करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

इरानमा सार्वजनिक रुपमा विश्वकप हेर्न प्रतिवन्ध

तेहरान / इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन् । रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका

स्पेन र पोर्चुगलको बराबरी, नेपाली समयअनुसार आजको खेल तालिका

सोची, /  समूह बीको स्पेन र पोर्चुगलले विश्व कपको पहिलो खेलमा ३–३ को बराबरी खेलेका छन् । यस पटकको विश्व कपमा प्रतिक्षा गरिएको मध्ये एक खेलको चौथोे मिनेटमै रोनाल्डोको पेनाल्टी

खेलको अन्तिम मिनेटमा गोल गर्दे उरुग्वेले इजिप्टलाई हरायो

काठमाडौं, ०१ असार । खेलको अन्तिम मिनेटमा गोल गर्दे उरुग्वेले इजिप्टलाई हराएको छ । रसियामा जारी विश्वकपको समुह ‘ए’ अन्तर्गतको दोस्रो खेलमा एक मिनेट बाँकी रहदा जोसे मारिया ग्यामिनेजले हेडिङ मार्फत

कसरी पोर्चुगलका युरो–२०१६ का स्टार कसरी १५ अर्बको फ्लपमा परिणत भए ?

पोर्चुगलले भलै दुई वर्षअघि युरोपियन च्याम्पियनसीप जितेको होस्, तर विश्वकपमा त्यतिबेलाको उसको टोली र अहिलेको टोलीमा निकै फरक छ । प्रशिक्षक फर्नान्डो सान्तोषले युरोप विजेता २३ सदस्यीय टोलीबाट १० जना

साफ महिला च्याम्पियनशिपमा ताप्लेजुङबाट अनुस्का शेर्पा र पबित्रा लिम्बु

ताप्लेजुङ, १ अषाढ / दक्षिण एशियाली फुटबल महासंघ साफ को आयोजनामा सन् २०१८ को अगस्ट ९ देखि १८ सम्म भुटानको थिम्पुमा र सन दक्षिण एशियाली फुटबल महासंघ साफ को आयोजनामा

विश्वकप बारे २० रोचक कुरा

काठमाडौँ / आजदेखि रुसमा विश्व फुटबलको महाकुम्भ शुरु हुँदैछ । बिहिबार हुने उद्घाटन खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्दैछ ।समूह ए अन्तरगतको खेल नेपाली समयअनुसार साँझ ८

आजदेखि विश्व फुटबलको महाकुम्भस् यसरी शुरु हुँदैछ

काठमाडौँ / विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण

 स्पेनमा हिएरो नयाँ प्रशिक्षक नियुक्त,भोलि पोर्चुगलको सामना गर्दै

मस्को, / रियल म्याड्रिडका पूर्व कप्तान फर्नान्डो हिएरोलाई स्पेनले नयाँ प्रशिक्षक नियुक्त गरेको छ । विश्व कप सुरु हुन एक दिन मात्र बाँकी रहँदा जुलेन लोपेटुइगीलाई बर्खास्त गरेपछि स्पेनले हिएरोलाई

फिफा विश्वकप – १ दिन बाँकी रहदा स्पेनका प्रशिक्षक बर्खास्त 

मस्को, / नव नियुक्त रियल म्याड्रिडका प्रशिक्षक जुलेन लोपेटुइगी विश्वकपको १ दिन अघि स्पेनिस टोलीबाट बर्खास्त भएका छन् । स्पेन शुक्रबार पोर्चुगलसंग विश्वकपको पहिलो खेल खेल्दै छ । लोपेटुइगीले रियल

फिफा विश्व कप – १ दिन बाँकी,नेयमारको विश्व कप जित्ने सपना

मस्को, / पिएसजी सुपर स्टार नेयमारले विश्व फुटबलकै सबैभन्दा प्रतिष्ठित उपाधि विश्व कप जित्ने आफ्नो सपना रहेकोबताएका छन् । सन् २०१४ मा चोट कारण नेयमारले खेल्न नसकेको सेमिफाइनलमा भने टोली

विश्वकप खेलाइने ११ सहरका १२ रंगशालाहरू, हेर्नुहोस् फोटो फिचर

बिहिबार देखि हुने २१औं संस्करणको फिफा विश्वकपका लागि आयोजक रूसले विभिन्न ११ सहरमा १२ वटा रंगशाला तयार पारेको छ।१२ वटामध्ये सबैभन्दा ठूलो रंगशाला लुझ्निकी स्टेडियम हो भने सबैभन्दा सानो कालिनिग्राद

सन्यास फिर्ता,पछीको विश्व कप सबैभन्दा ठूलो दबाब – लियोन मेस्सी

मस्को, / बार्सिलोनाका  सुपर स्टार लियोन मेस्सी बार्सिलोनाबाट क्लबका लागि अधिकांश उपाधि जितिसकेकाले अहिले सम्मकै सबैभन्दा ठूलो दबाब झेलेका  छन् । मेस्सी अहिले सम्मकै उत्कृष्ट खेलाडी  भन्ने बहस बेला बेला चल्ने