करातेकी एरिका बनिन महिला वर्ष खेलाडी

काठमाडौँ । करातेमा पहिलो एसियाली रजत पदक जितेकी एरिका गुरुङ महिला वर्ष खेलाडी घोषित भएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्डको ‘प्लेयर अफ दि इयर फिमेल’ उनलाई प्रदान गरिएको हो । उक्त अवार्डका लागि उनीसँगै कबड्डीकी मेनुका राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी

पिपुल्स च्वाईस मनोनयनमा परेका गोलकिपर किरण लिम्बुले राखे – बर्डीगार्ड

काठमाडौं / नेपाली खेलाडीले सुरक्षाका लागि बर्र्डीगार्ड राख्ने सामान्यता चलन छैन । राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले (लिम्बु) आफ्नो सुरक्षाका लागि बर्डीगार्ड राखेका छ । फाइल तस्बिर समर्थकहरु लाग्ने

नेपाल पुलिस दमक गोल्डकपको फाइनलमा प्रवेश

दमक /  सशस्त्र प्रहरीको एपिएफलाई पराजित गर्दै नेपाल पुलिस क्लबले दमक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । झापाको दमकमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा पुलिसले एपिएफलाई शुन्यका विरुद्ध

राजस्थानलाई हराउँदै पञ्जाब तेस्रो स्थानमा उक्लियो

इन्दोर / लोकेश राहुलले अविजित ८४ रन बनाएपछि किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ । जितपछि पञ्जाब अंक तालिकाको तेस्रो स्थानमा

बार्सिलोना इतिहास कोर्ने बाटोमा – एल क्लासिको

काठमाडौं, / च्याम्पियन बार्सिलोनासँग र रियल मड्रिडले बराबरी खेलेको छ, आइतबार राति भएको खेलमा चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियलले २-२ को बराबरी खेेलेका हुन् । ग्यारेथ बेलको गोलको मदतमा बार्सिलोनासँग बराबरी

एल क्लासिको – रियल र बार्सिलोनाको भिरन्त

बार्सिलोना / अन्तिम सिजनको एल क्लासिकोमा आज रियल म्याड्रिडले बार्सिलोनाको घरेलु मैदानमा समना गर्दै छ । यो सिजन अपराजित बार्सिलोनालाई पराजित गर्ने पहिलो टोली बन्ने अवसर रियलले पाएको छ। दुई

अखिल नेपाल फुटबल संघ निर्वाचनमा ७६ मत खस्यो

काठमाडौं /  ललितपुरस्थित हेरिटेज गार्डेनमा भएको १६ औं निर्वाचनमा अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय कार्यसमिति चयनमा कञ्चनपुरको प्रतिनिधि मत बाहेक कुल ७७ मध्ये ७६ मत खसेको छ ।

श्रीराम र आइरा जोडी बने खुला टेनिस प्रतियोगिताको च्याम्पियन

काठमाडौँ, / गुरु श्रीराम मगर र चेली आइरा रावतको जोडी छैटौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा आज च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा भएको अन्तिम

लिखुलाई भलिवल उपाधि

सुनकोशि गाउँपालिकाले आयोजना गरेको प्रथम मूलखर्क कप भलिबलको उपाधि लिखु गाउँपालिकाले  जितेको छ । सोमबार फाइनलमा चम्पादेवी गाउँपालिकालाई २५-२१, २५-१९,२५-२० को सोझो सेटमा पराजित गर्दै लिखुले उपाधि जितेको हो ।

विश्वकप क्रिकेटको तालिका सार्वजनिक, पहिलो खेल न्यूजिल्याण्ड र श्रीलंकाबीच हुने

काठमाडौं,/ अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले विश्वकप आईसीसीले सन् २०१९ मा इंगल्याण्डमा हुने विश्व कप क्रिकेटको खेल तालिका सर्वजनिक गरेको छ ।  यो खेल लण्डनको ओभल मैदानमा हुदैछ । दोस्रो खेल ३१

मनाङ मस्र्याङ्दी अन्तर्राष्ट्रिय माइभ्याली गोल्डकपको फाइनलमा

मंगलबारे, इलाम,/ मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।                          

माइभ्याली गोल्डकप: थ्रीस्टार सेमिफाइनलमा

 मंगलबारे, इलाम / विभागीय टोली नेपाल पुलिस क्लब काठमाडौँलाई पछि पार्दै थ्रीस्टार क्लब इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम

पिपुल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक : किरण चेम्जोङ, सन्दीप सहित पाँच खेलाडीबीच प्रतिस्पर्धा

काठमाडौं /   फुटबलका किरण चेम्जोङ, क्रिकेटका सन्दीप लामिछाने,सहित पाँच अलग अलग खेलका खेलाडी पल्सर स्पोर्टस अवार्ड २०७४ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् । किरण चेम्जोङ अर्को महिना हुने