करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

मेस्सी अर्जेन्टिनामा खुसी,युरोपमा खेल्ने एउटा मात्र क्लब बार्सिलोना

ब्यूनस आयर्स,/ अर्जेन्टिनाका सुपर स्टार लियोन मेस्सीले युरोपमा आफुले प्रतिनिधित्व गर्ने एकमात्र क्लब बार्सिलोना भएको दोहोराएका छन् । बार्सिलोना जानुअघि ३० वर्षे मेस्सीले रोसारियोमा रहेको निवेल्सबाट खेलेका थिए । फाइल

विश्वकप फुटबलको थीम गीतमा नेपाली झण्डा र ढाँका टोपी पनि देखियो [भिडियोसहित]

काठमाडौं / विश्वकप फुटवल–२०१८ नजिकिंदै गरेका बेला प्रतियोगिताको गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डासहित एक नेपाली डाका टोपी लगाएर कराइरहेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ । अहिले सामाजिक सञ्जालहरुमा ती व्यक्तिकाबारेमा

सलाहको चोट गम्भीर विश्वकप भविष्य पनि संकटमा

किएभ,/  लिभरपुलका फरवार्ड मोहमद सलाहको काँधको चोट गम्भीर रहेको प्रशिक्षक क्लपले बताएका छन् । शनिबार रियल म्याड्रिडविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेलमा उनको काँधमा चोट लागेको थियो । फाइल तस्बिर उक्त

च्याम्पियन्स लिगको फाइनलमा आज लिभरपुल र रियल भिड्दै

किभ, / फुटबल इतिहासको ६३ औं यो च्याम्पियन्स लिगको फाइनल युकरेनको राजधानी किभ स्थित ओलम्पिक स्टेडियममा हुनेछ। फाइल तस्बिर लिभरपुलले पाँच पटक युरोपियन कपको उपाधि जितेको छ भने रियल म्याड्रिडले

सलाहसंग तुलना गर्न नमिल्ने – रोनाल्डो

किएभ,/  रियल म्याड्रिड फरवार्ड क्रिस्टियानो रोनाल्डोले शनिबार हुने च्याम्पियन्स लिग फाइनलअघि टेलिभिजन अन्तर्वार्तामा लिभरपुलका मोहमद सलाह उनीभन्दा फरक किसिमको खेलाडी रहेको बताएका छन् । फाइल तस्बिर सलाहले जारि सिजन निकै

चर्चित क्रिकेटर सन्दीप लामिछाने जेभियर इन्टरनेशनलको ‘ब्राण्ड एम्बेसडर’ बने

काठमाडौं / चर्चित क्रिकेटर सन्दीप लामिछाने जेभियर इन्टरनेशनल स्कुल(कलेजको ‘ब्राण्ड एम्बेसडर’ मा अनुबन्धित भएका छन् ।आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेर नेपाल फर्किएलगत्तै उनले जेभियरसँग अनुबन्धित भएका हुन् । लामिछाने कलिलो उमेरमै

मेस्सीलाई रोक्न कठिन – डिएगो सिमेवनि

म्याड्रिड,/ म्याक्स कपमा मंगलबार स्पेनिस क्लबले नाइजेरियाको बी टोलीलाई ३–२ ले हराएपछि सिमेवनको यस्तो भनाई आएको हो । खेलपछि सिमेवनिले – मेस्सी विशेष खेलाडी हुन् ।   फाइल तस्बिर यदि

२२ वर्ष बार्सिलोनामा बिताएपछि लेजेन्ड आन्द्रे इनिष्टा जापानमा

काठमाडौं,/ आन्द्रे इनियेस्टाले बार्सिलोनाबाट अन्तिम खेलपछि क्लब र समर्थकको प्रशंसा गरेका छन् । २२ वर्ष बार्सिलोनामा बिताएपछि उनले क्लब छाड्ने निर्णय लिएका हुन् । रियल सोसिडाडसँगको खेल बार्सिलोनाबाट उनको अन्तिम

विश्कपमा ब्राजिललाई अर्को चोटको समस्या

रियो  / सर्वाधिक ५ पटक विश्वकप जितेको ब्राजिल फिफा विश्वकप २०१८ मा ब्राजिललाई उपाधिको प्रमुख दावेदार टोलीको रुपमा हेरिएको छ । ब्राजिल सधैं बलियो दावेदारको रुपमा विश्कपमा सहभागी हुने टोली

युवा क्रिकेटर सन्दीप लामिछाने २५ लाखको कारबाट सम्मानित [भिडियो सहित]

 अरुण पोष्ट संबाददाता काठमाण्डौं / नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने टाटा टिगोरसँग आबद्ध भएका छन् । श्रीपदी ट्रेडिङ प्रा ली र सन्दिपले आज एक कार्यक्रमका बिच

मेस्सी र अगुएरो एउटै क्लबमा खेल्न असम्भव

बुनर्स आयर्स (एजेन्सी)– अर्जेन्टिनाका स्ट्राइकर सर्जियो अगुएरोले लियोन मेस्सीसँगै एउटै क्लबबाट खेल्ने सम्भावना नभएको बताएका छन् । फाइल तस्बिर मेस्सीले बार्सिलोना रहने रकहिल्यै नछोड्ने भएकाले एकै क्लबबाट खेल्न असम्भव रहेको बताए

आफ्नो स्वार्थका लागि धोनीको टीममा शामेल भए यी खेलाडी

एजेन्सी / करिव एक दशकपछि चेन्नई सुपर किंग्ससँग दोस्रो आईपीएलको च्यान्पियनतर्फ अगाडि बढिरहेका अष्ट्रेलियाली खेलाडी शेन वाटशन आईपीएलको ११ औं संस्करणमा आफ्नो राम्रो प्रदर्शनकालागि कप्तान महेन्द्र सिंह धोनीका प्रिय छन्।