करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

अबको एसियन गेम्स फुटबलमा नेपाल र जापान एउटै समुहमा

काठमाडौँ / इन्डोनेसियामा आयोजना हुने एसियन गेम्स अन्तर्गत पुरुष फुटबलको समूह चरणको ड्र सार्वजनिक भएको छ। नेपाल समूह डी मा जापान, पाकिस्तान र भियतनामसँग प्रतिस्पर्धा गर्नेछ। एसियाड अन्तर्गत अगस्ट १४

जारी विश्वकप फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीको नाम सार्वजनिक

काठमाडौँ / रसियामा जारी विश्वकपमाफुटबलमा आधारित वेबसाइट हुस्कोर्डकले  उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीको नाम सार्वजनिक गरेको छ ।   उसले अहिलेसम्म उच्च प्रदर्शन गर्ने शीर्ष तीन खेलाडी मध्य पहिलो स्थानमा  विश्वकप 

रोनाल्डो युभेन्टस जाने लगभग पक्का

म्याड्रिड,/  रियल म्याड्रिड तथा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस जाने हल्ला चर्किएको  छ । इटाली तथा स्पेनिस स्पोर्ट्स पत्रिकामा सो खबर हेडलाइनकै रुपमा पनि आएको हो ।

हारे तर संसारको मन जिते । आँखाभरि आँशु लिएर रंगशाला सफा गर्दै फर्किए जापानी समर्थक

हारे तर मन जिते : आँखाभरि आँशु लिएर रंगशाला सफा गरे जापानी समर्थकले । गेन्की हारागुची र ताकासी इनुईले जापानलाई पहिलोपटक विश्वकपको क्वाटरफाइनल नजिक पुर्याए ।तर, जान भेर्टोन्गेनको हेर्डरले जाली

स्वीडेन क्वार्टरफाइनलमा प्रबेश,  स्वीट्जरल्याण्ड पराजित

काठमाडौँ /  विश्वकपको सातौं प्रि-क्वाटरफाइनल खेलमा स्वीडेनले  स्वीट्जरल्याण्डलाई १-० ले हरएको छ । फोर्स्ब्रेगले ६६ औं  मिनेटमा स्वीडेनका लागि खेलमा अग्रता लिन सफल भएको हो । विश्वकपको प्रि–क्वार्टरफाइनल खेलको अन्तिम दिनको पहिलो खेलमा

मेस्सी र क्रिस्टियानो रोनाल्डोको फिर्तीपछि विश्वकपमा बाँकी एक्लो विश्वकै महङ्गो सुपरस्टार खेलाडी नेयमार

प्याट्रिक जेनिङ्ग्स माथिको हेडलाइन ब्राजिलको पत्रिका गोल्बोले राखेको हो । यसले एक यस्तो व्यक्तिलाई प्रतिनिधित्व गर्छ जो एकैपटक उत्कृष्टता र हाँस्यासपदको संमिश्रण बन्न सक्छन् । अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका

विश्वकपमा आजका खेलहरु

काठमाडौँ /  जारी विश्वकपमा आज क्वार्टरफाइनलका लागि दुई खेल हुँदैछन् । साँझ ७-४५ को खेलमा स्वीट्जरल्याण्ड र स्वीडेन, राति ११-४५ मा कोलम्बिया र इंग्ल्याण्ड भिड्दैछन् । जारी प्रतियोगितामा सर्वाधकि गोलकर्ता ह्यारी

जापानले अग्रता जोगाउन नसक्दा, बेल्जियम विश्व कपको क्वार्टरफाइनलमा

रोस्टो, / बेल्जियमले खेलको ४ मिनेट इन्जुरीको अन्तिम मिनेटमा काउन्टर एट्याकमा उत्कृष्ट मुभ बनाउँदै बेल्जियमले तेस्रो तथा निर्णायक गोल गरेको थियो ।   नासेर चाड्लीले निर्णायक गोल गरेपछि जापानलाई ३–२

ब्राजिलले मेक्सिकोलाई २-० ले हराउँदै ब्राजिल विश्वकपको क्वार्टरफाइनलमा

समारा, /  विश्वकप २०१८ को अन्तिम १६ को पांचौं खेलमा ब्राजिलले मेक्सिकोलाई २-० ले हरएको छ । पहिलो हाफको अन्त्यसम्म दुवै टोलीले गोल गर्न असफल भएको थियो । नेयमारले विलियनको असिस्टमा खेलको

विश्वकपमा आजका खेलहरु, बेल्जियम र ब्राजिल सतर्क

काठमाडौं /  विश्वकप २०१८ अन्तिम १६ अन्तर्गत आज दुई खेल खेलिंदैछन् । अहिलेसम्म ४ नक-आउट खेल खेलिंदा उरुग्वे, फ्रान्स, रुस र क्रोएसिया छनोट हुन सफल भएका छन् भने अर्जेन्टिना, पोर्चुगल,

आयोजक रुससँग पेनाल्टी सुटआउटमा स्तब्ध बन्दै स्पेन विश्वकपबाट बाहिरियो

काठमाडौँ । सन् २०१० को विश्वकप च्याम्पियन स्पेन आयोजक रुससँग पेनाल्टी सुटआउटमा पराजित हुदै बाहिरिएको छ ।रुसका गोलकिपर इगोर अकिनफेभले कोके र इयागो असपासको पेनाल्टी रोकेपछि रसिया पेनाल्टीमा ४–३ गोलअन्तरले

रोनाल्डोले सन्यास नलिने तर रियल मड्रिड छोड्ने, मेस्सीको सन्यास लिने तयारी

एजेन्सी / शनिबार राती भएका दुई नकआउट खेलमा पालैपालो पराजित भएसँगै अहिलेको विश्व फुटबल जगतका दुई स्टार खेलाडी लियोनेल मेस्सी र क्रिष्टियानो रोनाल्डोको सन्यासबारे चर्चा सुरु भएको छ । पछिल्लो