करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

अर्जेन्टिना हार्दा नेपालमा रुवाबासी, बाहिरियो मन छुने [भिडियो]

विश्व फुटबलको महाकुम्भ विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा लिओनस मेस्सिको टिम अर्जेन्टिना बाहिरिएको छ। सनिबार भएको पहिलो खेलमा २०१४ को उपविजेता अर्जेन्टिना फ्रान्स संग ४-३ को अन्तरले पराजित भएको

विश्वकपमा आज स्पेन र आयोजक रुस ,क्रोएसिया र डेनमार्क भिड्दै

काठमाडौँ, / विश्वकप कोनकआउट चरणको खेल अन्तर्गत आज दुई खेल हुँदैछन् । क्वार्टरफाइनल प्रवेशका लागि आज साँझ ७-४५ मा स्पेन र आयोजक रसिया भिड्दैछन् भने राति ११-४५ मा क्रोएसिया र डेनमार्क

उरुग्वे क्वाटरफाइनलमा प्रवेश, रोनाल्डो र मेस्सी दुवै बाहिरिए

फिस्ट / विश्वकप अन्तिम १६ अन्तर्गत उरुग्वेले पोर्चुगललाई २-१ को स्कोरले हराएको छ । उरुग्वेका लागि स्ट्राइकर एडिन्सन काभानीले दुई गोल गर्न सफल रहे । खेलको सातौं मिनेटमै उरुग्वेले खेलमा

फ्रान्सद्धारा अर्जेन्टिना ४–३ गोलअन्तरले पराजित

सन् २०१४ को विश्वकपको फाइनलिस्ट अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको छ । नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना ४–३ गोलअन्तरले पराजित भएको हो । योसँगै सिनियर टोलीका लागि उपाधि जित्ने लियोनेल मेस्सीको

विश्वकपः नेपालमा दैनिक अर्बको सट्टेबाजी

काठमाडौं / रसियामा विश्वकप फुटबल चलिरहेको छ । कतिपयले विश्वकपलाई जुवा खेल्ने खेलाउने मौकाका रूपमा पनि प्रयोग गरिरहेका छन् । नेपालमा पनि विश्वकपका खेलमाथि दैनिक एक अर्बभन्दा बढी रुपैयाँको बाजी

आज फ्रान्सविरुद्ध अर्जेन्टिना, उरुग्वेविरुद्ध पोर्चुगलले खेल्दै

मस्को, /  विश्व कपमा पहिलो खेलमा आइसल्यान्डसँग १–१ को बराबरी खेलेको अर्जेन्टिना क्रोएसियासँग ३–० ले पराजित भएको थियो ।   नाइजेरियाविरुद्ध २–१ को संघर्षपूर्ण जित हासिल गर्दै नकआउट चरणको यात्रा

आज नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दै

काठमाडौं /  फिफा विश्वकप २०१८ का समूह चरणका खेलहरु  सकिएको छ ।  विश्वकपको नकआउटमा यसपाली केही ठूला र आशा गरिएका टोली साविक विजेता जर्मनी प्रवेश गर्न पाएका छैन । नकआउटसम्म आइपुग्दा

विश्वकप समूह [जी] मा बेल्जियम विजेता इङल्यान्ड उपविजेता

लनइनग्रा, /  विश्व कपको समूह ‘जी’को खेलमा  इङल्यान्डलाई १–० ले हराउँदै बेल्जियम  विजेता बनेको छ । एडनन् यनुजाइकोले ५१ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बनेपछि बेल्जियम समूह चरणमा नजिता निकाल्न सफल

कोलम्बिया र जापान नकआउट चरणमा प्रवेश

भोल्गोग्राड / विश्व कपको समूह ‘एच’ का अन्तिम खेलमा पोल्यान्डले जापानलाईै १-० गोलले हराउन सफल भएको छ । अर्को खेलमा कोलम्बियाले सेनेगललाईै सामना १-० गोलले हराउन सफल भएको छ ।

दुवै खेलको पहिलो हाफमा गोलरहित बराबरी, जापानको सम्भावना यथावत

भोल्गोग्राड (एजेन्सी) / विश्व कपको समूह ‘एच’ का अन्तिम अलग अलग दुई खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ । एसियाली राष्ट्र जापान र पोल्यान्डबीच एउटा खेल भइरहेको छ भने

विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्

मोर्डोभिया /  जारी विश्व कप फुटबलमा आज चार खेल हुँदैछन् । विश्वकप समूह ‘जी’ को  दुई  खेल  हुनेछन्र,  समूह एच अन्तर्गत दुई  खेल हुनेछन् । समूह एच अन्तर्गत जापानविरुद्ध पोल्याण्ड, सेनेगलविरुद्ध कोलम्बिया बेलुका

ब्राजिल र स्विट्जरल्यान्ड नकआउट चरणमा

मस्को /   ब्राजिल र स्विट्जरल्यान्ड समूह  ‘इ’को नकआउट चरणमा पुगेको छ ।  ब्राजिलले सर्बियालाई २–० ले हरायो भने अर्को खेलमा स्विट्जरल्यान्ड र कोस्टा रिकाले २–२ को बराबरी खेलेका थिए । स्विट्जरल्यान्ड