई २–१ ले पराजित गरेको छ । जे

भुटानमा जारी साफ–यू–१५ महिला फूटबलमा पाकिस्तानमाथि नेपालको सानदार जित

काठमाडौँ, २६ / भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ । भर्खरै भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौँ मिनेटमै अग्रता

यू १५ पहिलो हाफमा २–० ले अगाडि,अनुस्का शेर्पा, सविता रानाको १/१ गोल

काठमाडौं / भुटानमा जारी यू १५ महिला साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलको पहिलो हाफमा पाकिस्तानविरुद्ध नेपाली टोलीले २–०को अग्रता लिएको छ । ताप्लेजुङ, मेरिङ्गदेनको  अनुस्का शेर्पाको गोलबाट आठौं मिनेटमा अग्रता लिएको

पोग्बा युनाइटेडमा खुसी छन् – माउरिन्हो

म्यानेचस्टर /   फ्रान्सका विश्वकप  विजेता  पाउल पोग्बाको युभेन्टस र बार्सिलोनाले रुची दखाएको खबरका बाबजुत म्यानचेस्टर युनाइटेडमा खुसी रहेको प्रशिक्षक जोजे मौरिन्होले बताएका छन् । विश्वकप फुटबलमा फ्रान्सलाई जित दिलाउन महत्वपूर्ण भूमिका

कोर्टुवा भित्र्याएपछि रियलका गोलकिपर नाभास बाटो लाग्दै

काठमाडौं / इंग्लिस क्लब चेल्सीबाट बेल्जियन गोलरक्षक भित्र्याएपछि स्पेनिस रियल मड्रिडका गोलरक्षक केलर नाभासले रियल छाड्ने संकेत गरेका छन् । ३५ मिलियन खर्चिएको रियलले  कार्टुवालाई ६ वर्षका लागि अनुबन्ध गरेको छ

नेपाली युवा टोलीको थाइल्यान्डमा अर्को हार

काठमाडौं / नेपाली युवा टोली (यु २३) ले थाइल्यान्डमा अर्को मैत्रीपूर्ण खेलमा पनि पराजत भएको छ । थाइल्यान्डको युवा टोलीसँग शुक्रबारको खेल नेपालले ४–० ले हारेको हो । यसअघि पहिलो